प्राइम भिडियो सिरिज ‘पञ्चायत’को सिजन ३ अहिले स्ट्रिमिङ भइरहेको छ । ‘पञ्चायत’का अघिल्ला दुईवटै सिजनलाई दर्शकहरुले निकै रुचाएका थिए ।पञ्चायत सिजन ३ मे २८ मा विश्वव्यापी रूपमा प्रिमियर भएसँगै यसको चर्चा चुलिएको छ । स्ट्रिमिङ […]
हजका क्रममा यो वर्ष ज्यान गुमाउनेको सङ्ख्या एक हजार नाघेको छ। साउदी अरबमा चरम गर्मीका कारण ज्यान गुमाउनेमध्ये आधाभन्दा बढी दर्ता नभएका तीर्थयात्रीहरू रहेका थिए ।बिहीबार प्रकाशित नयाँ प्रतिवेदनअनुसार हज तीर्थयात्राको क्रममा लगभग १० देशका […]
झापा । गएको अङ्ग्रेजी वर्ष अर्थात् सन् २०२३ मा पेट्रोल, डिजल, कोइलालगायतका जीवाश्म इन्धनको खपत अहिलेसम्मको धेरै भएको छ । विश्व ऊर्जा रिपोर्टको अध्ययनअनुसार सन् २०२३ मा नवीकरणीय ऊर्जा प्रयोगम केही वृद्धि भए पनि जीवाश्म […]
झापा । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भियतनाम पुगेका छन । २४ वर्षपछि उत्तर कोरियाको दुई दिने राजकीय भ्रमण सकेर पुटिन आज भियतनाम पुगेका हुन । पुटिनलाई हनोईको अन्तर्राष्ट्रिय विमानस्थलमा भियतनामका उपप्रधानमन्त्री ट्रान होङ हाले स्वागत […]
काठमाडौँ । अत्यधिक गर्मीका बिच साउदी अरेबियामा हज यात्राका क्रममा मृत्यु हुनेको सङ्ख्या ६०० नाघेको छ । बुधबार साँझसम्म ६४५ जनाको मृत्यु भइसकेको त्यहाँस्थित सञ्चारमाध्यमहरूले जनाएका छन् । मौसम परिवर्तनका कारण हज यात्राका लागि गएका […]
नयाँ दिल्ली । भारतको इन्दिरा गान्धी इन्टरनेशनल विमानस्थलमा सुरक्षाकर्मीहरूले २४ वर्षीय युवकलाई पक्राउ गरेका छन् । ती युवक ६७ वर्षको ज्येष्ठ नागरिक बनेर क्यानडा जाने दाउमा थिए । युवकको साथमा नक्कली पासपोर्ट पनि भेटिएको छ […]
नयाँ दिल्ली । भारतको तमिलनाडुमा विषाक्त मदिरा सेवनबाट एकै दिन २५ जनाको मृत्यु भएको छ । तमिलनाडुको कल्लाकुरिचीमा गएराति भएको घटनामा अरु ६० जनाभन्दा बढी गम्भीर बिरामी भएका छन् । यो घटनामा प्रहरीले एक जनालाई […]
सन् २००६ पछि इङ्ग्ल्यान्डमा १० र ११ वर्षका बालबालिकामा ३० प्रतिशतले मोटोपन बढेको छ। परोपकारी संस्था फुड फाउन्डेसनले गरेको अध्ययनमा आफ्नो तौलसँग सङ्घर्ष गरिरहेका बालबालिकाको सङ्ख्यामा भएको वृद्धिलाई ‘गहिरो चिन्ताजनक’ अवस्था भनेको अन्तर्राष्ट्रिय समाचार संस्था […]
नयाँदिल्ली । भारतको उत्तरपूर्वी राज्य आसाममा चलिरहेको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको अधिकारीले बुधबार बताएका छन् । प्रहरीका अनुसार मङ्गलबार राति आसामको मुख्य सहर गुवाहाटीबाट करिब २८१ किलोमिटर दक्षिणपूर्वमा रहेको करिमगञ्ज जिल्लाको बदरपुर […]