२०८२ असार १३, शुक्रवार , ११:०५:३१ बजे

Sajhamanch

विश्व समाचार

झापा। थाईल्याडको राजधानी बैंककको दक्षिणपूर्वमा टर्बोप्रप इन्जिनबाट चल्ने एक विमान दुर्घटना भई जङ्गलमा खस्दा बेपत्ता भएका ९ जनाको मृत्यु भएको उद्धारकर्ताहरूले शुक्रबार जनाएका छन् । विमान बिहीबार चाचेओङ्साओ प्रान्तको जङ्गलमा खसी दुर्घटनाग्रस्त भएपछि जहाजमा रहेका […]

शुक्रवार, भदौ ७, २०८१

झापा । भारतको केन्द्र सरकारले १५६ वटा ककटेल औषधिहरूमाथि प्रतिबन्ध लगाएको छ । यीमध्ये कयौं औषधि तपाईंको घरमा पनि हुनसक्छ । प्रतिबन्धित औषधिहरूको सूचीमा पेन किलर, मल्टिभिटामिन, एन्टिपारासिटिक्स, एन्टिएलर्जीक्सका औषधि छन् । एउटै चक्कीमा एक […]

शुक्रवार, भदौ ७, २०८१

काठमाडौँ । अमेरिकाको भर्जिनिया राज्यस्थित मनासस पार्कबाट तीन सातादेखि हराइरहेकी २८ वर्षीया नेपाली नर्स ममता काफ्लेका पति नरेश भट्ट पक्राउ परेका छन् । प्रहरीले भट्टलाई पक्राउ गरेपछि उनको साथमा रहेकी एक वर्षीया छोरीलाई हेरचाह गृह लगिएको […]

शुक्रवार, भदौ ७, २०८१

झापा । दक्षिण कोरियाको बुचान शहरमा एक होटलमा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । यस घटनामा अन्य एक दर्जन मानिस घाइते भएको बताइएको छ । घटनास्थलमा आगो निभाउन आएको अग्नि नियन्त्रण विभागले ओछ्याएको […]

शुक्रवार, भदौ ७, २०८१

झापा । अफगानिस्तानमा आएको बाढीका कारण १० जनाको मृत्यु भएको छ । सञ्चार माध्यमका अनुसार पछिल्लो केही दिनयता अफगानिस्तानका केही भागहरूमा आएको आकस्मिक बाढीका कारण १० जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका […]

शुक्रवार, भदौ ७, २०८१

झापा । बोत्सवानामा विश्वको दोस्रो ठूलो २ हजार ४९२ क्यारेटको विशाल हिरा फेला परेको क्यानेडाली उत्खनन कम्पनीले बिहीबार घोषणा गरेको छ । उत्तरपूर्वी बोत्सवानाको कारोब हिरा खानीबाट एक्स–रे प्रविधि प्रयोग गरेर हिरा फेला पारेको हिरा […]

शुक्रवार, भदौ ७, २०८१

झापा । पाकिस्तानको पञ्जाब प्रान्तमा गस्तीमा रहेको प्रहरीमाथि आक्रमण हुँदा १२ जवानको मृत्यु भएको छ। अरु ५ प्रहरी जवान घाइते भएका छन्। रहीम यार खान जिल्लामा डाकु समूहले रकेट आक्रमण गरेको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन्। […]

शुक्रवार, भदौ ७, २०८१

झापा । सहकर्मीको बलात्कार र हत्याको विरोधमा भारतीय डाक्टरहरूले सरकारी अस्पतालमा गरेका हड्ताल ११ दिनपछि हिजो फिर्ता लिएका छन् । यही अगस्ट ९ मा भारतको पूर्वी शहर कोलकाताको सरकारी अस्पतालमा ३१ वर्षीया डाक्टरको शव फेला […]

शुक्रवार, भदौ ७, २०८१

झापा । युक्रेनले रुसको मस्कोमा अहिलेसम्मकै ठूलो ड्रोन आक्रमण शुरू गरेको छ । पछिल्लो समय रुसको कुर्स्क क्षेत्रमा आक्रमण गरेर १२ सय वर्गकिलोमिटर क्षेत्र कब्जा गरेको युक्रेनले गएराति आफूले प्रहार गरेकामध्ये अहिलेसम्मकै ठूलो ड्रोनबाट मस्कोमा […]

बिहिवार, भदौ ६, २०८१

झापा । पाकिस्तानको सङ्घीय अनुसन्धान प्राधिकरण ९एफआईए०ले मङ्गलवार एक युवकलाई पक्राउ गरेको छ । हालै बेलायतमा भड्किएको हिंसाबारे गलत सूचना फैलाएको भन्दै ती व्यक्ति पक्राउ परेका हुन् । ती व्यक्तिले आफ्नो एक्स एकाउन्टमा बेलायतको साउथपोर्टमा […]

बिहिवार, भदौ ६, २०८१