झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतार, इजिप्ट र टर्कीका नेतासँग गाजा युद्धविराम सम्झौतामा हस्ताक्षर गर्दै मध्यपूर्वमा दीर्घकालीन शान्तिको प्रतिवद्धता जनाउनुभएको छ । यो सम्झौताअन्तर्गत हमासले गाजामा रहेका बाँकी २० जना जीवित इजरायली बन्धकहरूलाई मुक्त […]
झापा । यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना अनुसन्धानकर्तालाई प्रदान गरिने भएको छ । नोबेल पुरस्कार समितिले नवप्रवर्तनबाट उत्प्रेरित आर्थिक वृद्धिको व्याख्या गर्ने जोएल माकर, फिलिप एगिअन र पिटर हाउइटलाई संयुक्त रूपमा पुरस्कृत गर्ने […]
झापा । गाजाबाट इजरायली सेना फिर्ता भएपछि त्यहाँ शासन गरिरहेको हमास र अर्को विद्रोही समूह दुग्मुश घरानाका लडाकूबीच झडप हुन थालेको छ । इजरायली सेना फर्किएपछि दुग्मुशले पनि त्यहाँको सत्ता कब्जा गर्ने प्रयास गरेको भन्दै […]
झापा । प्यालेस्टिनी विद्रोही समूह हमासले आफूसँग रहेका २० जना जीवित सबै बन्धक फिर्ता गरेको छ । हमासले विज्ञप्ति निकालेर सन् २०२३ को अक्टुबर ७ तारिखमा इजरायल आक्रमणका क्रममा बन्धक बनाएकामध्ये जीवित रहेका बाँकी २० […]
झापा । बङ्गलादेश सरकारले नौ महिनादेखि १५ वर्षसम्मका झन्डै ६ करोड बालबालिकालाई खोप लगाउने लक्ष्यका साथ राष्ट्रव्यापी टाइफाइड खोप अभियान शुरू गरेको छ । बङ्गलादेश सरकारका स्वास्थ्य सल्लाहकार नुरजहाँ बेगमले हिजो ढाकामा अभियानको औपचारिक शुभारम्भ […]
झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायलतर्फ प्रस्थान गर्नुभएको छ । गाजामा जीवित रहेको अनुमान गरिएका २० जना इजरायली बन्धकहरु पहिलो चरणमा आज मुक्त हुँदैछन । योसँगै इजरायलले झन्डै दुई हजार प्यालेस्टिनी कैदी र बन्दीहरूलाई […]
काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्स अन्तर्गत यूएईसँगको खेलमा नेपालले १ रनको रोमाञ्चक जित हासिल गरेको छ । नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको यूएईले २० ओभरमा ९ […]
झापा । चीनले अमेरिकामाथि व्यापार तनाव बढाएको आरोप लगाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानमा लगाएको पछिल्लो करलाई चीनले पाखण्डी भन्दै दुर्लभ खनिज तत्व र उपकरणको निर्यातमा लगाइएको प्रतिबन्धको बचाउ गरेको समाचार संस्था […]
झापा । इजरायलको सेनाले खालि गरेको गाजाका क्षेत्रहरूमा हमासले आफ्नो सुरक्षा बलका सदस्यलाई परिचालन गरेको छ । ती क्षेत्रमा आफ्नो पकड जमाउन हमासले सात हजारको सङ्ख्यामा आफ्ना सदस्य तैनाथ गरेको बीबीसीको खबरमा उल्लेख छ । […]
झापा । पाकिस्तान र अफगानिस्तान सीमामा गएराति झडप भएको छ । गएको बिहीवार काबुलमा भएको पाकिस्तानी हवाई आक्रमणपछि अफगान तालिबानले पाकिस्तानी सैन्य चौकी लक्षित आक्रमण गरेको र तनाव बढेको दुवै देशका सुरक्षा अधिकारीको भनाइ उद्धृत […]