२०८१ माघ ९, बुधवार , ०६:३७:५५ बजे

Sajhamanch

विश्व समाचार

झापा । नासाको अन्तरिक्षयानले सूर्यको सबैभन्दा नजिक पुगेर इतिहास रचेको छ । पार्कर सोलार प्रोब नामको नासाको अन्तरिक्षयान हिजो एक हजार ७०० डिग्री फरेनहाइट अर्थात नौ सय ३० डिग्री सेल्सियसभन्दा बढीको तापक्रमको सामना गर्दै सूर्यको […]

बुधवार, पौष १०, २०८१

झापा । अमेरिकी कम्पनी एप्पलको बजार मूल्य ४० खर्ब डलर पुगेको छ । एप्पलका लागि यो अहिलेसम्मकै उच्च बजार मूल्य हो । लामो समय सुस्ताएको एप्पलको बजार ‘भ्यालु’ अर्थात् बजार मूल्य अहिले बढेपछि लगानीकर्ता उत्साहित […]

मङ्गलवार, पौष ९, २०८१

झापा ।  सोमबार राति उत्तरतर्फ जाने उत्तर–दक्षिण एक्सप्रेसवेको आयर केरोह रेस्ट र सेवा नजिक तीनवटा सवारीसाधन एकआपसमा ठोक्किँदा सात जनाको मृत्यु भएको छ भने अन्य ३३ जना घाइते भएका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार दुर्घटनामा २७ […]

मङ्गलवार, पौष ९, २०८१

काठमाडौं । मंगोलियाले आधा शताब्दीपछिको सबैभन्दा कठोर जाडो सामना गरिरहेको छ। चिसो अचाक्लि बढ्दा गत हिउँदमा ४७ लाखभन्दा बढी पशु मरेका थिए । त्यतिबेलै चिसोले हजारौं मानिसको जीविका र खाद्य आपूर्तिमा खतरा उत्पन्न गर्ने अन्तर्राष्ट्रिय […]

मङ्गलवार, पौष ९, २०८१

झापा । रुसको दक्षिणी तटमा दुई वटा क्षतिग्रस्त ट्याङ्करबाट चुहिएको तेलले दुई लाख टन माटो प्रदूषित भएको रुसका प्राकृतिक स्रोतमन्त्रीले जानकारी गराएका छन् । डिसेम्बर १५ तारिखमा दुई वटा रुसी तेल ट्याङ्कर आँधीबेहरीका कारण पल्टिएका […]

मङ्गलवार, पौष ९, २०८१

झापा । अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पनामा नहर नियन्त्रणमा लिने चेतावनी दिएका छन् । एरिजोनामा भएको एक कार्यक्रममा ट्रम्पले पनामाको बाटो चल्ने अमेरिकी पानीजहाजलाई चर्को शुल्क लगाइएको भन्दै शुल्क घटाउन वा नहरको नियन्त्रण पुनःअमेरिकालाई […]

मङ्गलवार, पौष ९, २०८१

झापा । जापानी अटो कम्पनीहरु होन्डा र निसानले एक अर्कामा गाभिने प्रक्रिया शुरू गरेका छन् । चिनियाँ प्रतिद्वन्द्वी र टेस्लाको विद्युतीय गाडीसँग प्रतिस्पर्धा गर्न सकस परिरहेको सन्दर्भमा दुइ वटा कम्पनी एक अर्कामा गाभिने भएका हुन् […]

मङ्गलवार, पौष ९, २०८१

झापा । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले अमेरिकामा टिकटक सञ्चालनमै राख्ने सङ्केत गरेका छन् । एरिजोनाको फीनिक्समा कन्जरभेटिभ सङ्गठन टर्निङ प्वाइन्ट युएसएले आयोजना गरेको एक कार्यक्रममा ट्रम्पले भने लोकप्रिय भिडियो सेयरिङ एप टिकटकलाई अमेरिकामा बन्द […]

सोमवार, पौष ८, २०८१

झापा । गएको हप्ता पूर्वी अफ्रिकी देश मोजाम्बिकमा आएको चक्रवात चिडोका कारण ९४ जनाको ज्यान गएको छ । फ्रान्सेली द्वीप समूह मेयोटमा आएको ‘चिडो’ नामक चक्रवातका कारण मोजाम्बिकमा ९४ जनाको ज्यान गएको फ्रान्सको नेशनल इन्स्टिच्युट […]

सोमवार, पौष ८, २०८१

झापा । राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले आफ्ना निकटस्थ एलन मस्क कुनै दिन अमेरिकाको राष्ट्रपति बन्ने सम्भावना नरहेको बताएका छन्। आगामी ट्रम्प प्रशासनका महत्वपूर्ण पात्र एलन मस्क कुनै दिन राष्ट्रपति बन्न सक्ने सम्भावना नरहेको आइतबार अमेरिकी […]

सोमवार, पौष ८, २०८१