काठमाडौं । इजरायल र अमेरिकाले संयुक्त रूपमा इरानका विभिन्न रणनीतिक स्थानहरू माथि “प्रि-एम्प्टिभ” (अग्रिम सुरक्षात्मक) हवाई आक्रमण सुरु गरेका छन् । यो आक्रमण सन् २०२५ को जुन महिनामा भएको १२ दिने हवाई युद्धपछिको सबैभन्दा ठूलो […]
झापा । चीनले अर्को हप्ता हुने आफ्नो सबैभन्दा ठूलो वार्षिक राजनीतिक बैठकअघि सेनाका ९ सहित १९ जना अधिकारीलाई सांसदहरूको सूचीबाट हटाएको छ । देशको सर्वोच्च विधायिका निकाय ‘राष्ट्रिय जन कांग्रेस’ (एनपीसी) स्थायी समितिले १९ जना […]
झापा । पाकिस्तान र अफगानिस्तानबीच सीमामा चलिरहेको द्वन्द्वले नया रुप लिएको छ । पछिल्लो प्रतिवेदन अनुसार, पाकिस्तानले अफगानिस्तानका विभिन्न शहरहरूमा हवाई र जमिनबाट आक्रमण गरेको छ भने अफगानिस्तानले पनि जवाफी आक्रमण गरेको दाबी गर्दै आएको […]
झापा । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको इन्स्टाग्राम खातामा फलोअर्स सङ्ख्या १० करोडभन्दा बढी पुगेको छ । बीबीसी हिन्दीका अनुसार मोदी इन्स्टाग्राममा यतिधेरै फलोअर्स भएका विश्वका पहिलो राजनीतिकर्मी बन्नुभएको छ । प्रधानमन्त्री मोदीले सन् २०१४ मा […]
झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको टकरावलाई कुटनीतिक माध्यमबाट समाधान गर्ने आफ्नो प्राथमिकतामा रहेको बताउनुभएको छ । हिजो वाशिङ्टन डिसीको क्यापिटलमा कंग्रेसको संयुक्त बैठकलाई सम्बोधन गर्दै उहाँले इरानसँग वार्तामा रहेको बताउनुभयो । ट्रम्पले इरानलाई […]
झापा । आर्थिक सहायता कोषको अभावका कारण दक्षिण सुडानमा १९ लाखभन्दा बढी मानिसको जीवन जोखिममा परेको राष्ट्रसंघको आप्रवासी मामिला हेर्ने निकायले जनाएको छ । विश्वको सबैभन्दा बढी विस्थापन प्रभावित देशमध्ये एक दक्षिण सुडानमा मानवीय आवश्यकताहरू […]
काठमाडौं । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाबपूर्ण रणनीतिको आलोचना गरेको छ । परमाणु कार्यक्रममा अमेरिका र इरानबीच भइरहेको वार्ताका क्रममा इरानले डोनाल्ड ट्रम्पको धम्कीको कडा आलोचना गरेको हो ।तेहरानले सम्झौता सम्मानजनक कूटनीतिबाट मात्र सम्भव […]
झापा । भारतको केन्द्रीय मन्त्रिपरिषद्ले केरल राज्यको नाम परिवर्तन गरी केरलम राख्ने प्रस्तावलाई स्वीकृति दिएको छ । केरल विधानसभाले सन् २०२४को जुन २४ तारिखमा निर्णय गरी केरलको नाम केरलम राख्न अनुमति मागेको थियो । केरल […]
झापा । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धको ४ वर्षपछि पनि युक्रेनको एकता कायम रहेको र रुसले आफ्नो लक्ष्य हासिल गर्न नसकेको बताउनुभएको छ । ४ वर्ष अघि सन् २०२२ फेब्रुअरी २४ तारिखमा शुरू भएको रुसको […]
झापा । अर्धसैनिक बल र्यापिड सर्पोट फोर्स (आरएसएफ) को आक्रमणमा परी सुडानमा हिजो कम्तीमा २८ जनाको ज्यान गएको छ भने ३९ जना घाइते भएका छन् । यो समुह ले पछिल्लो समय सुडानमा राजनीतिक र सैन्य […]