२०८२ साउन २, शुक्रवार , ०६:३६:४७ बजे

Sajhamanch

विश्व समाचार

झापा । भारतको आसाममा अविरल वर्षासँगैको बाढीका कारण २३ लाख मानिस प्रभावित भएका छन्। बाढीका कारण २९ जिल्लाका ९८ गाउँ डुबानमा परेको स्थानीय अधिकारीहरूले जनाएका छन्। मिसमरी चार, बोरोचर, इगराची चार, बोगमारी, हातीपोरी, अल्गा चार, […]

सोमवार, असार २४, २०८१

झापा । विश्वकै सबैभन्दा ठूलो प्रविधि कम्पनी सामसङका कर्मचारीले आजदेखि तीन दिने हडताल शुरु गरेका छन् । राष्ट्रिय सामसुङ इलेक्ट्रोनिक्स युनियन (एनएसईयू) का झन्डै २८ हजार जना सदस्यले हडताल शुरु गरेका हुन् । उनीहरूले बोनस […]

सोमवार, असार २४, २०८१

झापा । अमेरिकाका पश्चिमी राज्यहरूमा अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित भएको छ । केही दिनअघिदेखि अलास्का, क्यालिफोर्निया, कोलोराडो, वाशिङ्टनलगायतका राज्यमा बढेको गर्मी आउने हप्तासम्म जारी रहने त्यहाँको मौसम विभागले जनाएका छन् । तापक्रम उच्च हुन […]

सोमवार, असार २४, २०८१

घरेलु टोली जिम्बावेसँगको दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारत १ सय रनले विजयी भएको छ ।हरारेमा भारतले दिएको २ सय ३५ रनको लक्ष्य पछ्याएको जिम्बावे १८ ओभर ४ बलमा १ सय ३४ रनमा अलआउट भयो । […]

सोमवार, असार २४, २०८१

झापा । फ्रान्समा आज संसदीय चुनावको दोस्रो चरणको मतदान भइरहेको छ । अघिल्लो हप्ता भएको पहिलो चरणको मतदानमा अतिदक्षिणपन्थी दल न्याशनल र्‍याली (आरएन) ले अग्रता लिएको छ । मारिन ल पेनको आप्रवासी विरोधी पार्टी आरएनले […]

आइतवार, असार २३, २०८१

झापा । भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर कम्तीमा १९ जनाको ज्यान गएको छ । सात जना घाइते भएका छन् । बर्खाको यो बेला खेतमा काम गर्ने र पानी परेका बेला रूखमुनि आश्रय लिएका उनीहरुको […]

आइतवार, असार २३, २०८१

झापा । सिङ्गापुरमा अनलाइन ठगीका घटना बढ्दै गएका छन् । प्रहरीका अनुसार गएको जुन २१ तारिखदेखि गएको बिहिवारसम्मको १३ दिनमा ३०९ जना संदिग्ध ठगी आरोपमा पक्राउ परेका छन् । उनीहरु १३०० वटाभन्दा धेरै ठगीमा संलग्न […]

आइतवार, असार २३, २०८१

झापा । भारतको गुजरात राज्यको सूरतमा ६ तले भवन भत्किँदा ७ जनाको मृत्यु भएको छ । १२ घण्टादेखि जारी उद्धार कार्यमा ७ जनाको शव निकालिएको जिल्ला डीएसपी राजेश परमारले बताएका छन् । भग्नावशेष हटाउने काम […]

आइतवार, असार २३, २०८१

झापा । गाजा पट्टीको एक विद्यालयमा भएको इजरायली हवाई हमलामा कम्तीमा १६ जनाको ज्यान गएको छ । धेरैजना घाइते भएका छन् । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार हजारौं विस्थापितलाई आश्रय दिइएको भवनमा गाजाको मध्य भागमा […]

आइतवार, असार २३, २०८१

नाइजर र लिबियाको सीमामा रहेको मरुभूमि हुँदै यात्रामा विभिन्न अफ्रिकी देशका कम्तीमा ५० आप्रवासीको मृत्यु भएको छ । पानीको अभाव र उच्च तापक्रमका कारण उनीहरूको मृत्यु भएको सञ्चारमाध्यमले जनाएका छन्।मिडिया स्रोतका अनुसार मानवीय संस्थाहरूले मरुभूमिका […]

शनिवार, असार २२, २०८१