२०८२ कार्तिक २६, मङ्गलवार , ०६:५५:३४ बजे

Sajhamanch

विश्व समाचार

झापा । अफगानिस्तानको हेरात प्रान्तमा गएराति भएको बस दुर्घटनामा कम्तीमा ७३ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा १७ जना बालबालिका रहेका बीबीसीले जनाएको छ । इरानबाट निर्वासित अफगान आप्रवासी बोकेको बस, ट्रक र मोटरसाइकलसँग […]

बुधवार, भदौ ४, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युद्ध अन्त्य गर्न इच्छुक नहुन सक्ने चेतावनी दिनुभएको छ । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच हुने भनिएको सम्भावित शिखर बैठकको चर्चा […]

बुधवार, भदौ ४, २०८२

झापा । भारत र चीनबीच सीमा विवादबारे विशेष प्रतिनिधिको २४ औँ चरणको वार्ता सम्पन्न भएको छ । बैठकमा भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले सीमा क्षेत्रमा शान्ति कायम भएको र द्विपक्षीय सम्बन्ध थप बलियो बन्दै […]

बुधवार, भदौ ४, २०८२

झापा । गाजामा युद्धविराम र इजरायली बन्धक रिहाइ गर्न प्यालेस्टिनी विद्रोही समूह हमास सहमत भएको छ । गाजामा युद्धविराम र बन्धक रिहाइ गर्ने सम्बन्धमा क्षेत्रीय मध्यस्थकर्ताहरूको नयाँ प्रस्तावमा हमास सहमत भएको प्यालेस्टिनी समूहको एक स्रोतलाई […]

मङ्गलवार, भदौ ३, २०८२

झापा । भारतको मुम्बईमा लगातार वर्षा भएपछि जनजीवन प्रभावित बनेको छ । आज पनि ठूलो वर्षा भइहँदा विभिन्न क्षेत्रमा दुईदेखि चार फिटसम्म पानी जमेको छ भारतीय पत्रिका भास्कर दैनिकले जनाएको छ । विक्रोलीमा हिजो बिहान […]

मङ्गलवार, भदौ ३, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भ्लोदिमीर जेलेन्स्कीबीच वासिङटनमा भेटवार्ता भएको छ । युरोपेली नेताहरुसहित अमेरिका पुगेका जेलेन्स्कीले राष्ट्रपति ट्रम्पसँगको भेटलाई उपलब्धीमुलक भन्नुभएको बीबीसीले जनाएको छ । ह्वाइट हाउसमा भएको वार्तापछि पत्रकारहरूसँग […]

मङ्गलवार, भदौ ३, २०८२

झापा । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीलाई भेट्न तयार हुनुभएको छ । ह्वाईटहाउस बैठकपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको टेलिफोन कुराकानीमा रुसी राष्ट्रपति पुटीन १५ दिन भित्र जेलेन्स्कीसँग प्रत्यक्ष भेटका लागि सहमत भएको […]

मङ्गलवार, भदौ ३, २०८२

काठमाडौं । कुवेतमा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुने नेपालीको संख्या १२ पुगेको छ । कुवेतस्थित नेपाली राजदूतावासले ‌आइतबारसम्म १२ जना नेपालीको मृत्यु भएको पुष्टि गरेको छ भने करिब ३० जना विभिन्न अस्पतालहरूमा उपचाररत छन् […]

मङ्गलवार, भदौ ३, २०८२

झापा । अस्ट्रेलियाको सङ्घीय अदालतले क्वान्टास एअरलाइन्सलाई ५ करोड ९० लाख अमेरिकी डलर अर्थात् ८ अर्ब २४ करोड रुपैयाँभन्दा धेरै जरीवाना गरेको छ । कोभिड–१९ महामारीको समयमा १ हजार ८०० जनाभन्दा धेरै ‘ग्राउन्ड स्टाफ’ अर्थात् […]

सोमवार, भदौ २, २०८२

झापा । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्की निर्णायक वार्ताका लागि अमेरिकाको राजधानी वाशिङ्टन पुग्नुभएको छ । उहाँले युरोपेली नेतासहित ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटघाट गर्ने कार्यक्रम छ । आजको भेटलाई रुससँगको युद्ध अन्त्य गर्ने […]

सोमवार, भदौ २, २०८२