२०८२ कार्तिक २५, सोमवार , ०५:५०:१५ बजे

Sajhamanch

विश्व समाचार

झापा । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन मध्यपूर्व र युक्रेनबारे छलफल गर्न अर्को हप्ता बेलायत जाने भएक छन् । अर्को हप्ताको सोमवार र मङ्गलवारका लागि ब्लिन्केनको भ्रमण तय भएको हो । बेलायतको सरकारमा नयाँ नेतृत्व आएसँगै […]

आइतवार, भदौ २३, २०८१

झापा । टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलको ब्ल्याक सी तटमा विस्फोटक पदार्थ भएको वस्तु फेला परेको छ । एक जना माछा मार्ने व्यक्तिले शहरको युरोपेली तर्फको अर्नावुत्कोय जिल्ला नजिकै समुन्द्रमा एउटा ठूलो फलामको वस्तु तैरिरहेको […]

आइतवार, भदौ २३, २०८१

झापा । भेनेजुएला सरकारले राष्ट्रपति पदका विपक्षी दलका उम्मेदवार एडमन्डो गोन्जालेजले स्पेनमा शरण खोज्दै देश छोडेको जनाएको छ । उप–राष्ट्रपति डेल्सी रोड्रिग्वेजले सामाजिक सञ्जालमा केही दिनअघि गोन्जालेजले काराकसमा रहेको स्पेनी दूतावासमा स्वेच्छाले शरण लिएको उल्लेख […]

आइतवार, भदौ २३, २०८१

झापा । अमेरिकाको लुजियाना राज्यमा सरकारले २२ तले भवन हर्ट्ज टावर बम विस्फोट गराएर भत्काएको छ। केवल १५ सेकेन्डमा यो सुन्दर गगनचुम्बी भवन फोहोरको थुप्रोमा परिणत भयो। केही वर्षदेखि यस भवनलाई जोगाउने प्रयास भइरहेको थियो […]

आइतवार, भदौ २३, २०८१

झापा । भारतको लखनऊमा भवन भत्किँदा चार जनाको मृत्यु मृत्यु भएको छ। २८ जनाको उद्धार गरिएको छ भने धेरै जना फसेका छन् । लखनऊका जिल्ला मजिस्ट्रेट सूर्यपाल गंगवारले चार जनाको मृत्यु भएको पुष्टि गरे। ‘हालसम्म […]

आइतवार, भदौ २३, २०८१

झापा । जलवायु परिवर्तनको असर कम गर्न सरकारले पर्याप्त कदम नचालेको भन्दै दक्षिण कोरियामा सडक प्रदर्शन भएको छ । हिजो ३० हजार जनाभन्दा धेरै नागरिकले राजधानी सियोलमा प्रदर्शन गरेका समाचार संस्था रोयटर्सले जनाएको छ । […]

आइतवार, भदौ २३, २०८१

विद्यालय भन्ने बित्तिकै विद्यार्थीहरुलाई असल शिक्षादीक्षा संस्कार तथा अनुशासन सिकाउने विद्याको मन्दिर बुझिन्छ। तर, भारतको मध्यप्रदेश राज्यमा पर्ने तीनवटा दुर्गम गाउँहरू चाहिं ‘चोर स्कूल’ का कारण कुख्यात छन् ।ती गाउँमा रहेका स्कुलहरुमा १२ वर्षका बालबालिकालाई […]

आइतवार, भदौ २३, २०८१

फ्रान्समा दक्षिणपन्थी नेता मिशेल बार्नियर प्रधानमन्त्री नियुक्त भएसँगै प्रदर्शन चर्किएको छ । हिजो फ्रान्सको राजधानी पेरिस, नाइस र लेमन लगायत देशका विभिन्न शहरमा बार्नियरको नियुक्तिविरुद्ध हजारौँ नागरिकले प्रदर्शन गरेका बीबीसीले जनाएको छ ।आन्तरिक मन्त्रालयले हिजो […]

आइतवार, भदौ २३, २०८१

बंगलादेशका अन्तरिम नेता मोहम्मद युनुसले भारतमा निर्वासनमा बसेकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अहिले ‘शान्त बस्न सुझाव दिएका छन्।भारतीय समाचार संस्था प्रेस ट्रस्ट अफ इन्डिया ९पीटीआई० सँगको कुराकानीमा ८४ वर्षीय युनुसले बंगलादेशले फिर्ता गर्न नचाहेसम्म भारतले राख्न […]

शुक्रवार, भदौ २१, २०८१

झापा । अमेरिकाको जर्जिया राज्यको एक विद्यालयमा गोली चल्दा चार जनाको ज्यान गएको छ । ९ जना घाइते भएका छन् । गोली चल्दा दुई शिक्षक र दुई विद्यार्थीको ज्यान गएको हो भने ८ विद्यार्थी र […]

बिहिवार, भदौ २०, २०८१