झापा । इजरायल र लेबनान दुवै पक्षले युद्धविरामको उल्लङ्घन गरेका छन् । इजरायलले हिजो बेलुका लेबनानमा रहेका हिजबुल्लाहलाई लक्षित गरी आक्रमण गरेको हो । हिजबुल्लाहले सैन्य पोस्टलाई निसाना बनाएर आक्रमण गरेको भन्दै इजरायलले त्यसको बदलामा […]
झापा । प्यालेस्टाइनको विद्रोही समूह हमासले गाजापट्टीमा रहेका ३३ जना इजरायली बन्धकहरू मारिएका जनाएको छ । आफूहरुले बन्धकहरुलाई सुरक्षित राख्ने कोसिस गरे पनि इजरायली आक्रमणकै कारण ३३ जना इजरायली मारिएका र केही हराइरहेको हमासले दाबी […]
झापा । अवैध हतियार र कर मुद्दामा दोषी ठहर भएका छोरा हन्टर बाइडेनलाई माफी दिएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनको आलोचना बढेको छ । आफ्नो र परिवारको फाइदाका लागि शक्तिको प्रयोग नगर्ने विगतको प्रतिबद्धता तोडेको भन्दै […]
झापा । चीनले उसको सबैभन्दा अत्याधुनिक लडाकु विमान सार्वजनिक गरेको छ । चीनको जे-३५ए स्टिल्थ फाइटर विमानले चुहाइ हवाई प्रदर्शनीमा पाँच मिनेट उडान भरेको थियो । जे-३५ए जमिनबाट उड्ने र अवतरण गर्ने लडाकु विमान हो […]
झापा । विपक्षीले सिरियाको अलेप्पो शहरको धेरैजसो भाग नियन्त्रण गरेपछि सिरियाली र रूसी विमानहरूले विद्रोहीमाथि आक्रमणलाई तीव्र पारेका छन् । देशको दोस्रो ठूलो शहर अलेप्पो नियन्त्रण गरेपछि सिरियाली र रूसी जेट विमानहरूले उत्तरी सिरियामा विपक्षी […]
झापा । गाजामा इजरायली हवाई आक्रमणमा नागरिक सुरक्षा अधिकारी र पत्रकारसहित कम्तीमा ५४ जनाको मृत्यु भएको छ। दक्षिणी गाजामा, इजरायली ड्रोनले खान युनिसको दक्षिणी भागमा रहेको किजान अल–नज्जर क्षेत्रमा एउटा गाडी र भीडलाई निशाना बनाएको […]
झापा । फ्रान्सले आउँदो सन् २०२५को फेब्रुअरी १० र ११ मा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) शिखर सम्मेलनको आयोजना गर्ने तयारी गरेको छ । यो सम्मेलन एआईको वातावरणीय प्रभाव, पहुँच र विश्वव्यापी शासनमा केन्द्रित हुने समचार संस्था […]
झापा । भारतको छत्तीसगढ र तेलङ्गानाको सिमानामा पर्ने मुलुगु जिल्लामा प्रहरीसँग भइको मुठभेडमा सात माओवादी लडाकुको मृत्यु भएको छ। तेलङ्गना प्रहरीका अनुसार प्रहरीले सुराकीको आधारमा सशस्त्र लडाकूहरूको खोजी गरिरहेका समय ‘ग्रेहाउन्ड’ का जवान र माओवादी […]
झापा । अमेरिकाले ताइवानलाई हतियार बेच्ने प्रस्ताव स्वीकृत गरेकोमा चीनले कडा आपत्ति जनाएको छ । चीनको विदेश मन्त्रालयले विज्ञप्ति निकालेर अमेरिकाले ताइवानलाई हतियार बेच्ने निर्णय गरेकोमा आपत्ति जनाउँदै यसको दृढ प्रतिरोध गर्ने चेतावनी दिएको छ […]
झापा । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले ब्रिक्स राष्ट्रहरूलाई डलरको विकल्प नखोज्न चेतावनी दिएका छन्। ट्रम्पले डलरको विकल्प खोज्न प्रयास गरिरहेका ब्रिक्स राष्ट्रहरूलाई १०० प्रतिशत आयात शुल्क लगाउने चेतावनी दिएका हुन्। ब्रिक्समा विश्वका दुई ठूला […]