२०८१ माघ १४, सोमवार , ०३:४८:०६ बजे

Sajhamanch

विश्व समाचार

झापा । ताइवान वरपरको क्षेत्रमा चीनले सैन्य अभ्यास शुरु गरेको छ । यो अभ्यासलाई चीनले पृथकतावादीविरुद्धको कारबाही भनेको छ । ताइवानका नयाँ राष्ट्रपति विलियम लाईले शपथ ग्रहण गरेको तीन दिनमा ताइवानको आकाशमा चिनियाँ सैन्य अभ्यास […]

बिहिवार, जेठ १०, २०८१

झापा । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले देशमा आमचुनाव गर्ने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री सुनकले संसद भङ्ग गर्ने सिफारिस राजाले स्वीकृत गरेको भन्दै आउँदो जुलाई ४ मा आमचुनावको घोषणा गर्नुभएको हो । बेलायतमा अब अर्को […]

बिहिवार, जेठ १०, २०८१

झापा । भारतको झारखण्ड राज्यमा बर्डफ्लूको प्रकोप बढेको भन्दै कुखुरा तथा हाँस मार्न थालिएको छ । झारखण्डको राजधानी राँचीमा रहेको सरकारी पोल्ट्री फार्ममा बर्डफ्लु भेटेपछि स्थानीय सरकारी अधिकारीहरूले सतर्कता अपनाउदै हाँस तथा कुखुरा नष्ट गर्न […]

बिहिवार, जेठ १०, २०८१

१४ वर्षका एक किशोर सोसल मिडिया च्यालेन्जमा भाग लिंदै धेरै पिरो हालेको चिप्स खायो । धेरै खुर्सानी मिसाइएको अत्यधिक पिरो उक्त चिप्स खाएकै कारण उसको मृत्यु भयो । आखिर कोही मानिसको खुर्सानी सेवनकै कारण ज्यान […]

बिहिवार, जेठ १०, २०८१

झापा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस एड्हानोम गेब्रेयससले इजरायललाई गाजामा चिकित्सा सहायता आपूर्तिमा प्रतिबन्ध हटाउन आग्रह गर्नुभएको छ । उहाँले गाजाको युद्ध क्षेत्रमा झन्डै सात सय जना गम्भीर बिरामी फसेका बताउँदै चिकित्सा […]

बुधवार, जेठ ९, २०८१

झापा । इजरायली सेनाले गाजाका अस्पताल तथा मानव बस्तीमा आक्रमण जारी राखेको छ । पछिल्लो समय इजरायली सेनाले उत्तरी गाजाको जबलिया शरणार्थी शिविरमा रहेको एक अस्पतालमा आक्रमण गर्दा बालबालिकासहितका नागरिक घाइते एका छन् । इजरायली […]

बुधवार, जेठ ९, २०८१

टोकियो । जापानको यामानाशी प्रिफेक्चरको फुजिकावागुचिको सहरले पर्यटकहरूलाई जापानको सबैभन्दा अग्लो हिमाल फुजी हेर्नबाट रोक्नका लागि विशाल कालो जाली लगाएको छ । सो सहर फुजी हिमालको दृश्यावलोकन गर्न ठाउँको रूपमा चर्चित छ । इन्ष्टाग्राम र […]

बुधवार, जेठ ९, २०८१

नयाँ दिल्ली । भारतको राजधानी दिल्लीमा गर्मी बढ्न थालेपछि सरकारले सबै विद्यालय बन्द गर्न निर्देशन दिएको छ । दिल्लीको तापक्रम ४७ डिग्री सेल्सियस पुगेपछि त्यहाँको सरकारले सबै विद्यालय बन्द गर्न आदेश दिएको हिन्दुस्तान टाइम्सले जनाएको […]

बुधवार, जेठ ९, २०८१

झापा । मध्य नाइजेरियाको प्लेटो राज्यको एउटा गाउँमा सोमबार अबेर राती बन्दुकधारीहरूको समूहले गरेको आक्रमणमा ४० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारी र सञ्चारमाध्यमले मङ्गलबार बताएका छन् । प्लेटो राज्यका सूचना आयुक्त मुसा इब्राहिम […]

बुधवार, जेठ ९, २०८१

बङ्गलादेशसँगको पहिलो टी–२० मा अमेरिका विजयी भएको छ । गएराति भएको खेलमा अमेरिकाले बङ्गलादेशलाई ५ विकेटले हरायो । बङ्गलादेशले दिएको १ सय ५४ रनको लक्ष्य अमेरिकाले ३ बल बाँकी छँदा ५ विकेट गुमाएर भेट्टायो । […]

बुधवार, जेठ ९, २०८१