२०८२ पौष १ मङ्गलवार , ०७:२५:३६ बजे

Sajhamanch

विश्व समाचार

मस्को । दक्षिणी रुसको अजोभ सहर नजिकै मङ्गलबार राति तेल भण्डारण ट्याङ्कीहरूमा ड्रोन आक्रमणमा हुँदा ठूलो आगलागी भएको स्थानीय अधिकारीहरूले बताएका छन् । युक्रेनले उक्त आक्रमण आफ्नो संलग्नता नरहेको बताएपनि यसले विगतमा पनि रूसी ऊर्जा […]

मङ्गलवार, असार ४, २०८१

काठमाडौं । स्वीडेनको थिंक ट्याङ्क स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युट (एसआईपीआरआई) को प्रतिवेदन अनुसार विश्वका नौ आणविक शक्ति सम्पन्न देशले सन् २०२३ सम्ममा आफ्ना आणविक हतियारलाई आधुनिकीकरण गरिसकेका छन् । प्रतिवेदनमा भारतसँग पाकिस्तानभन्दा धेरै आणविक […]

मङ्गलवार, असार ४, २०८१

झापा । मध्य गाजा पट्टीको नुसेरात शरणार्थी शिविरमा इजरायलले गरेको आक्रमणमा बालबालिकासहित १७ जनाको ज्यान गएको छ । यो क्षेत्रमा इजरायलले रातभर बम आक्रमण गरेको थियो । प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको सरकारविरुद्ध हिजबुल्लाह र हमासले निरन्तर […]

मङ्गलवार, असार ४, २०८१

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मंगलबार लोकसभाको चुनावमा आफू उठेको क्षेत्र वाराणसी जाँदैछन् । यस भ्रमणका क्रममा उनले वाराणसीमा प्रधानमन्त्री–किसान योजनाको १७ औँ किस्ता जारी गर्ने बताइएको छ । यस किस्तामा ९ करोड […]

मङ्गलवार, असार ४, २०८१

झापा । इटालीमा दुई वटा पानी जहाज डुब्दा ११ जना आप्रवासीको ज्यान गएको छ । लैम्पेडुसाको किनारमा काठको डुङ्गामा आप्रवासीहरूलाई सहयोग गर्न आएका उद्धारकर्ताहरूले डेकको तल ११ वटा शव फेला पारेको बताएका छन् । जहाज […]

मङ्गलवार, असार ४, २०८१

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आज उत्तर कोरियाको भ्रमणमा जाँदै हुनुहुन्छ। गएको वर्ष उत्तर कोरियाका नेता किम जोङ उनको रुस भ्रमणपछि पुटिनको उत्तर कोरिया भ्रमण हुने भएको बीबीसीले जनाएको छ । पुटिनको उत्तर कोरियाको […]

मङ्गलवार, असार ४, २०८१

वैज्ञानिकहरूले हालै मानव पुर्खाका दुईवटा प्राचीन हड्डीहरूको अध्ययन गरे । ती हाडहरू मानव पुर्खा निएन्डरथल मानवका हुन् ।उक्त अध्ययनका क्रममा ती प्राचीन हड्डीहरुमा समेत आधुनिक मानिसमा पाइने विभिन्न तीनवटा भाइरस फेला परेका छन् । जबकि […]

मङ्गलवार, असार ४, २०८१

हंगेरीले गाजा संकटलाई अन्तरराज्यीय युद्धमा नबढाउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ। विदेश मामिला तथा व्यापारमन्त्री पिटर सिज्जार्टोले सोमबार इजराइली समकक्षी इजराइल काट्जसँगको संयुक्त पत्रकार सम्मेलनमा युद्ध नलम्ब्याउन आग्रह गरेका हुन्।‘मध्यपूर्वले मौलिकरूपमा विश्वव्यापी सुरक्षा स्थिति निर्धारण […]

मङ्गलवार, असार ४, २०८१

काठमाडौं । अमेरिकामा अपहरणकारीले बस चालकको कन्चटमा बन्दुक राखेर बस अपहरण गरेका छन् । बसभित्र रहेका १७ जना यात्रुमध्ये एक जनाको बन्दुक खोसेर बस अपहरण गरिएको बताइएको छ । अपहरणको सूचना पाएपछि अक्क न बक्क […]

सोमवार, असार ३, २०८१

झापा । साउदी अरबमा अत्यधिक गर्मीका कारण १४ जना हजयात्रीको ज्यान गएको छ । अत्यधिक गर्मीका कारण कम्तीमा १४ जना जोर्डनका नागरिकको ज्यान गएको बीबीसीले जनाएको छ । जोर्डनको विदेश मन्त्रालयले अत्यधिक गर्मी भएपछि ‘हिट […]

सोमवार, असार ३, २०८१