झापा । इरानमा राष्ट्रपति चुनावअन्तर्गत दोस्रो चरणको मतदान चलिरहेको छ । चुनावमा संस्थापन पक्षधर सइद जलिली र सुधारवादी उम्मेदवार मसूद पेजेस्कियानबीच प्रतिस्पर्धा भइरहेको छ । गएको मे महिनामा भएको हेलिकप्टर दुर्घटनामा राष्ट्रपति इब्राहिम रायसीको ज्यान […]
नयाँ दिल्ली । भारतले अमेरिकी माइक्रोब्लगिङ वेबसाइट एक्स (पहिलाको ट्विटर) को विकल्पमा ल्याएको एप बन्द हुने भएको छ । भारतीय माइक्रोब्लगिङ वेबसाइट कूले बिहीबार आफ्नो सेवाहरू बन्द गर्ने घोषणा गरेपछि यसका लाखौँ प्रयोगकर्ताहरू अलमलमा परेका […]
झापा । बेलायतमा लेबर पार्टीले सरकार बनाउने निश्चित भएको छ। बिहीबार सम्पन्न आम निर्वाचनबाट लेबर पार्टी भारी बहुमतले विजयी भएको छ। शुक्रबार बिहानसम्म ५७५ सिटको परिणाम आइसक्दा लेबर पार्टीले ३८६ सिट जितेको द गार्डियनले उल्लेख […]
झापा । बेलायतको चुनावमा लेबर पार्टी जीततर्फ अघि बढेको छ । वर्तमान प्रधानमन्त्री ऋषि सुनकको कन्जरभेटिभ पार्टी ठूलो मतान्तरले पछि परेको छ । योसँगै बेलायतमा १४ वर्षपछि लेबर पार्टी सत्तामा फर्किने बलियो सम्भावना रहेको बीबीसीले […]
संसारमा अनेक खालका अनौठा मानिसहरू छन् जसको हर्कतले जो कोहीलाई कहिले हसाउँछ, कहिले त्रसित बनाउँछ त कहिले अचम्मित तुल्याउँछ।हालै एउटा यस्तै भिडियो भाइरल बनिरहेको छ । जसमा ती व्यक्तिले एउटा इन्स्टाग्राम भिडियोबाटै आफ्नो धनसम्पत्तिको यसरी […]
काठमाडौं । बलिउड फिल्म निर्माता साजिद नाडियावाला, अभिनेता सलमान खान र निर्देशक एआर मुरुगडोस यतिबेला ‘सिकन्दर’ मा सहकार्य गरिरहेका छन् । यो महत्वाकांक्षी प्रोजेक्टको अहिले छायांकन भइरहेको छ । अब यो फिल्मलाई लिएर अर्को रोमाञ्चक […]
सुडानको दक्षिणपूर्वमा सेना र अर्धसैनिक बलबीचको लडाइँबाट भाग्न खोज्ने करिब २५ जनाको डुबेर मृत्यु भएको छ।‘दक्षिणपूर्वी राज्य सेन्नारमा ब्लु नाइल नदी पार गर्ने क्रममा डुङ्गा डुब्दा करिब २५ नागरिकको मृत्यु भएको छ। ज्यान गुमाउनेमा अधिकांश […]
झापा । अमेरिकाको उत्तरी क्यालिफोर्नियामा जङ्गली डढेलो नियन्त्रणबाहिर गएपछि सरकारले हजारौँ मानिसलाई घर छाड्न आदेश दिएको छ । २५ हजार जनाभन्दा धेरै मानिसलाई तुरुन्तै आफ्नो घर खाली गर्न निर्देशन दिइएको सञ्चारमाध्यम एनबीसीले जनाएको छ । […]
झापा । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई आउँदो चुनावमा राष्ट्रपतिको उम्मेदवारबाट पछि हट्न दबाब बढेको छ । गएको हप्ता भएको राष्ट्रपतिको बहसपछि ८१ वर्षीय बाइडेन बढ्दो उमेर र स्वास्थ्य समस्याका कारण राष्ट्रपतिको उम्मेदवारको रूपमा रिपब्लिकन उम्मेदवार […]
झापा । बेलायतमा आज आम चुनाव हुँदैछ । आज हुने चुनावमा मुख्य प्रतिस्पर्धा प्रधानमन्त्री ऋषि सुनकको कन्जरभेटिभ पार्टी र विपक्षी लेबर पार्टीबीच हुने अनुमान गरिएको छ । चुनावअघि गरिएको सर्वेक्षणमा लेबर पार्टीले बहुमत ल्याउने दाबी […]