अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सिमाक्षेत्रमा राष्ट्रिय संकटकाल लगाउने घोषणा गरेका छन्।सपथग्रहणपछिको पहिलो सम्बोधनमा ट्रम्पले सिमा समस्या समाधानका लागि संकटकाल घोषणा गर्ने बताएका हुन् । उनले सबै गैर कानुनी प्रवेश बन्द गरेर लाखौं कागजपत्रविहीनलाई देशनिकाला […]
झापा । दक्षिण कोरियामा महाभियोगको सामना गरिरहेका राष्ट्रपति युन सुक येओलको हिरासतको अवधि थप भएको छ । उनी रिहा भएमा प्रमाण लुकाउन वा नष्ट गर्नसक्ने भएकाले अनुसन्धानकर्ताहरूले राष्ट्रपति युनलाई थप २० दिनका लागि हिरासतमा राख्न […]
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकलाई प्रतिबन्ध लगाउने आदेशमा केही समयको लागि रोक लगाएका छन् । योसँगै अब अमेरिकामा टिकटक चलाउन सकिनेछ । अमेरिकामा टिकटकका १७ करोड प्रयोगकर्ता छन् । ट्रम्पले सपथलगत्तै कार्यकारी आदेश […]
झापा । इजरायल र हमासबीच युद्धविराम सम्झौताको पहिलो चरणमा हिजो ९० जना प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको इजरायलले जनाएको छ । प्यालेस्टिनी विद्रोही समूह हमासले युद्धविराम सम्झौताअनुसार शुरूमा तीन जना इजरायली बन्धकहरूलाई रिहा गरेपछि इजरायलले प्यालेस्टिनी […]
काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले आज ह्वाइटहाउसमा पदभार ग्रहण गर्दैछन् । सोमबार १२ बजे ७८ वर्षीय ट्रम्पले अमेरिकाको ४७ औं राष्ट्रपतिका रूपमा कार्यभार सम्हाल्ने छन् । ह्वाइटहाउस प्रवेशअघि राष्ट्रपति ट्रम्प बिहान सेन्ट्र जोन्स […]
झापा । हमाससँगको युद्धविराम सम्झौता कार्यान्वयनका लागि इजरायलले पहिलो चरणमा रिहा गरिनु पर्ने ३३ जना बन्धकहरूको सूची सार्वजनिक गरेको छ । बीबीसीका अनुसार यो सूचीमा अक्टोबर ७ मा हमासले बन्धक बनाएका सबैभन्दा कान्छो र पाका […]
झापा । इसराइली प्रधानमन्त्री कार्यालयले आइतबार बिहान ११:५५ बजेदेखि गजामा युद्धविराम लागू भएको घोषणा गरेको अमेरिकी अखबार सिएनएनले जनाएको छ। आइतबार सम्झौताभन्दा चार घन्टा ढिला गरी गजामा युद्धविराम घोषणा भएको हो। स्थानीय समयअनुसार बिहान साढे […]
झापा । प्यालेस्टिनी विद्रोही समूह हमासले पहिलो चरणमा मुक्त गर्ने तीन जना महिला बन्धकको नाम सार्वजनिक गरेको छ । हमासले तीन जना इजरायली महिलाको नाम सार्वजनिक गर्दै पहिलो उनीहरूलाई रिहा गर्ने बताएको बीबीसीले जनाएको छ […]
काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायली सेनालाई गाजामा तत्काल युद्धविराम सुरु नगर्न निर्देशन दिएका छन् । बीबीसीका अनुसार हमासले रिहा गरिने बन्धकहरूको नाम उपलब्ध नगराएसम्म युद्धविराम लागु नगर्न निर्देशन दिएका हुन् । उनको कार्यालयले […]
झापा । अमेरिकामा प्रतिबन्ध लागू हुनु केही घण्टा अघिदेखि नै टिकटक चल्न छोडेको छ । टिकटक प्रतिबन्ध लगाउने कानुन कार्यान्वयनमा आउनुअघि नै नचल्ने अर्थात् ‘अफलाइन’ भएको हो । अमेरिकी प्रयोगकर्तालाई टिकटक प्रतिबन्ध लगाउने कानुन घोषणा […]