झापा । पेन्गुइनका बच्चा मारेको पुष्टि भएपछि अर्जेन्टिनाका एक जना किसानलाई अदालतले तीन वर्षको जेल सजायको फैसला गरेको छ । आफ्नो बारीमा बालीनाली खान आएका १०० वटा भन्दा धेरै म्यागेलानिक प्रजातिका पेन्गुइनका बच्चा मारेको कसुरमा […]
न्यूयोर्कको सङ्घीय अदालतले भारतीय अर्बपति तथा विश्वकै सबैभन्दा धनिमध्येका एक गौतम अडानीसहित सात जनालाई अढाई करोड डलरको ठगी र घूसखोरीको आरोप लगाएको छ ।अभियुक्तहरूमा सागर र विनीत जैन, अदानी ग्रीन एनर्जी लिमिटेडका अधिकारीहरू र गौतम […]
झापा । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले एउटा संशोधित आणविक सिद्धान्तमा हस्ताक्षर गरेका छन् । जसमा आणविक शक्तिद्वारा समर्थित कुनै पनि देशले रुसमाथि गरेको परम्परागत आक्रमणलाई आफ्नो देशमाथि गरेको संयुक्त आक्रमण मानिने उल्लेख छ । युक्रेनमा […]
झापा । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा तत्काल युद्धविराम र आणविक हतियारमुक्त क्षेत्र स्थापना गर्न आह्वान गरेका छन् । आणविक हतियार र अन्य सामूहिक विनाशका हतियारहरू मुक्त मध्यपूर्व क्षेत्रको स्थापनासम्बन्धी सम्मेलनको पाँचौं सत्रमा आफ्नो […]
झापा । भारतको पश्चिम बङ्गालको माल्दामा चट्याङ लागेर ११ जनाको ज्यान गएको छ । चट्याङ लागेर अरू धेरै मानिस घाइते भएका छन् । घाइतेहरूको अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । चट्याङ लागेर ज्यान […]
झापा । इजरायलले हिजबुल्लाहलाई लक्षित गरी लेबनानमा गरेको आक्रमणमा दुई महिनाभन्दा कम समयमा २०० जनाभन्दा धेरै बालबालिकाको ज्यान गएको छ । त्यहाँ बालबालिकाको अवस्था चिन्ताजनक रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । राष्ट्रसङ्घीय बाल एजेन्सी युनिसेफका […]
युक्रेनले रुसको ब्रायन्स्क सीमा क्षेत्रमा रहेको सैन्य शिविरमा अमेरिकाले आपूर्ति गरेको लामो दूरीको क्षेप्यास्त्र प्रहार गरेको रुसी सेनाले जनाएको छ । यो आक्रमण अमेरिकाले आफ्नो हतियार प्रयोग गर्न अनुमति दिएपछिको पहिलो भएको रुसको दाबी छ […]
झापा । जङ्गली डढेलो र पानीको अभावका कारण इक्वेडरले ६० दिने राष्ट्रिय आपत्काल घोषणा गरेको छ । दक्षिण अमेरिकी देश इक्वेडर लामो समयदेखि खडेरीको चपेटामा परेको छ । देशका जङ्गल आगोले सखाप पारेको छ, पानीको […]
झापा । हङकङमा लोकतन्त्र पक्षधर ४५ जना नेता–कार्यकर्तालाई ४ देखि १० वर्षसम्मको जेल सजाय भएको छ । हङकङको एक अदालतले चिनियाँ क्षेत्रको सबैभन्दा ठूलो राष्ट्रिय सुरक्षा मुद्दामा उनीहरूलाई आज सजाय सुनाएको अन्तर्राष्ट्रिय समाचार संस्था अल […]
काठमाडौं । पाकिस्तानमा बढ्दो प्रदूषणका कारण अवस्था गम्भीर बन्दै गएको छ । हालै पाकिस्तानको दोस्रो ठूलो सहर लाहोरमा प्रदूषणका कारण धुवाँको बाक्लो सतह बनेको थियो जसलाई अन्तरिक्षबाट पनि प्रत्यक्ष रूपमा देखिएको त्यस क्षेत्रमा केही स्थानमा […]