झापा । इजरायलसँगको युद्ध अन्त्य गर्न असफल भएको भन्दै गाजाबासीले विद्रोही समूह हमासको आलोचना गरेका छन् । घेराबन्दी र संघर्षरत प्यालेस्टिनी क्षेत्रमा शासन गर्ने हमासले आफूहरूको जीवन बर्बाद गरेको उनीहरूको आरोप छ । गएको नोभेम्बरमा […]
भारतको केरला विश्वविद्यालयले राजधानी तिरुवनन्तपुरमको युनिभर्सिटी कलेज अफ इन्जिनियरिङमा बलिउड अभिनेत्री सन्नी लियोनीलाई नृत्य प्रस्तुत गर्न अनुमति दिन अस्वीकार गरेको छ । यो स्टेज शो जुलाई ५ मा हुने तय भएको थियो । विश्वविद्यालयका उपकुलपति […]
लगातार भारी वर्षा भएपछि अमेरिकाको फ्लोरिडा आपतकाल घोषणा गरिएको छ। राज्यका गभर्नर रोन डेसेन्टिसले दक्षिण फ्लोरिडाका ब्रोवार्ड, कोलियर, ली, मियामी–डेड र सारासोटासहित केही काउन्टीमा आपतकाल घोषणा गरेका हुन्। मियामीको राष्ट्रिय मौसम सेवाले हल्यान्डेल र हलिउडसहित […]
झापा । चिनियाँ विद्युतीय गाडीमा कर बढाउने युरोपेली आयोग (ईयू) को निर्णयप्रति युरोपेली देशहरूले नै असन्तुष्टि जनाएका छन् । युरोपेली आयोगले संरक्षणवादी शुल्कको नाम दिएर चिनियाँ विद्युतीय गाडीको कर १७ दशमलव ४ प्रतिशतबाट बढाएर ३८ […]
नयाँ दिल्ली । पेमा खाण्डुले अरुणाचल प्रदेशको मुख्यमन्त्रीको शपथ लिएका छन् । योसँगै उनी लगातार तेस्रो पटक अरुणाचलको मुख्यमन्त्री बनेका हुन् । उनीसँगै चुन मीनले उपमुख्यमन्त्रीको शपथ लिएका छन् । पेमा खान्डुको नेतृत्वमा भाजपाले अप्रिल […]
काठमाडौं । नोबेल शान्ति पुरस्कार पाएका बंगलादेशका मुहम्मद युनुससहित १३ जना माथि भ्रष्टाचार आरोप लागेको छ । युनुसमाथि बंगलादेशको सबैभन्दा ठूलो टेलिकम कम्पनीमा २० लाख डलर अपचलन गरेको आरोपमा अदालतमा मुद्दा दायर भएको छ । […]
नयाँ दिल्ली । कुवेतको एक बहुतले भवनमा भएको आगलागीमा ४० भारतीयको मृत्यु भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार राति समीक्षा बैठक गरेका छन् । प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकमा पछिल्लो अवस्थाबारे जानकारी लिइएको थियो । समीक्षा बैठकमा […]
झापा । इजरायलमा हिजबुल्लाहले अहिलेसम्मकै ठूलो रकेट आक्रमण गरेको छ । हिजबुल्लाहले लेबनानबाट दर्जनौँ रकेट आक्रमण गरेपछि उत्तरी इजरायलका धेरै ठाउँमा आगो लागेको बीबीसीले जनाएको छ । हिजबुल्लाहले इजरायली हवाई आक्रमणमा आफ्ना एक वरिष्ठ कमाण्डरको […]
झापा । समुद्रबाट स्पेन पुग्ने क्रममा पछिल्लो पाँच महिनामा ५ हजारभन्दा धेरै आप्रवासीको ज्यान गएको छ । स्पेनको एउटा गैरसरकारी संस्थाले गरेको अध्ययनमा पाँच महिनामा १५४ महिला र ५० नाबालिग सहित कुल ५ हजार ५४ […]
विगत १२ महिनामा औसत वैश्विक तापक्रम रेकर्ड उचाइमा पुगेको नासाको विश्लेषणले देखाएको छ।‘हामीले जलवायु सङ्कटको सामना गरिरहेका छौँ भन्ने स्पष्ट छ’, नासाका प्रशासक बिल नेल्सनले भने, ‘विश्वभरका समुदायहरूले अभूतपूर्व सङ्ख्यामा प्रत्यक्षरूपमा अत्यधिक गर्मी महशुस गरिरहेका […]