काठमाडौं । लगातार चुनावमा पराजित भएपछि जापानका प्रधानमन्त्री सिगेरु इशिबाले राजिनामा दिने घोषणा गर्नुभएको छ । पद सम्हालेको एक वर्ष पनि नपुग्दै उहाँले राजीनामा दिने निर्णय गर्नुभएको बीबीसीले जनाएको छ । सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी […]
झापा । वैज्ञानिकहरूले अन्तरिक्षमा अहिलेसम्मकै ठूलो ब्ल्याक होल टक्कर पत्ता लगाएको बताएका छन् । अमेरिकी वैज्ञानिकहरूले गुरुत्वाकर्षण तरङ्ग सूचकहरू प्रयोग गरेर दुई वटा ब्ल्याक होलको टक्कर पत्ता लगाएको बताएका हुन् । गएको वर्ष नोभेम्बरमा रेकर्ड […]
झापा । अमेरिकाको जर्जिया सवनाह सहरनजिक रहेको दक्षिण कोरियाली मोटर उत्पादन कम्पनी हुन्डाईको निर्माण कारखानाबाट ४७५ जना आप्रवासी कामदार पक्राउ परेका छन् । अमेरिकाको डिपार्टमेन्ट अफ होम ल्यान्ड सेक्युरिटीअन्तर्गत अध्यागमन तथा भन्सार प्रवर्तन विभाग (इमिग्रेसन […]
झापा । इजरायली सेनाले गाजा शहरका बासिन्दालाई योजनाबद्ध आक्रमणअघि गाजा क्षेत्र छोड्न निर्देशन दिएको छ । सेनाले आक्रमणका लागि कुनै समय–सीमा नतोकी आक्रमणको घोषणा गरेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । मानवीय क्षेत्रबाट चाँडै […]
झापा । इजरायली सेनाले गाजा शहरको ४० प्रतिशत भाग कब्जा गरेको दाबी गरेको छ । सेनाले गाजामा पूर्ण नियन्त्रण प्राप्त गर्न ठूलो कारबाहीको तयारी गरिरहेको बताएको बीबीसीले जनाएको छ । पत्रकार सम्मेलनमा इजरायली सेनाका प्रवक्ता […]
झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका धेरैजसो देशमाथि लगाएको उच्च आयात शुल्कले अमेरिकी रोजगारी र अर्थतन्त्रलाई फाइदा पुग्ने दाबी गरे पनि यसको असर उल्टो देखिन थालेको छ । यो नीतिले अन्य देशका निर्यातकहरूलाई चीनतर्फ […]
झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले भन्सार शुल्कसम्बन्धी छिटो निर्णय गर्न भन्दै त्यहाँको सर्वोच्च अदालतमा याचिका दायर गरेको छ । अस्ति बुधवार याचिका दायर गर्दै सङ्घीय कानून अनुसार व्यापक आयात कर (ट्यारिफ) लगाउने अधिकार […]
झापा । अमेरिकी न्याय विभागले दक्षिण क्यालिफोर्नियाको एक विद्युत् कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ । गएको वर्ष जनवरीमा लस एन्जलसमा भएको विनासकारी पूर्ण आगलागीको जिम्मेवार ठहराउँदै मुद्दा दायर भएको अलजजिराले जनाएको छ । अस्ति दर्ता […]
झापा । अफगानिस्तानको दक्षिण–पूर्वी दुर्गम क्षेत्रमा गएराति ५ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको छ । यो पछिल्ला छ दिनभित्र तेस्रो ठूलो भूकम्प हो । भूकम्पपछि नङ्गरहार र कुनार प्रान्तका स्थानीयहरू त्रसित हुँदै आश्रयस्थल छाडेर निस्किएका […]
झापा । बेलायत सरकारले १६ वर्षमुनिका बालबालिकालाई इनर्जी ड्रिङ्क्समा प्रतिबन्ध लगाउने भएको छ । सरकारले १६ वर्षमुनिका बालबालिकालाई पसल, रेस्टुरेन्ट, क्याफे, भेन्डिङ मेशिन र अनलाइनबाट रेड बुल, मोन्स्टर र प्राइम जस्ता इनर्जी ड्रिङ्क्स किन्नबाट रोक्न […]