रुस । उत्तरी ओसेटियाको ककेशस क्षेत्रमा प्रशिक्षण उडानका क्रममा एक रुसी सैन्य जेट दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार २ जनाको मृत्यु भएको छ । सुखोई–३४ जेट ‘पहाडी क्षेत्रमा’ दुर्घटनाग्रस्त भएकाले जमिनमा कुनै क्षति नभएको रक्षा मन्त्रालयद्वारा […]
झापा । चीनको एक सार्वजनिक पार्कमा नचिनेका व्यक्तिले चक्कु प्रहार गर्दा अमेरिकी विश्वविद्यालयका चार जना शिक्षक घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । उत्तरी चीनको जिलिन प्रान्तको एउटा पार्कमा […]
झापा । संयुक्त राष्ट्र सुरक्षा परिषदले इजरायल–गाजा युद्धविराम प्रस्तावलाई समर्थन गर्दै पारित गरेको छ । प्रस्तावमा सबै बन्धकहरूको तत्काल र निःशर्त रिहा गर्न माग गरिएको छ । सुरक्षा परिषदमा रहेका १५ सदस्य देशहरुमध्ये १४ वटाले […]
काठमाडौं । दक्षिणपूर्व अफ्रिकी मुलुक मलावीका उपराष्ट्रपतिसहित ९ जना सवार एक हवाईजहाज बेपत्ता भएको छ । राजधानी लिलोंग्वेबाट जुजु अन्तर्राष्ट्रिय विमानस्थलतर्फ जाँदै गर्दा उपराष्ट्रपति सौलोस क्लोस चिलिसहितका व्यक्तिहरु सवार हवाईजहाज बेपत्ता भएको हो । मलावीको […]
प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्रीको रूपमा आफ्नो तेस्रो कार्यकालको शपथ लिएपछि सोमबार मन्त्रिपरिषद्को पहिलो बैठक बसेको छ। बैठकले योग्य परिवारको सङ्ख्यामा भएको वृद्धिका कारण उत्पन्न हुने आवास आवश्यकता पूरा गर्न थप तीन करोड ग्रामीण तथा शहरी […]
झापा । अमेरिकाको न्यूयोर्क राज्य व्यवस्थापिकाले एक कानून पारित गरेको छ, जसले सोसल मिडिया प्लेटफर्महरूलाई एल्गोरिदमहरू प्रयोग गरेर नाबालिगहरूलाई लत सामग्री प्रदान गर्नबाट रोक्नेछ । यस कानून अन्तर्गत सोसल मिडिया प्लेटफर्मले एल्गोरिदम मार्फत नाबालिग प्रयोगकर्ताहरूको […]
झापा । हिजो सम्पन्न युरोपेली युनियन (ईयू) को चुनावमा आफ्नो दलले पराजय भएपछि बेल्जियमका प्रधानमन्त्री अलेक्ज्यान्डर डे क्रुले राजीनामा दिएका छन् । क्रुले प्राप्त नजिता आफूले आशा गरेको जस्तो नरहेको भन्दै अब पार्टीको सुदृढीकरणमा ध्यान […]
काठमाडौं। फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले संसद् विघटन गर्दै दुई चरणमा चुनाव हुने घोषणा गर्नुभएको छ । राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले तल्लो सदन नेशनल एसेम्बलीको पहिलो चरणको चुनाव जुन ३० र दोस्रो चरणको चुनाव जुलाई […]
काठमाडौं । इजरायली आक्रमणमा एकै दिन २७४ जना प्यालेस्टाइनीहरुले ज्यान गुमाएको र ७०० भन्दा बढी गम्भीर घाइते भएको घटनापछि आइतबार विश्वभर विरोध प्रदर्शन भएको छ । सो आक्रमणको घटनापछि हमास र हिजबुल्लाहका समर्थकहरूले अमेरिकामा ह्वाइट […]
नयाँदिल्ली। आगामी कार्यकालका लागि शुक्रबार प्रधानमन्त्रीमा नियुक्त भएका नरेन्द्र दामोदरदास मोदीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । आज आइतबार राष्ट्रपति भवनमा आयोजित समारोहमा राष्ट्रपति द्रौपदी मुर्मुले उनलाई शपथ गराएकी हुन् । लोकसभा निर्वाचनमा […]