२०८२ कार्तिक १९, मङ्गलवार , १२:३९:५६ बजे

Sajhamanch

विश्व समाचार

युक्रेनमा रुसले विशेष सैन्य कारबाही शुरु गरेको दोस्रो वर्ष पुग्दैगर्दा संयुक्त राज्य अमेरिकाले शुक्रबार रुसविरुद्ध ५०० भन्दा बढी नयाँ प्रतिबन्ध घोषणा गरेको छ।विपक्षी नेता एलेक्से नाभाल्नीको मृत्युमा रुसी सरकार दोषी रहेको भन्दै अमेरिकाले रुसमाथि प्रतिबन्ध […]

शनिवार, फागुन १२, २०८०

मध्य गाजापट्टीमा इजरायली हवाई आक्रमणमा परी कम्तीमा ४० प्यालेस्टाइनीको मृत्यु भएको छ । १०० भन्दा बढी मानिस घाइते भएका छन् ।प्यालेस्टाइनी सुरक्षा स्रोतका अनुसार, इजरायली विमानहरूमार्फत देइर अल–बालाह सहरका धेरै आवासीय घरहरूमा आक्रमण गरिएको थियो […]

शुक्रवार, फागुन ११, २०८०

चीनको दक्षिणी भागमा तापक्रम घटेपछि र बेइजिङमा हिउँ परेपछि गम्भीर मौसमी चेतावनी दिइएको छ ।चीनको मौसम सम्बन्धी निकायले देशको त्रिस्तरीय प्रणालीमा सबैभन्दा उच्च रहेको अरेन्ज चेतावनी जारी गरेका छन् । यसले दक्षिणमा औसत तापक्रम भोलि […]

बिहिवार, फागुन १०, २०८०

अरब लिगले गाजापट्टीमा तत्काल युद्धविरामको माग गर्ने प्रस्तावप्रति भिटो प्रयोग गरेकोमा संयुक्त राज्य अमेरिकाको निन्दा गरेको छ। अमेरिकी कदमप्रति महासचिव अहमद अबोल घिट गहिरो खेद व्यक्त गरेका हुन्। ​​ घिटले यस्ता घटनामा सम्बन्धित पक्षको राजनीतिक […]

बिहिवार, फागुन १०, २०८०

विराट कोहली र अनुष्का शर्मा फेरि अभिभावक बनेका छन् । अनुष्काले फेब्रुअरी १५ मा छोरालाई जन्म दिएकी हुन् । यो दम्पतीले सामाजिक संजालमार्फत आफूहरुले दोस्रो सन्तानलाई स्वागत गरेको जनाएका छन् । दम्पतीले छोराको नाम अकाय […]

बुधवार, फागुन ९, २०८०

गत साता कारागारमा ज्यान गुमाएका विपक्षी नेता एलेक्सी नाभाल्नीकी पत्नी युलियालले लगाएका सबै आरोप निराधार भएको क्रेमलिनले जनाएको छ । नाभाल्नीको मृत्युमा राष्ट्रपति भ्लादिमिर पुटिनको हात रहेको भन्ने आरोप निराधार भएको क्रेमलिनले जनाएको हो। ‘निस्सन्देह […]

बुधवार, फागुन ९, २०८०

युरोपेली संघ (ईयू) ले लाल सागरमा कार्गो जहाजहरूलाई यमनका हुथी विद्रोहीहरूको आक्रमणबाट जोगाउन नौसेना अभियान शुरु गरेको छ ।ईयुका अन्तर्राष्ट्रिय साझेदारहरुसँग मिलेर लाल सागरमा भइरहेको आक्रमणलाई ध्यानमा राखि नौसेना तैनाथ गर्ने निर्णय गरेको युरोपेली आयोगका […]

मङ्गलवार, फागुन ८, २०८०

गाजापट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको संख्या २८ हजार ७७५ पुगेको छ। ६८ हजार ५५२ जना घाइते भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी इजरायली सेनाको आक्रमणबाट गत २४ […]

शनिवार, फागुन ५, २०८०

अफ्रिकासँगै गधाको सङ्ख्या धेरै भएका देशमा गधा चोरीका घटना बढ्न थालेका छन् ।मानिस, पानी, खानालगायत सामान ओसारपसारमा प्रयोग हुँदै आएका गधा चोरी हुन थालेपछि अफ्रिकाका गरिब र ग्रामीण समुदायका नागरिक समस्यामा परेका बीबीसीले जनाएको छ […]

शुक्रवार, फागुन ४, २०८०

काठमाडौँ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ आजदेखि यहाँ सुरू हुने विश्व सामाजिक मञ्चको १६ औँ संस्करणमा ९२ मुलुकका करिब ४० हजारको सहभागिता हुने भएको छ। सम्मेलनबारे जानकारी दिन बुधबार आयोजित पत्रकार भेटघाटमा […]

बिहिवार, फागुन ३, २०८०