२०८२ साउन २, शुक्रवार , १०:४०:५७ बजे

Sajhamanch

विश्व समाचार

झापा । स्कटल्याण्डको ओर्कनेमा रहेको समुद्री किनारमा ७७ वटा मरेको ह्वेल माछा फेला परेको छ । ब्रिटिस डाइभर्स मरिन लाइफ रेस्क्यु (बीडीएमएलआर) ले स्यान्डे टापुमा १२ वटा जीवित ह्वेल माछा भेटाएको बताए पनि पछि सबै […]

शुक्रवार, असार २८, २०८१

झापा । उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) को युक्रेनमा विस्तार हुनु रूसको सुरक्षाका लागि ‘अस्वीकार्य खतरा’ भएको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बताउनुभएको छ । वासिङ्टनमा भएको नाटो शिखर सम्मेलनमा अस्ति बुधवार पारित संयुक्त घोषणापत्रमा ‘युक्रेनको […]

शुक्रवार, असार २८, २०८१

झापा । अमेरिकामा गरिएको एक नयाँ अनुसन्धानले किशोरीहरूमा कम उमेरमै महिनावारी शुरु हुन थालेको देखाएको छ । एक शताब्दीअघिका अमेरिकी किशोरीहरूसँग तुलना गर्दा अहिलेका किशोरीहरूमा झन्डै ४ वर्ष चाँडै महिनावारी शुरु हुने गरेको देखिएको अनुसन्धान […]

बिहिवार, असार २७, २०८१

झापा । सिङ्गापुरले आफ्नो स्वच्छ ऊर्जा दृष्टिलाई समर्थन गर्न सन् २०२५ देखि नयाँ डिजेल कार र ट्याक्सी दर्ता गर्न बन्द गर्ने भएको छ । डिजेल कार मालिकहरूले आफ्नो हकदार प्रमाणपत्र नवीकरण गर्न सक्ने तर नवीकरणलाई […]

बिहिवार, असार २७, २०८१

झापा । उत्तरी फिलिपिन्समा बिहीबार यात्रुवाहक बससँग पिक–अप ट्रक ठक्कर हुँदा घर फर्कने क्रममा ट्रकमा सवार एकै परिवारका ११ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । कागायन प्रान्तको अबुलुग नगरपालिकाको चौराहामा यो दुर्घटना भएको हो […]

बिहिवार, असार २७, २०८१

काठमाडौं । युक्रेनविरुद्धको लडाइँमा ज्यान गुमाएका भारतीय नागरिकका परिवारलाई रुस सरकारले राहत र नागरिकता दिने प्रक्रिया शुरु गरेको छ । बीबीसी हिन्दीका अनुसार एक परिवारले त रुसको नागरिकता लिन सहमति पनि जनाइसकेका छन् । भारत […]

बिहिवार, असार २७, २०८१

झापा । इजरायली सेनाले प्यालेस्टिनीहरूलाई गाजा शहर खाली गर्न आग्रह गरेको छ । उत्तरी गाजामा तीव्र सैन्य कारबाहीकाबीच सेनाले गाजाका दक्षिणदेखि मध्य गाजा पट्टीसम्मका सबै क्षेत्र खाली आग्रह गरेको हो । सेनाले विमानबाट पर्चा खसालेर […]

बिहिवार, असार २७, २०८१

झापा । जापानमा भालुको आक्रमण बढ्न थालेपछि शिकारसम्बन्धी कानुनलाई खुकुलो बनाउने तयारी भइरहेको छ । भालुको आक्रमणमा डरलाग्दो वृद्धि भईरहँदा जापानले आवासीय क्षेत्रहरूमा जनावरहरूलाई गोली हान्न सजिलो हुने नीति बनाउन आवश्यक रहेको बताएको हो । […]

बिहिवार, असार २७, २०८१

विश्वचर्चित कोलम्बियन पपस्टार शाकिरा पुनः जादू छर्न तयार छिन् । उनले अर्को एक खेल समारोहमा सांगीतिक प्रस्तुति दिने तय भएको छ । सन् २०२४ को कोपा अमेरिकाको समापन समारोहमा दर्शकले उनको गायकी देख्न पाउनेछन् । […]

बिहिवार, असार २७, २०८१

इजिप्टका राष्ट्रपति अब्देल फतह अल सिसीले सीआइईएका निर्देशक विलियम बर्न्ससँग भेट गरेका छन्। सिसीको कार्यालयका अनुसार गाजापट्टीमा युद्धविराम सम्झौतासम्म पुग्न संयुक्त प्रयासमा पछिल्लो घटनाक्रमबारे छलफल भएको हो।यता कायरोमा अमेरिका र इजराइली प्रतिनिधिमण्डलले गाजा युद्धविराम प्रयासबारे […]

बुधवार, असार २६, २०८१