२०८२ असार ६, शुक्रवार , ०२:०८:०० बजे

Sajhamanch

विश्व समाचार

चिनिया उपप्रधानमन्त्री हे लिफेङले शुक्रबार फ्रान्सका अर्थमन्त्री ब्रुनो ले माइरेसँग अनलाइन वार्ता गरेका छन्। यस क्रममा दुवै नेताले दुई देशका राष्ट्राध्यक्षले गरेको महत्त्वपूर्ण सहमतिलाई कार्यान्वयन गर्न चीन फ्रान्ससँग मिलेर काम गर्न इच्छुक रहेको धारणा राखे।चीन […]

शनिवार, फागुन २६, २०८०

अमेरिकाले गुगलका एक पूर्व सफ्टवेयर इन्जिनियरलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को व्यापारसम्बन्धी महत्वपूर्ण डाटा चोरी गरी दुई चिनियाँ कम्पनीका लागि गोप्य रूपमा काम गरिरहेको आरोपमा पक्राउ गरेको छ ।लियोन डिङ भनेर चिनिने चिनियाँ नागरिक लिनवेई डिङलाई […]

शुक्रवार, फागुन २५, २०८०

सोसल मिडियामा निकै सक्रिय रहने अर्बपति एलन मस्कले एक्समा गरेको एउटा पोस्ट अहिले निकै चर्चामा छ । मस्कले अचानक ट्वीट गरेर लेखे कि : जापान छिटै समाप्त हुनसक्छ । उनको उक्त पोस्टले धेरैलाई अचम्ममा पार्‍यो […]

बुधवार, फागुन २३, २०८०

रिपब्लिकन राष्ट्रपतिको प्राथमिक मतपत्रबाट डोनाल्ड ट्रम्पलाई हटाउन कोलोराडोले गरेको प्रयास खारेज भएको छ।विद्रोहमा संलग्न भएको आरोपमा रिपब्लिकन राष्ट्रपतिको प्राथमिक मतपत्रबाट डोनाल्ड ट्रम्पलाई हटाउन कोलोराडोले गरेको प्रयास अमेरिकाको सर्वोच्च अदालतले सोमबार खारेज गरिदिएको हो। यसअघिको फैसला […]

मङ्गलवार, फागुन २२, २०८०

गाजामा युद्धविराम गर्न हमासले इजिप्ट, कतार र संयुक्त राज्य अमेरिकाका मध्यस्थकर्ताहरूसँग वार्ता जारी राखेको छ।इजिप्टका सुरक्षा स्रोतले सिन्ह्वालाई बताएअनुसार कायरोमा युद्धविराम वार्ताको पहिलो दिन आइतबार उल्लेखनीय प्रगति भएको थियो। स्रोतले प्रस्तावित युद्धविरामको पहिलो चरणमा ४० […]

मङ्गलवार, फागुन २२, २०८०

रुसले क्रिमियामा आक्रमण गरेका ३८ वटा युक्रेनी ड्रोन खसालेको दाबी गरेको छ । एउटा भिडियो फुटेजले क्रिमियामा तेल डिपो नजिकै विस्फोट भएको देखाएको बीबीसीले जनाएको छ ।विस्फोटका कारण रुस र क्रिमिया जोड्ने केर्च ब्रिज केही […]

सोमवार, फागुन २१, २०८०

गाजापट्टीमा इजरायलले गरेको पछिल्लो हवाइ हमलामा कम्तीमा ३० प्यालेस्टिनीको मृत्यु भएको छ। हमलामा थुप्रै घाइते भएको प्यालेस्टिनी सुरक्षा र चिकित्सा स्रोतले बताएको छ।सिन्ह्वाका अनुसार इजरायली लडाकु विमानहरूले गाजामा शनिबार रातभर ५० पटकभन्दा बढी आक्रमण गरेका […]

सोमवार, फागुन २१, २०८०

दुई हप्ताअघि जेलमा निधन भएका रुसी प्रमुख विपक्षी नेता एलेक्सी नाभाल्नीको राजधानी मस्को बाहिर अन्तिम संस्कार गरिएको छ । सुरक्षाकर्मीको बाक्लो उपस्थितिकाबीच उनलाई श्रद्धाञ्जली व्यक्त गर्न हजारौँ मानिस सडकमा निस्केका थिए । कतिपयले राष्ट्रपति भ्लादिमिर […]

शनिवार, फागुन १९, २०८०

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तरिक्षमा आणविक हतियार राख्ने कुनै योजना नबनाएको बताएका छन्। शुक्रबार देशको सुरक्षा परिषद्का सदस्यसँगको बैठकमा उनले यस्तो बताएका हुन्। ‘हामीले पहिले नै अन्तरिक्षमा आणविक हतियार राख्ने भन्ने निराधार हल्लाको झूटा आरोपहरूबारे […]

शनिवार, फागुन १९, २०८०

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले सोमालियामा हैजा नियन्त्रण गर्न थप कोषको खोजी गरेको छ।सोमालियाको राजधानी मोगादिसुमा जारी गरिएको पछिल्लो प्रतिवेदनमा डब्ल्यूएचओले प्रकोप नियन्त्रण गर्न प्रतिक्रियात्मक गतिविधि कार्यान्वयन गर्न थप परिचालन कोषको तत्काल आवश्यकता रहेको बताएको छ।स्वास्थ्य […]

शुक्रवार, फागुन १८, २०८०