एजेन्सी । विज्ञहरुले कोरोना भाइरसका कारण जापानको राजधानी टोकियो अमेरिकी शहर न्युयोर्कको हालतमा पुग्ने चेतावनी दिएका छन्। टोकियोमा संक्रमितहरुको संख्या दिनहुँ बढिरहेको छ र खराब समाचार आउन रोकिएको छैन। संक्रमितहरुको संख्या अघिल्लो दिनको भन्दा दोब्बरले […]
काठमाडौं । प्राणघातक कोरोना (कोभिड–१९) भाइरसको महामारीबाट विश्वमा ज्यान गुमाउनेको संख्या ५९ हजार १४१ पुगेको छ । संक्रमितको संख्या १० लाख ९८ हजार ६ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । कोरोनाबाट शुक्रबार […]
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस अहिले संसारभरि नै फैलिएको छ । गत डिसेम्बरमा चिनियाँ डाक्टर ली वेनलियाङले भाइरस र यसबाट विश्वमा हुन सक्ने क्षतिबारे जानकारी दिएका थिए । उनको यो सन्देश अफवाह फैलाउने भनिएको […]
काठमाडौं । कोभिड–१९ कोरोना भाइरसले विश्वभर ५६ हजार ५९७ जनाले ज्यान गुमाइसकेका छन्। यो समाचार तयार पार्दासम्म विश्वभर १० लाख ६२ हजार ४७६ जना संक्रमित छन् भने २ लाख २५ हजार ६०३ जनालाई निको भएको […]
जेनेभा । चीनको वुहानबाट शुरु भएको कोरोना (कोभिड–१९) भाइरसको संक्रमण अहिले विश्वभर फैलिइसकेको छ । आज (बिहीबार) सम्म कोरोना भाइरसले विश्वका ४७ हजार २६० जनाको ज्यान लिइसकेको छ । यस्तै कोरोना भाइरसबाट विश्वका नौं लाख […]
काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या नौ लाख नाघेको छ । जोन्स हप्किन्स यूनिभर्सिटीले तयार पारेको तथ्यांकअनुसार संक्रमितको संख्या नौ लाख ३५ हजार आठ सय १७ पुगेको छ । जसमा मृत्यु […]
काठमाडौं । विश्वव्यापी महामारी कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट एचआइभीको औषधि पत्ता लगाएकी एक वैज्ञानिकको निधन भएको छ । कोरोना भाइरसले एचआइभीको औषधि पत्ता लगाएकी विश्वविख्यात वैज्ञानिक गीता रामजीको ज्यान लिएको हो । एचआईभी संक्रमितको जीवन […]
काठमाडौ । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र एवं सर्वशक्तिमान राष्ट्रका रुपमा विश्वसामु सामाजिक तथा सामरिक वर्चस्व समेत कायम राख्न सफल संयुक्तराज्य अमेरिका गएको महिना दिनदेखि ‘कोभिड १९’ नाम दिइएको कोरोना भाइरसको सङ्क्रमणसँग जुधिरहेको छ । करिब […]
न्युयोर्क । टाउको जोडिएका जुम्ल्याहालाई छुट्याउने अमेरिकी न्यूरोसर्जन डाक्टर जेम्स टी गूडरिचको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु भएको छ । उनी ७३ वर्षका थिए । सन् २०१६ मा २७ घण्टा लामो अपरेसनपछि टाउको जोडिएका […]
झापा । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले विश्व अर्थतन्त्र आर्थिक मन्दीमा प्रवेश गरेको बताएको छ । आईएमएफका प्रमुख क्रिस्टालिना जोर्जिएभाले विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण विश्व अर्थतन्त्र मन्दीमा गएको बताएकी हुन् । शुक्रबार […]