काठमाडौं । प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायल विरुद्ध भीषण आक्रमण गरेको छ। शनिबार बिहानैदेखि इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच लडाइँ भएको हो। सुरुमा हमासले इजरायल माथि सयौं रकेटहरू प्रहार गरेपछि उक्त लडाइँ सुरु भएको […]
काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कार इरानकी मानवअधिकारकर्मी नर्गिस मोहम्मदीलाई दिइएको छ । ५१ वर्षीया नर्गिस अहिले इरानको जेलमा छिन् । इरानमा महिलाहरुमाथि हुने दमनविरुद्ध संघर्ष गरेको र सबैको मानवअधिकारको रक्षाका लागि पहल गरेकोमा […]
काठमाडौँ । काठमाडौँको दशरथ रंगशालामा यही असोज २५ गते विश्वकप २०२६ क्वालिफायर एसियन राउन्ड १ अन्तरगत खेल हुने भएको छ । सो दिन नेपाल र लावसबीचको पहिलो लेगको फुटबल खेल सम्पन्न हुन गइरहेको अखिल नेपाल […]
थाइल्याण्डले बन्दुक र बन्दुकको अनुकरण गरी बनाइएका हतियारमाथि नियन्त्रण बढाउने बढाउने भएको छ। बैङ्ककस्थित सपिङ मलमा भएको गोलीकाण्डमा दुई जनाको मृत्यु र अन्य पाँच जना घाइते भएपछि थाइल्याण्डले बन्दुक तथा अन्य हतियारमाथि नियन्त्रण बढाउन लागेको […]
अमेरिकामा ७५ हजारभन्दा धेरै स्वास्थ्यकर्मीले हडताल शुरु गरेका छन् ।कर्मचारी तहको विवाद सुल्झाउन नसकेपछि स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीले हडताल थालेका हुन् ।अमेरिकाको सबैभन्दा ठूलो गैरनाफामूलक स्वास्थ्य संस्थामा युनियनका सदस्यहरूको हडताल भर्जिनिया र कोलम्बियाका विभिन्न ठाउँहरुमा […]
इटालीको भेनिसमा बस मङ्गलबार राति दुर्घटना हुँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्। मृत्यु हुनेमा दुई जना बालबालिका रहेका छन्। अग्निशमनकर्ता र उद्धार दलले बसबाट शव निकालेका र आगो […]
नाइजेरियाको उत्तरी राज्य केबी नदीमा यात्रुबाहक डुंगा पल्टिँदा कम्तीमा ४० जना बेपत्ता भएका छन्।केबीको याउरी स्थानीय सरकारी क्षेत्रमा रहेको साप्ताहिक बजारमा कम्तीमा ५० जना यात्रु बोक्ने क्रममा सोमबार डुंगा पल्टिएको जिल्लाका प्रशासक बाला मोहम्मदले सञ्चारमाध्यमलाई […]
नेपालले चीनमा जारी १९औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत भइरहेको क्रिकेट प्रतियोगितामा दोस्रो विकेट लिएको छ । पहिलो क्वाटरफाइनल खेलमा आज भारतसँग खेलिरहेको छ । झेजिङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा भारतका कप्तान ऋतुराज गायकवाडले पहिला […]
भारतको पूर्वी राज्य झारखण्डमा भारी वर्षा र चट्याङका कारण कम्तीमा आठजनाको मृत्यु भएको छ। क्षेत्रीय विपद् व्यवस्थापन निकायले भारी वर्षाका कारण आएको बाढी र डुबानका कारण अन्य कैयौँ व्यक्ति घाइते भएको जनाएको छ।झारखण्डका केही भागमा […]
मेक्सिकोमा एउटा चर्चको छत भत्किँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ। २० जना भग्नावशेषमा पुरिएका छन्। उनीहरुको उद्धारका काम भइरहेको जनाइएको छ। त्यहाँको तटीय राज्य तमाउलीपास स्थित चर्चमा झण्डै एक सय मानिस जम्मा भएर प्रार्थना […]