२०८२ भदौ १२, बिहिवार , ०९:०३:५९ बजे

Sajhamanch

विश्व समाचार

इजरायल गाजा सीमामा भएको बिष्फोटमा मारिएका पाँचजना प्यालेस्टाइनी युवाको अन्त्येष्टिमा हजारौँ गाजावासी सहभागी भएका छन्। बिहीबार हजारौँ गाजावासीहरु उनीहरुको अन्त्येष्टिमा सहभागी भएका हुन्। बुधबार भएको बिष्फोटमा कम्तीमा पाँच जना प्यालेस्टाइनीको मृत्यु भएको थियो। घटनामा अन्य […]

शुक्रवार, भदौ २९, २०८०

 लिवियाको बाढी प्रभावित डर्ना शहरमा बाढीमा परी २० हजार मानिसका मृत्यु भएको आशंका गरिएको छ ।अहिलेसम्म पाँच हजार तीन सय जनाको मृत्यु भएको पुष्टि भइरहेको बेला डर्ना शहरका मेयरले २० हजार मानिसको ज्यान गएको हुनसक्ने […]

बिहिवार, भदौ २८, २०८०

काठमाण्डौ । लिबियामा विनाशकारी आँधी र बाढीका कारण ज्यान गुमाउनेको संख्या दुई हजार ३ सय जना पुगेको छ । पूर्वी लिबिया सरकारका नेताले कम्तिमा दुई हजार ३ सय मानिसको ज्यान गएको र हजारौँ बेपत्ता भएको […]

बुधवार, भदौ २७, २०८०

सुडानमा सेनाले गरेको ड्रोन आक्रमणमा मारिनेको संख्या ४० पुगेको छ ।राजधानी खार्तुमको दक्षिणी इलाकामा रहेको मेयो क्षेत्रको खुला बजारमा आइतकार भएको आक्रमणमा ७० जना घाइते भएका छन् । घाइतेहरु सबै अगंभंग अवस्थामा रहेकाले मृतकको संख्या […]

सोमवार, भदौ २५, २०८०

भूकम्प प्रभावित मोरक्कोमा भग्नावशेषमा पुरिएकाहरुको उद्धारमा कठिनाइ भएको छ । कतिपय ठाउँमा परिवारका सबै सदस्य नै भग्नावशेषमा पुरिएका खबर आएको तर उद्धारका लागि उनीहरुसम्म पुग्न मुस्किल भइरहेको उद्धारकर्मीले बताएका छन् ।ग्रामीण क्षेत्रमा भग्नावशेषमा पुरिएका केही […]

सोमवार, भदौ २५, २०८०

काठमाडौं । आउँदो मंगलबार अर्थात् सेप्टेम्बर १२ मा आइफोन १५, एप्पल वाचलगायत नयाँ घोषणा गर्न एप्पल इभेन्ट गरिँदै छ । उक्त इभेन्टमा के–के नयाँ घोषणाको सम्भावना छ भन्ने केही पूर्वानुमान गरिएको छ । इभेन्टको नाम […]

आइतवार, भदौ २४, २०८०

एजेन्सी । भारतको मणिपुरमा फेरि जातीय हिंसा भड्किदा थप २ जनाको मृत्यु भएको छ ।कुकी र मेइती समुदायबीचको तनाव केही समय मत्थर भएकोमा फेरी हिंसा भड्किएको हो ।मणिपुरको तङनोपाल जिल्लाको पल्लेल क्षेत्रमा आइतबार बिहानै सुरक्षा […]

आइतवार, भदौ २४, २०८०

अफ्रिकी देश मालीमा आतंकवादी आक्रमण तथा सैन्य कारबाहीमा १०० सयभन्दा बढी मानिसको मृत्यु भएको छ। इस्लामिक आतंकवादी समूहले टिम्बुक नदीमा डुंगामा गरेको आक्रमणमा ४९ जना र एउटा सैनिक ब्यारेकमा गरेको आक्रमणमा १५ जनाको मृत्यु भएको […]

शुक्रवार, भदौ २२, २०८०

पूर्वी युक्रेनको एक बजारमा रुसको आक्रमणमा परी १६ व्यक्तिको मृत्यु भएको छ। रूसले डोनेट्स्क क्षेत्रको कोस्ट्यान्टीनिभको शहरमा आक्रमण गर्दा सामान खरिदका लागि बजार गएका सर्वसाधारण मारिएका हुन्। आक्रमणमा एक बालकको समेत मृत्यु भएको अधिकारीहरूले जनाएका […]

बिहिवार, भदौ २१, २०८०

संयुक्त राष्ट्रसङ्घले प्लास्टिक प्रदूषण सङ्कटसँग जुध्न बाध्यकारी सन्धिको पहिलो मस्यौदा सार्वजनिक गरेको छ ।योसँगै विश्व प्लास्टिक प्रदूषण नियन्त्रणको दिशामा एक कदम अगाडि बढेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।सन् २०२४ को अन्त्यसम्ममा विश्वका एक सय ७५ […]

बुधवार, भदौ २०, २०८०