२०८२ साउन ४, आइतवार , ०८:५९:५१ बजे

Sajhamanch

विश्व समाचार

चीनका विदेशमन्त्री वाङ यी र अमेरिकी समकक्षी एन्टोनी ब्लिन्केनबीच बेइजिङमा भेटवार्ता भएको छ।चिनिया सञ्चारमाध्यमका अनुसार भेटका क्रममा दुवै पक्षले अन्तर्राष्ट्रिय र क्षेत्रीय ‘महत्त्व’का विषयमा सञ्चारलाई मजबुत बनाउन तत्परता व्यक्त गरेका छन्। चिनिया विदेशमन्त्रीवाङले हाल चीन–अमेरिका […]

शनिवार, वैशाख १५, २०८१

वातावरणमा पाइने ब्रान्डेड प्लास्टिक प्रदूषणमध्ये आधाभन्दा बढी ५६ वटा कम्पनीबाट आएको अन्तर्राष्ट्रिय अनुसन्धानले देखाएको छ । हिजो प्रकाशित एक अध्ययनमा अस्ट्रेलियाको राष्ट्रिय विज्ञान एजेन्सी राष्ट्रमण्डल वैज्ञानिक र औद्योगिक अनुसन्धान सङ्गठन (सीएसआईआरओ) लगायत १२ वटा अन्तर्राष्ट्रिय […]

शुक्रवार, वैशाख १४, २०८१

तान्जानियामा भारी वर्षा र बाढीका कारण १५५ जनाको मृत्यु भएको छ । तान्जानियाका प्रधानमन्त्री कासिम मजालिवाले यो जानकारी दिएका हुन् । मे महिनामा पनि वर्षा जारी रहने चेतावनी कासिमले दिएका छन् । बाढी प्रभावित क्षेत्र […]

शुक्रवार, वैशाख १४, २०८१

युद्धविरामको लागि बन्धकलाई रिहा गर्न हमाससँग अमेरिका लगायत १८ वटा देशले आग्रह गरेका छन् । विश्वका विभिन्न देशले संयुक्त वक्तव्य निकालेर हमासले दक्षिणी इजरायलबाट बन्धक बनाएका व्यक्तिहरूलाई तत्काल रिहा गर्न आग्रह गरेका हुन् । उनीहरूले […]

शुक्रवार, वैशाख १४, २०८१

भारतमा संघीय संसदको तल्लो सदन लोकसभा निर्वाचनअन्तर्गत आज दोस्रो चरणको मतदान हुँदै छ।आज १२ राज्य र केन्द्रशासित एक प्रदेशका गरी कुल ८९ सिटका लागि मतदान हुनेछ। एक हजार दुई सय १० उम्मेदवार प्रतिस्पर्धामा छन्। यी […]

शुक्रवार, वैशाख १४, २०८१

काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलुरुले दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले गएराति भएको खेलमा सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित […]

शुक्रवार, वैशाख १४, २०८१

बिहार । भारतको बिहारको राजधानी पटनामा भीषण आगलागीमा परेर ६ जनाको मृत्यु भएको छ । ७ जना गम्भीर घाइतेको पटनाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । पटना सिटीका एसपी चन्द्र प्रकाशले भीषण दुर्घटनामा ६ जनाको […]

बिहिवार, वैशाख १३, २०८१

उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) ले पोल्यान्डमा परमाणु हतियार तैनाथ गर्न लागेपछि रुसले कडा प्रतिक्रिया दिएको छ । रुसी उप–विदेशमन्त्री सर्गेई र्‍याभकोभले यदि पोल्यान्डमा नेटोको परमाणु हतियारको सुविधा राखेमा त्यो सिधा रुस विरोधी कार्य हुने […]

बिहिवार, वैशाख १३, २०८१

अमेरिकाले गोप्य रूपमा दिएको लामो दूरीको ब्यालेस्टिक मिसाइल युक्रेनले रुससँगको युद्धमा प्रयोग गर्न थालेको छ । यी हतियारहरू गएको मार्चमा अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई दिएको ३० करोड डलरको सहायताको हिस्सा हुन् । लामो दूरीको […]

बिहिवार, वैशाख १३, २०८१

काठमाडौं । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आफ्नी पत्नी विरुद्धको अदालतले प्रारम्भिक अनुसन्धान शुरु गरेपछि आफ्नो सार्वजनिक काम र कर्तव्य रोक्नुभएको छ । यस अवधिमा उहाँले पदमा निरन्तरता दिने कि रोक्ने भन्नेबारे विचार गर्ने बीबीसीले जनाएको […]

बिहिवार, वैशाख १३, २०८१