काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भारतीय नागरिकलाई किर्ते कागजात बनाई नेपाली नागरिकता दिलाएको अभियोगमा दाङको इलाका प्रशासन कार्यालय लमहीका तत्कालीन कार्यालय प्रमुखसहित ६ जनाविरुद्ध आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले दाङको […]
काठमाडौं । नक्कली राइफलदेखि पेस्तोलसम्म बोकेर हिँड्ने २ जना कोटेश्वरबाट पक्राउ परेका छन् । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले नक्कली हतियारसहित शनिबार राति दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापा घर भई काठमाडौं […]
इटहरी । आवश्यक कागजातबिना नक्कली नम्बर प्लेट प्रयोग गरी सञ्चालन गरिएका दुई वटा चार पाङ्ग्रे सवारी साधनलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीले विशेष सूचनाको आधारमा सवारी चेकजाँचका क्रममा […]
झापा । झापाको गौरीगञ्जबाट १०२ ग्राम ब्राउनसुगर बरामद भएको छ । हिजो दिउँसो १२ बजे गौरीगञ्ज १ कुञ्जीबारीस्थित नेपाल –भारत सिमानामा प्रहरी चौकी कुञ्जीवारि र बीओपी कुञ्जीवारिबाट खटिएको सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले चेकजाँच […]
पाँचथर । पाँचथरमा ठूलो परिणामको मदिरासहित एक जना पक्राउ परेका छन् । भारतबाट ल्याएको ५५ कार्टुन मदिरासहित हिलिहाङ गाउँपालिका-२ का शंकर प्रसाईंलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले सिक्कमे कञ्चन १८ कार्टुन, टाइगर -३३ […]
काभ्रपलाञ्चोक । सिन्धुलीको कमलामाई नगरपालिका-४ धुराफाँटकी ३२ वर्षीया सुशीला बम्जनलाई पेट्रोल छर्की आगो लगाएर हत्या गरेको घटनामा सासू र नन्दलाई सिन्धुली जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । गत पुस ६ गते […]
झापा । जेनजी आन्दोलनका बेला इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको हतियारको गोली फेला परेको छ । हिजो दिउँसो ३ः४५ बजे दमक-८ अर्ग्यानिक कृषि भवनको पूर्वपट्टि गेटछेउमा ढुंगाको चेपमा कालो प्लास्टिकमा पोको पारी लुकाई राखेको अवस्थामा […]
काठमाडौं । लागुऔषध कारोबारीसँग २ लाख असुलेको आरोपमा २ प्रहरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहायक हवल्दार धिरेन्द्र बिष्ट र जवान सुजन कार्की छन् । उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेर अनुसन्धान अघि […]
काठमाडौँ । सुशासनको माग गर्दै भएको जेन–जी विद्रोहमा ७६ जनाको बलिदानी पछि गठित सुशीला कार्कीको नेतृत्वको चुनावी सरकार प्रचलित कानुन र मुलुकको अन्तर्राष्ट्रिय छविलाई थप धुमिल पार्ने गरी सम्पत्ति शुद्धीकरण जस्तो गम्भीर वित्तीय अपराधका अभियुक्तलाई […]
काठमाडौं । सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ हायुटारमा रहेको एसबीआई बैंकको शाखा कार्यालय लुटपाटमा घरधनीकै संलग्नता रहेको खुलेको छ । बैंकको रकम लुटेर फरार घरधनी छविलाल स्याङ्तानसहित सात जना पक्राउ परेका छन् । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय […]