२०८२ साउन ६, मङ्गलवार , ०८:०६:१० बजे

Sajhamanch

विश्व समाचार

झापा । हमासले इजरायलमाथि गरेको बम हमलामा परेका १७ जना नेपाली विद्यार्थीहरुमध्ये १० जनाको मृत्यु भएको र १ जना सम्पर्कविहिन भएको इजरायल स्थित नेपाली दुतावसले पुष्टि गरेको छ। ५० वर्षअघि भएको योम किपर युद्ध सुरु […]

सोमवार, असोज २२, २०८०

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका केही विद्यार्थी सम्पर्कमा नरहेको बताएका छन् । गाजा क्षेत्रमा हमास समूहको आक्रमणपछि उनीहरु सम्पर्कमा नरहेको उनले बताए । आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले […]

आइतवार, असोज २१, २०८०

काठमाडौं । इजरायलको द्वन्द्वग्रस्त क्षेत्रमा ३८ नेपाली उद्धारको पर्खाइमा छन् । प्यालेस्टाइनको चरमपन्थी समूह हमास र इजरायली सेनाबीच गाजापट्टी क्षेत्रमा संघर्ष चलिरहेका कारण उनीहरूको उद्धार गर्न सकिएको छैन । “अहिले जुन क्षेत्रमा हमास र इजरायली […]

आइतवार, असोज २१, २०८०

अधिकारकर्मी नर्गिस मोहम्मदीले तेहरानको जेलमा रहेका आफ्ना सहकर्मी बन्दीसँगै बसेर नोबेल शान्ति पुरस्कार पाएकोमा खुशी मनाएकी छिन्।उनले फोनमा सहज पहुँच रहेको पुरुष युनिटबाट पठाएको सूचनाबाट शुक्रबार नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थाहा पाएको परिवारले जानकारी […]

आइतवार, असोज २१, २०८०

काठमाडौं । अफगानिस्तानमा भूकम्पमा १०० जनाभन्दा बढीको मृत्यु भएको छ भने एक हजारभन्दा बढी घाइते भएका छन् । खोज र उद्धार कार्य जारी रहेकाले मृतक र घाइतेहरुको संख्या अझै बढ्ने अनुमान छ । स्थानीय समय […]

आइतवार, असोज २१, २०८०

काठमाडौं । प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायल विरुद्ध भीषण आक्रमण गरेको छ। शनिबार बिहानैदेखि इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच लडाइँ भएको हो। सुरुमा हमासले इजरायल माथि सयौं रकेटहरू प्रहार गरेपछि उक्त लडाइँ सुरु भएको […]

आइतवार, असोज २१, २०८०

काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कार इरानकी मानवअधिकारकर्मी नर्गिस मोहम्मदीलाई दिइएको छ । ५१ वर्षीया नर्गिस अहिले इरानको जेलमा छिन् । इरानमा महिलाहरुमाथि हुने दमनविरुद्ध संघर्ष गरेको र सबैको मानवअधिकारको रक्षाका लागि पहल गरेकोमा […]

शुक्रवार, असोज १९, २०८०

काठमाडौँ । काठमाडौँको दशरथ रंगशालामा यही असोज २५ गते विश्वकप २०२६ क्वालिफायर एसियन राउन्ड १ अन्तरगत खेल हुने भएको छ । सो दिन नेपाल र लावसबीचको पहिलो लेगको फुटबल खेल सम्पन्न हुन गइरहेको अखिल नेपाल […]

शुक्रवार, असोज १९, २०८०

थाइल्याण्डले बन्दुक र बन्दुकको अनुकरण गरी बनाइएका हतियारमाथि नियन्त्रण बढाउने बढाउने भएको छ। बैङ्ककस्थित सपिङ मलमा भएको गोलीकाण्डमा दुई जनाको मृत्यु र अन्य पाँच जना घाइते भएपछि थाइल्याण्डले बन्दुक तथा अन्य हतियारमाथि नियन्त्रण बढाउन लागेको […]

शुक्रवार, असोज १९, २०८०

अमेरिकामा ७५ हजारभन्दा धेरै स्वास्थ्यकर्मीले हडताल शुरु गरेका छन् ।कर्मचारी तहको विवाद सुल्झाउन नसकेपछि स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीले हडताल थालेका हुन् ।अमेरिकाको सबैभन्दा ठूलो गैरनाफामूलक स्वास्थ्य संस्थामा युनियनका सदस्यहरूको हडताल भर्जिनिया र कोलम्बियाका विभिन्न ठाउँहरुमा […]

बिहिवार, असोज १८, २०८०