झापा । अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यको सिड्नीमा बोन्डी बिच (समुद्री तट) मा भएको गोलीकाण्डमा संलग्न आक्रमणकारीहरूको बारेमा नयाँ जानकारी सार्वजनिक भएको छ । आक्रमणकारीहरूको नाम ५० वर्षीय साजिद अक्रम र उनका २४ वर्षीय छोरा […]
झापा । सिरियाको पल्माइरा शहरमा भएको इस्लामिक स्टेट (आईएस)का बन्दुकधारीको आक्रमणमा ३ जनाको ज्यान गएको छ । जसमा २ जना अमेरिकी सैनिक र १ जना अमेरिकी नागरिक रहेको बीबीसीले जनाएको छ । अमेरिकी केन्द्रीय कमाण्डका […]
झापा । कम्बोडिया सीमामा झडप बढ्दै गएपछि थाइल्यान्डले तटीय क्षेत्रमा कर्फ्यू घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै देश युद्ध रोक्न सहमत भएको दाबी गरेको दुई दिनपछि कम्बोडियासँगको लडाइँ विवादित सीमा क्षेत्रको तटीय […]
झापा । अमेरिकाको रोड आइल्याण्ड राज्यमा रहेको ब्राउन विश्वविद्यालयमा गोली चल्दा दुई जनाको ज्यान गएको छ । गोली लागेर नौ जना गम्भीर घाइते भएका छन् । घाइतेहरुको अस्पतालमा उपचार भैरहेको र अवस्था स्थिर रहेको अस्पताल […]
झापा । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले इराकमा संयुक्त राष्ट्रसङ्घको राजनीतिक मिसन अन्त्य भएको घोषणा गर्नुभएको छ । योसँगै इराकको अनुरोधमा त्यहाँ संयुक्त राष्ट्रसङ्घ सहायता मिशन (युएनएएमआई) ले सन् २००३ को आक्रमण र देशको सङ्क्रमणकालिन […]
झापा । अमेरिकामा यस वर्षको मौसमी फ्लूबाट झन्डै ३० लाख मानिस प्रभावित भएका छन् । पछिल्लो तथ्याङ्कका अनुसार यस वर्ष अहिलेसम्म अमेरिकामा २९ लाखभन्दा धेरै मानिसहरू फ्लूबाट बिरामी परेका पाइएको छ । अमेरिकी रोग नियन्त्रण […]
काठमाडौं । अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन युनिभर्सिटीमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ भने आठ जना गम्भीर घाइते भएका छन्।घाइतेहरुलाई अस्पताल भर्ना गरिएको छ। उनीहरुको अवस्था स्थिर रहेको अस्पताल स्रोतलाई उद्धृत गर्दै बिबिसीले […]
झापा । सन् २०२६ को फेब्रुअरी १२ मा बंगलादेशको निर्वाचन आयोगले देशको १३औं राष्ट्रिय संसदीय निर्वाचन र जनमत संग्रह हुने घोषणा गरेको छ । देशका प्रमुख निर्वाचन आयुक्त एएमएम नासिर उद्दिनले गएराति पूर्व–रेकर्ड गरिएको टेलिभिजन […]
झापा । मेक्सिकोले आफूसँग स्वतन्त्र व्यापार सम्झौता (एफटीए) नभएका भारत, चीन, थाइल्यान्ड र इन्डोनेशियाजस्ता एशियाली देशहरूका झन्डै १ हजार ४ सय सामग्रीमा ५ देखि ५० प्रतिशतसम्मको उच्च आयात कर लगाउने निर्णय गरेको छ । राष्ट्रपति […]
मेक्सिकोले आफूसँग स्वतन्त्र व्यापार सम्झौता (एफटीए) नभएका भारत, चीन, थाइल्यान्ड र इन्डोनेशियाजस्ता एशियाली देशहरूका झन्डै १ हजार ४ सय सामग्रीमा ५ देखि ५० प्रतिशतसम्मको उच्च आयात कर लगाउने निर्णय गरेको छ ।राष्ट्रपति क्लोडिया शिनबामको प्रस्ताव […]