२०८२ असार ६, शुक्रवार , ०४:४५:२३ बजे

Sajhamanch

विश्व समाचार

अमेरिकी तल्लो संसद हाउस अफ रिप्रेजेन्टेटिभ्सले टिकटकलाई प्रतिबन्ध लगाउने एउटा ऐतिहासिक विधेयक पारित गरेको छ । विधेयकमा टिकटकको चिनियाँ मुल कम्पनी बाइटडान्सले ६ महिनाभित्र बहुमत शेयर अमेरिकी कम्पनीलाई दिनुपर्नेछ, नत्र अमेरिकाभर सधैँका लागि बन्द हुने […]

बिहिवार, चैत १, २०८०

काठमाडौं । भारतीय जनता पार्टी (बिजेपी)ले बुधबार लोकसभा निर्वाचनको दोस्रो सूची जारी गरेको छ। जारी सूचीमा तीन पूर्वमुख्यमन्त्री मनोहर लाल खट्टर, त्रिवेन्द्र सिंह रावत, बसवराज बोम्मईका साथै चार केन्द्रीयमन्त्री नितिन गडकरी, अनुराग ठाकुर, पीयुष गोयल […]

बिहिवार, चैत १, २०८०

काठमाडौं । नेपाल त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा पपुवा न्युगिनीसँग ८६ रनको फराकिलो अन्तरले पराजित भएको छ । जितको लागि १७२ रनको लक्ष्य पछ्याएको नेपाल १६।३ ओभरमा ८५ रनमा अल आउट भयो । नेपालका कुनै […]

बुधवार, फागुन ३०, २०८०

काठमाडौं । रुसमा कार्गो विमान दुर्घटना हुँदा विमानमा रहेका सबै १५ जनाको ज्यान गएको छ । विमान उड्ने क्रममा एउटा इन्जिनमा आगो लागेको थियो । इन्जिनमा आएको खराबीका कारण टेक अफको समयमा विमान दुर्घटना भएको […]

बुधवार, फागुन ३०, २०८०

कतारले इजराइल र हमास गाजामा शत्रुता अन्त्य गर्ने र बन्धक रिहा गर्ने सम्झौताको नजिक नभएको बताएको छ। दुई पक्षबीच युद्धविरामका लागि मध्यस्थकर्ता बनेको कतारले स्थिति ‘अत्यन्त जटिल’ बनेको बताएको छ।अमेरिका, कतार र इजिप्टको मध्यस्थतामा धेरै […]

बुधवार, फागुन ३०, २०८०

चीन, रुस र इरानका नौसेनाले यसै साता ओमानको खाडीमा संयुक्त अभ्यास शुरु भएको छ। चीनको रक्षा मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिअनुसार सोमाबार शुरु भएको अभ्यास शुक्रबारसम्म चल्नेछ।चीनले अभ्यासमा सहभागिता जनाउन निर्देशित(मिसाइल विनाशक उरुम्की, निर्देशित)मिसाइल फ्रिगेट लिनी र […]

मङ्गलवार, फागुन २९, २०८०

काठमाडौं । ओस्कार अवार्ड २०२४ मा ओपेनहाइमर नामक चलचित्रले सात वटा विधामा ओस्कार अवार्ड जितेको छ । ओपेनहाइमरलाई उत्कृष्ट चलचित्र, सर्वश्रेष्ठ निर्देशक (क्रिस्टोफर नोलन), सर्वश्रेष्ठ अभिनेता (सिलियन मर्फी), सर्वश्रेष्ठ सहायक अभिनेता (रोबर्ट डाउनी जुनियर), सर्वश्रेष्ठ […]

सोमवार, फागुन २८, २०८०

काठमाण्डौ । चीन–युरोप मालवाहक रेल सेवा सञ्चालनको नयाँ रेकर्ड कायम भएको छ । यस वर्षको जनवरी र फेब्रुअरी दुई महिनामा चीन–युरोप मालवाहक रेल यात्राको सङ्ख्या २ हजार ९२८ पुगेको छ । गएको वर्षको तुलनामा यो […]

सोमवार, फागुन २८, २०८०

गाजापट्टीमा इजरायलको आक्रमणबाट ज्यान गुमाउनेको प्यालेस्टिनीको संख्या ३१ हजार नाघेको छ।हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गत वर्षको अक्टुबर ७ यता ३१ हजार ४५ को मृत्यु भएको हो। घाइतेको सङ्ख्या ७२ हजार ६५४ पुगेको छ । […]

सोमवार, फागुन २८, २०८०

पाकिस्तानको राष्ट्रपतीय निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार आसिफ अली जरदारी निर्वाचित भएका छन्। पाकिस्तानको निर्वाचन आयोगका अनुसार जरदारीले संसद् र चार प्रान्तीय सभालगायत सबै निर्वाचक मण्डलबाट ४११ मत ल्याएर निर्वाचित भएका हुन्।जरदारीले सिनेट र नेसनल एसेम्बलीलगायत […]

आइतवार, फागुन २७, २०८०