२०८२ कार्तिक १३, बुधवार , ०९:४८:३७ बजे

Sajhamanch

विश्व समाचार

झापा । इजरायले यस वर्ष सन् २०२४ को अन्त्यसम्म गाजामा आक्रमण जारी राख्ने भएको छ । रफाहमा विद्रोही समूह हमासमाथि सैन्य कारबाही गरिरहेको इजरायलले गाजामा अझै सात महिना युद्ध जारी राख्ने सङ्केत गरेको बीबीसीले जनाएको […]

शुक्रवार, जेठ १८, २०८१

काठमाडौं । भारतको जम्मुमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा २२ जनाको ज्यान गएको छ । ५७ जना घाइते भएका छन् । बस जम्मू–पुन्छ राजमार्गमा पर्ने कालीधर मन्दिर नजिकै टाङ्ली मोडमा दुर्घटनामा परेको टाइम्स अफ इन्डियाले […]

शुक्रवार, जेठ १८, २०८१

झापा । गुगलले मलेसियामा २ अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ । दक्षिणपूर्वी एसियाली देश मलेसियामा पहिलो ठूलो डाटा सेन्टर र गुगल क्लाउड हबको विकासका लागि अमेरिकी प्रविधि कम्पनी गुगलले २ अर्ब डलर लगानी […]

बिहिवार, जेठ १७, २०८१

झापा । हङकङ अदालतले १४ जना प्रजातन्त्रवादी कार्यकर्तालाई दोषी ठहर गरेको छ । चीनको कानुनअनुसार उनीहरूलाई आजीवन कारावासको सजाय सुनाइएको समाचार संस्था रोयटर्सले जनाएको छ । अदालतले पूर्व सांसद उङ्ग क्वोक हङ्ग, लैम चेउक टिंग, […]

बिहिवार, जेठ १७, २०८१

नयाँ दिल्ली । भारतमा गर्मीका कारण दिनहुँ मृत्युका कयौं घटना बाहिर आइरहेका छन् । उत्तर प्रदेश बुधबार एकै दिन गर्मीका कारण ५१ जनाको मृत्यु भएको छ । राज्यको बुन्देलखण्डमा अत्यधिक गर्मीका कारण सो दिन ३१ […]

बिहिवार, जेठ १७, २०८१

नयाँ दिल्ली । भारतको राजधानी दिल्लीको मुङ्गेशपुरको अधिकतम तापक्रम ५२ डिग्री सेल्सियसभन्दा धेरै रेकर्ड गरिएको छ । यो अहिलेसम्मको सबैभन्दा उच्च तापक्रम हो । क्षेत्रीय मौसम पूर्वानुमान केन्द्रका प्रमुख कुलदीप श्रीवास्तवकाअनुसार स्वचालित मौसम केन्द्रमा उत्तर […]

बिहिवार, जेठ १७, २०८१

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा तापक्रम अहिलेसम्मको उच्च अर्थात् ४९ दशमलव ९ डिग्री सेल्सियस पुगेको छ । भारतीय मौसम विज्ञान विभागले नरेला र मुङ्गेशपुरमा रहेका दिल्लीका दुई उपनगरीय क्षेत्रमा उच्च तापक्रम मापन गरेको […]

बुधवार, जेठ १६, २०८१

झापा । इजरायलले प्यालेस्टाइन–इजिप्ट सीमा क्षेत्र दक्षिणी रफाहको अल–अवदा कब्जा गरेको छ । अल–अवदालाई रफाह शहरको प्रमुख ठाउँ मानिन्छ । यो क्षेत्र बैंक, सरकारी संस्था र व्यापारको दृष्टिकोणबाट महत्त्वपूर्ण छ । इजरायली सेनाले सीमाको दक्षिणी […]

बुधवार, जेठ १६, २०८१

वासिङटन डिसी । संयुक्त राज्य अमेरिकाको टेक्सास राज्यमा आँधी आएपछि मङ्गलबार बिहान सात लाख ३० हजारभन्दा बढी ग्राहक अझै पनि विद्युत्विहीन बनेको पावर आउटेज डट युएसले जनाएको छ । त्यस क्रममा ग्राहकहरूको सङ्ख्या बढ्दै गयो […]

बुधवार, जेठ १६, २०८१

नयाँ दिल्ली । भारतको पश्चिमी राज्य राजस्थानमा उच्च तापक्रमका कारण ६ जनाको ज्यान गएको छ । झण्डै चार हजार जना बिरामी भएका छन् । तापक्रम ४९ डिग्री सेल्सियस पुगेपछि ‘हिट स्ट्रोक’ भएर ज्यान गुमाउने र […]

बुधवार, जेठ १६, २०८१