२०८२ साउन ३, शनिवार , १०:१०:१२ बजे

Sajhamanch

विश्व समाचार

झापा । भिडियो शेयरिङ एप टिकटक र यसको चिनियाँ मूल कम्पनी बाइटडान्सले अमेरिकी सरकारविरुद्ध मुद्दा दायर गरेको छ । अमेरिकी संसद्ले टिकटकमाथि प्रतिबन्ध लगाउने कानुन पारित गरेपछि त्यसको विरोधमा टिकटकले अमेरिकाको सङ्घीय अदालतमा मुद्दा दायर […]

बिहिवार, वैशाख २७, २०८१

झापा । खोप निर्माता कम्पनी एस्ट्राजेनेकाले आफूले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोप विश्वव्यापी रूपमा फिर्ता लिन शुरु गरेको छ । आफूले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोपले मानिसमा रगत जम्ने र रगतमा प्लेटलेट्स घट्ने समस्या देखिन […]

बुधवार, वैशाख २६, २०८१

झापा । अमेरिकाले गाजाको शहर रफाह आक्रमणलाई ध्यानमा राख्दै इजरायलमा बमलगायतका विस्फोटक पदार्थ पठाउन रोकेको छ । राष्ट्रपति जो बाइडेनको प्रशासन कार्यालयका अनुसार अमेरिकाले इजरायल पठाउन लागेको नौ सय सात किलो तौलका एक हजार आठ […]

बुधवार, वैशाख २६, २०८१

काठमाडौं । अष्ट्रेलियाले विदेशी विद्यार्थीहरूलाई भिसा पाउन उनीहरूले जम्मा गर्नुपर्ने रकम बढाएको छ। आगामी शुक्रबारदेखि लागू हुनेगरी अष्ट्रेलियाले विदेशी विद्यार्थीले भिसा प्राप्त गर्न जम्मा गर्नुपर्ने रकम २९ हजार ७१० अष्ट्रेलियन डलर पुर्‍याएको हो ।अष्ट्रेलियाले यसअघि […]

बुधवार, वैशाख २६, २०८१

झापा । इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको विरोधमा प्रदर्शन भईरहेको छ । प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलसँगको युद्ध विरामको सम्झौताका सर्तहरू स्वीकार गरेको तर इजरायलले स्थायी युद्धविरामका सर्तहरू अस्वीकार गर्दै आएको भन्दै प्रधानमन्त्री नेतन्याहुको विरोधमा प्रदर्शन […]

बुधवार, वैशाख २६, २०८१

दक्षिण एसियाली देशमा वन क्षेत्र बढाउने र प्रदूषण नियन्त्रण गर्ने प्रयास अनुरुप पाकिस्तानले विभिन्न जिल्लामा वृक्षारोपण अभियान शुरु गरेको छ । ‘प्लान्ट फर पाकिस्तान’ अभियान अन्तर्गत रुख रोप्नका लागि छुट्याइएको जग्गाको पुनःस्थापना, वृक्षारोपण प्रवर्धन , […]

बुधवार, वैशाख २६, २०८१

चीनका राष्ट्रपति सी जिनपिङले सबै पक्षसँग गाजापट्टीमा तत्काल स्थायी युद्धविरामका लागि काम गर्न आह्वान गरेका छन्।पेरिसमा आफ्ना फ्रान्सेली समकक्षी इम्यानुएल म्याक्रोनसँगको संयुक्त पत्रकार सम्मलेनमा उनले मध्यपूर्वमा स्थायी शान्ति प्राप्त गर्नका लागि संयुक्त राष्ट्रसंघमा प्यालेस्टाइनलाई पूर्ण […]

बुधवार, वैशाख २६, २०८१

इजरायली सेनाले प्यालेस्टाइनको पूर्वी रफाह क्षेत्र आफ्नो नियन्त्रणमा लिएको घोषणा गरेको छ । रफाहमा हमास विद्रोहीहरू रहेको शङ्कामा इजरायली सेनाले हिजो रातारात एक लाख जना शरणार्थीलाई निकालेर हमला थालेको थियो । रातभरको हमलामा २० जना […]

मङ्गलवार, वैशाख २५, २०८१

तेल अभिभ । इजरायलले रफाहमा गरेको हवाई आक्रमणमा १५ जनाको मृत्यु भएको छ । मर्नेमा बालक पनि भएको दक्षिण गाजामा रहेको एक अस्पतालले भनेको छ । रफाहमा इजरायल विमानबाट आक्रमण भएपछि कयौँ घरहरूबाट आफ्नो एक […]

मङ्गलवार, वैशाख २५, २०८१

काठमाडौँ । साउदी अरेबियाले संदिग्ध व्यक्तिलाई हथकडी लगाउन प्रतिबन्ध लगाएको छ । साउदी अरेबियाले न्याय प्रणालीमा संशोधन गर्दै संदिग्ध व्यक्तिहरूलाई खतरनाक नदेखिएसम्म पक्राउ गर्दा हतकडी लगाउन नपाउने व्यवस्था गरेको हो । साउदी अखबार अल मदिनाहका […]

मङ्गलवार, वैशाख २५, २०८१