२०८२ फागुन १३ बुधवार , ०४:५०:५२ बजे

Sajhamanch

विश्व समाचार

झापा । चीनको जनसङ्ख्या लगातार चौथो वर्ष घटेको सरकारी तथ्याङ्कले देखाएको छ । एक–बच्चा नीति अन्त्य भएको झन्डै एक दशक बितिसक्दा पनि जन्मदर बढ्न नसकेपछि चीनको जनसङ्ख्या घटेर सन् २०२५ मा एक अर्ब ३० करोड […]

सोमवार, माघ ५, २०८२

झापा । स्पेनको दक्षिणी भागमा हिजो बेलुकी दुई वटा तीव्रगतिको रेल आपसमा ठोक्किँदा कम्तीमा २१ जनाको ज्यान गएको छ भने ७३ जना यात्रु गम्भीर घाइते भएका छन् । बीबीसीका अनुसार दुर्घटना कोर्डोबा नजिकको आदामुज क्षेत्रमा […]

सोमवार, माघ ५, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीपूर्ण अभिव्यक्तिको विरोध गर्दै ग्रीनल्यान्डमा हजारौँ नागरिक सडकमा आएका छन् । कठ्याङ्ग्रिने हिउँ र बरफबीच राजधानी नुकका बासिन्दाले विरोधका प्लेकार्ड बोकेर राष्ट्रिय झण्डा फहराउँदै र ‘ग्रीनल्यान्ड बिक्रीका लागि होइन’ […]

आइतवार, माघ ४, २०८२

झापा । ५० वर्षपछि पहिलोपटक चालक दलसहित चन्द्रमा जाने अभियानको तयारी तीब्र पार्दै अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आफ्नो मेगा रकेट प्रक्षेपण स्थलमा पुर्‍याएको छ । ९८ मिटर अग्लो स्पेस लन्च सिस्टम रकेटलाई फ्लोरिडाको केप क्यानाभेरलमा […]

आइतवार, माघ ४, २०८२

झापा । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईले प्रदर्शनहरुमा हजारौं मानिस मारिएको कुरा पहिलो पटक स्वीकार गर्नुभएको छ । एउटा सम्बोधनमा खामेनेईले हजारौँले मारिएका र कतिपयले अमानवीय र बर्बर किसिमले ज्यान गुमाएका बताउनुभएको बीबीसीले जनाएको […]

आइतवार, माघ ४, २०८२

झापा । सिङ्गापुरले भेप अर्थात् विद्युतीय चुरोटविरुद्ध कडा अभियान सञ्चालन गरेको छ । सन् २०१८ देखि नै देशमा भेप प्रतिबन्धित भए पनि पछिल्ला दिनमा लागूऔषध मिसाइएका भेपहरु समेत कालोबजारमा लोकप्रिय हुँदै गएपछि सरकारले कडा कदम […]

आइतवार, माघ ४, २०८२

झापा । दक्षिण कोरियाली अदालतले पूर्वराष्ट्रपति युन सुक योललाई ‘मार्शल ल’ लागू गर्ने निर्णयसँग सम्बन्धित केही अभियोगमा दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय सुनाएको छ । सन् २०२४ को अन्त्यतिर पूर्वराष्ट्रपति युनले जारी गर्नुभएको […]

शुक्रवार, माघ २, २०८२

झापा । इरानमा भइरहेको हिंसात्मक विरोध प्रदर्शनको विषयमा राष्ट्र सुरक्षा परिषद्ले आपतकालीन बैठक बसेको छ । अमेरिकाको अनुरोधमा १५ सदस्यीय परिषद्को बैठक बसेको हो । संयुक्त राष्ट्रसङ्घमा इरानका उप–स्थायी प्रतिनिधि घोलामहोसेन दार्जीले इरानले टकराव नचाहेको […]

शुक्रवार, माघ २, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्ड अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि आवश्यक भएको दाबी गरेपछि युरोपेली नाटो सदस्य देशहरूले ग्रीनल्याण्डमा सीमित सैन्य उपस्थिति जनाएका छन् । फ्रान्स, जर्मनी, स्विडेन, नर्वे, फिनल्यान्ड, नेदरल्यान्ड्स र बेलायतका साना […]

शुक्रवार, माघ २, २०८२

झापा । राष्ट्रसङ्घले सुडानमा आउँदो मार्च अर्थात् अबको तीन महिनापछि सहायताका लागि भण्डारण गरिएको खाद्यान्न समाप्त हुने चेतावनी दिएको छ । यसले विश्वको सबैभन्दा ठूलो भोकमरी सङ्कटमा फसेका लाखौँ व्यक्तिका लागि चिन्ता बढाएको छ । […]

शुक्रवार, माघ २, २०८२