२०८२ साउन २, शुक्रवार , १०:३८:११ बजे

Sajhamanch

विश्व समाचार

झापा । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमा गरेको पछिल्लो क्षेप्यास्त्र आक्रमणको निन्दा गरेका छन् । साथै उनले किएभको हवाई प्रतिरक्षालाई बलियो बनाउने प्रतिवद्धतासमेत व्यक्त गरेका छन् । रुसले हिजो युक्रेनको राजधानी किएभको एउटा बाल […]

मङ्गलवार, असार २५, २०८१

झापा । दिल्ली प्रहरीको अपराध शाखाले अन्तर्राष्ट्रिय अङ्ग प्रत्यारोपण ‍र्‍याकेटमा संलग्न एक चिकित्सकसहित सात जनालाई पक्राउ गरेको छ । ‘अन्तर्राष्ट्रिय अङ्ग प्रत्यारोपण र्‍याकेटका मुख्य योजनाकार बंगलादेशी थिए । दान दिने र लिने दुवै बङ्गलादेशका थिए […]

मङ्गलवार, असार २५, २०८१

झापा । नाग अश्विनको निर्देशनमा बनेको प्रभासको साइन्स फिक्शन फिल्म ‘कल्की २८९८ एडी’ ले हालसम्म भारतमा ५१० करोडको व्यापार गरिसकेको छ । यो फिल्मले शाहरुख खानको फिल्म ‘जवान’ को रेकर्ड तोडेको हो । शाहरुखको फिल्म […]

मङ्गलवार, असार २५, २०८१

झापा । रुसी सेनामा भर्ती भएका भारतीय नागरिकलाई फिर्ता गर्न रुस सहमत भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । समाचारमा दाबी गरिएअनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अनुरोधमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन रुसी सेनामा भर्ती भएका […]

मङ्गलवार, असार २५, २०८१

झापा । भारतको जम्मु कश्मीरमा सैनिक गाडीमा भएको आक्रमणमा ५ सैन्य जवान मारिएका छन् । कठुआमा भएको आक्रमणमा अरु ५ जना घाइते भएका छन्। पाँच दिनको अवधिमा जम्मु कश्मीरमा दोस्रो पटक यस्तो आक्रमण भएको हो। […]

मङ्गलवार, असार २५, २०८१

झापा । रुसको दुई दिने भ्रमणका लागि सोमबार मस्को पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन् ।प्रधानमन्त्री मोदीले सोसल मिडिया प्लेटफर्म एक्सको ह्यान्डलमा भेटका केही तस्बिरहरू पोस्ट गरेका छन्। यी […]

मङ्गलवार, असार २५, २०८१

झापा । रुसले युक्रेनमा गरेको पछिल्लो आक्रमणमा ४१ जनाको ज्यान गएको छ । झण्डै २०० जना घाइते भएका छन् । रुसले हिजो युक्रेनको राजधानी कीभको एउटा बाल अस्पतालसहित मध्य र पूर्वी क्षेत्रमा हिजो दर्जनौँ मिसाइल […]

मङ्गलवार, असार २५, २०८१

अल्जेरियाको दक्षिणी मरुभूमि प्रान्त इलिजीमा १२ जना सिरियाली आप्रवासीसहित १४ जना मृत फेला परेका छन्।अन्य पाँचजना बेपत्ता रहेको अल्जेरियास्थित सिरियाली दूतावासका अनियमित आप्रवासन प्रमुख बसेम फारुखले बताए। ‘पीडित मंगलबार लिबियाबाट आएका थिए । उनीहरू मरुभूमिमा […]

मङ्गलवार, असार २५, २०८१

झापा । रुसले युक्रेनका शहरहरूमा गरेको व्यापाक मिसाइल आक्रमणमा कम्तिमा २० जनाको मृत्यु भएको बीबीसीले समाचार छापेको छ । यस आक्रमणमा राजधानी किभमा कम्तिमा ७ जनाको मृत्यु भएको छ । किभका मेयरले बताएअनुसार मिसाइल आक्रमणमा […]

सोमवार, असार २४, २०८१

झापा । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रुस र अस्ट्रियाको तीन दिने भ्रमणमा निस्किएका छन् । सोमवार दिल्लीबाट उनी रुसका लागि उडेका छन् । ‘आगामी तीन दिनसम्म रुस र अस्ट्रियामा रहनेछु । यो भ्रमण भारतको सागमा […]

सोमवार, असार २४, २०८१