झापा । आइतबार इजरायलले कब्जा गरेको गोलान हाइट्समा रकेट आक्रमणमा मारिएका बालबालिका र किशोरहरूको अन्त्येष्टिमा हजारौँ मानिस भेला भएका छन्। हिजबुल्लाहद्वारा प्रहार गरिएको रकेट गोलान हाइट्सको फुटबल मैदानमा खसेको थियो, जसमा १२ बालबालिका र किशोरको […]
वायु प्रदूषणले फूलको गन्ध कम गर्ने भएकाले मौरीहरूलाई फूल खोज्न कठिन बनाएको अध्ययनले देखाएको छ । बेलायतको युके सेन्टर फर इकोलोजी एन्ड हाइड्रोलोजी (युकेसिइएच) र दक्षिणी क्विन्सल्याण्ड विश्वविद्यालय सम्मिलित अनुसन्धान टोलीले ओजोनले फूलहरूको गन्धको आकार […]
झापा । बङ्गलादेशको एक विद्यार्थी समूहले आफ्ना नेतालाई आज हिरासतबाट रिहा नगरेमा प्रदर्शन पुनः शुरू गर्ने चेतावनी दिएको छ । प्रहरी र अस्पतालबाट प्राप्त समाचार संस्था एएफपीको तथ्याङ्कअनुसार गएको हप्ता सरकारी जागिरमा आरक्षणविरुद्ध भएको आन्दोलनका […]
झापा । मध्य चीनको हुनान प्रान्तमा आएको आकस्मिक बाढीले निम्त्याएको पहिरोबाट स्थानीय अतिथिगृह ध्वस्त भएको र ११ जनाको मृत्यु हुनुका साथै कम्तिमा एक जना बेपत्ता भएका छन् । चिनियाँ राष्ट्रिय सञ्चारमाध्यम (सीसीटिभी) ले ११ जनाको […]
झापा । अमेरिकाको क्यालिफोर्निया राज्यमा डढेलो अनियन्त्रित भएपछि दुई वटा काउन्टीले आपतकाल घोषणा गरेका छन् । बुधवारदेखि शुरु भएको डढेलो फैलने क्रम नरोकिएपछि बुट्टे र तेहामा काउन्टीमा आपतकालको घोषणा गरेको क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूजमलाई उद्धृत […]
झापा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले दक्षिण–पूर्वी एशियाली देशमा हेपाटाइटिस ‘बी’ र ‘सी’ को बढ्दो सङ्क्रमणप्रति चिन्ता व्यक्त गरेको छ । हेपाटाइटिसको रोकथाम र उपचार सम्भव भए पनि यसको दीर्घकालीन सङ्क्रमणले दक्षिण पूर्वी एसियाली […]
झापा । भारतको नयाँदिल्लीस्थित एक कोचिङ सेन्टरको बेसमेन्टमा वर्षाको पानी भरिँदा तीन जना विद्यार्थीको मृत्यु भएको छ । राजेन्द्रनगरस्थित राव आईएएस कोचिङ सेन्टरको बेसमेन्टमा भरिएको पानीमा डुबेर दुई छात्रा र एक छात्रको मृत्यु भएको हो । […]
झापा । इजरायली कब्जामा रहेको गोलान हाइट्सका रकेट आक्रमण हुँदा १२ जनाको ज्यान गएको छ । अरू २९ जनाभन्दा धेरै घाइते भएका इजरायल डिफेन्स फोर्सलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । बालबालिका र किशोर किशोरी […]
अष्ट्रेलियाली नागरिकले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको छ ।इण्ड फुड वेष्ट अष्ट्रेलिया ९ईएफडब्लूए० द्वारा प्रकाशित प्रतिवेदनअनुसार अष्ट्रेलियालीहरूले दैनिक दुई करोड ९० लाख डलर बराबरको खाना खेर फाल्छन् । दक्षिण […]
काठमाडौं । बलिउड मेगास्टार अमिताभ बच्चनले ‘कौन बनेगा करोडपति’ सिजन १६ को छायांकन सुरु गरेका छन् । हालै बिग बीले आफ्नो ब्लगमा शोको सेटका केही तस्वीर सेयर गरेका छन् ।फोटोमा उनले दर्शकलाई हात जोडेर अभिवादन […]