झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सार्वजनिक पूर्वाधारमा आक्रमण गर्ने धम्की दिएसँगै कच्चा तेलको मूल्य फेरि बढेको बीबीसीले जनाएको छ । यसअघि अस्ति शनिवार ट्रम्पले ४८ घण्टाभित्र हर्मुज जलमार्ग नखोले इरानमाथि व्यापक आक्रमणको चेतावनी […]
झापा । आर्टिमिस २ मिसनका अन्तरिक्ष यात्रीहरू चन्द्रमातर्फ यात्रा गरिरहँदा पृथ्वीसँगको निरन्तर सम्पर्कमा रहेका छन् । तर उनीहरू चन्द्रमाको पछाडि पुग्नेबित्तिकै नेपाली समयानुसार भोलि बिहान साढे ४ बजेको आसपास झण्डै ४० मिनेटसम्म पृथ्वीसँगको सम्पर्कबाट पूर्ण […]
झापा । इरानले हर्मुज जलमार्ग खोल्नका लागि नयाँ सर्त अघि सारेको छ । जलमार्गबाट संकलन हुने ट्रान्जिट शुल्कको केही हिस्सा युद्धबाट भएको क्षतिपूर्तिमा प्रयोग गरिनुपर्ने इरानले शर्त अघि सारेको बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपति […]
झापा । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको ‘आर्टिमिस २’ मिसनका चार जना अन्तरिक्षयात्री पृथ्वीको कक्षबाट चन्द्रमातर्फ लागेका छन् । अमेरिकाको फ्लोरिडाबाट उडेको २४ घण्टासम्म पृथ्वीको फन्को लगाएको यो यानले इन्जिन परीक्षणको महत्त्वपूर्ण चरण पार गरेर चन्द्रमातर्फ […]
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता पाम बोन्डीलाई अमेरिकाको शीर्ष कानून प्रवर्तन अधिकारीको पदबाट हटाउनुभएको छ । ट्रम्पले ट्रुथ सोसलको पोस्टमा बोन्डीको प्रशंसा गर्दै उहाँले निजी क्षेत्रमा नयाँ भूमिका सम्हाल्ने बताउनुभएको छ । न्याय […]
झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमण गरिराख्ने बताएपछि कच्चा तेलको मूल्य झन्डै ७ प्रतिशतले बढेको छ । ट्रम्पले युद्ध अन्त्य गर्न कुनै निश्चित समयसीमा नतोकी अमेरिकाले इरानमाथि आक्रमण गरिराख्ने बताएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको […]
काठमाडौं । अमेरिकी अन्तरिक्ष निकाय नासाले ‘आर्टिमिस-२’ नामक चन्द्र अभियान सफलतापूर्वक प्रक्षेपण गरेको छ । अमेरिकाको फ्लोरिडा केप क्यानावेरलमा रहेको केनेडी स्पेस सेन्टरबाट उडेको यो अन्तरिक्षयानले अहिले पृथ्वीको फन्को मारिरहेको छ । यो अन्तरिक्ष मिसनमा […]
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको सैन्य कारबाही सफलताको नजिक पुगेको दाबी गर्नुभएको छ । ह्वाइट हाउसबाट देशका नाममा विशेष सम्बोधन गर्दै ट्रम्पले अमेरिकी सैन्य उद्देश्य पूरा हुने क्रममा रहेको र निकट भविष्यमा […]
काठमाडौं । इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण संस्था (यूएसजीएस)का अनुसार भूकम्पको केन्द्रविन्दु पर्यटकीय र ऐतिहासिक शहर टर्नेटबाट झण्डै १२० किलोमिटरको दूरीमा रहेको छ । केन्द्रले भूकम्पको केन्द्रविन्दुबाट एक हजार […]
झापा । लामो समयदेखि स्थगित हुँदै आएको भारतको राष्ट्रिय जनगणना अन्ततः आजदेखि शुरू भएको छ । यस पटकको जनगणनाले देशको जनसाङ्ख्यिक वास्तविकतालाई नयाँ ढङ्गले उजागर गर्दै कल्याणकारी कार्यक्रमदेखि राजनीतिक संरचनासम्म व्यापक प्रभाव पार्ने अन्तर्राष्ट्रिय समाचार […]