२०८२ मंसिर २७ शनिवार , ०६:०६:०३ बजे

Sajhamanch

अपराध

बिर्तामोड । प्रहरीले झापा बिर्तामोडका एक व्यक्तिलाई कटुवा पेस्तोलसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा बिर्तामोड–७ फक्तालुङ (सिरान) टोल बस्ने ३० वर्षीय सुरेश पराजुली रहेका छन् । घरमा कटुवा पेस्तोल […]

बिहिवार, असार १३, २०८१

काठमाडौं । स्रोत नखुलेको २० लाख नगदसहित एक जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका वडा नम्बर १२ ब्रम्हटोलस्थित प्रतिक इन्टरप्राइजेजबाट एक जना भारतीय नागरिकलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले […]

बुधवार, असार १२, २०८१

दाङ । दाङ प्रहरीले १३ किलो अफिम सहित तीनजनालाई पक्राउ गरेको छ । तुलसीपुर ८ दुधेनाबाट रुकुमपश्चिमको आठबीसकोटका टेकबहादुर बोहरा, मनकुमारी बोहरा र रुकुम पश्चिमकै सीमीकोटका मोहन पुनलाई आफन्तको घरबाट गएराति पक्राउ गरिएको हो । […]

बुधवार, असार १२, २०८१

काठमाडौं । काठमाडौंमा व्यापारिक सटरहरुको स्वामित्व दिने भन्दै ठगी गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । डा. विमला भण्डारीबाट १३ करोड ७३ लाख ५२ हजार २५६ रुपैयाँ ठगी गरेको आरोपमा कलंकी डेभलपर्स र मिला […]

मङ्गलवार, असार ११, २०८१

ताप्लेजुङ । ताप्लेजुङमा एक युवकलाई प्रहरीले भरुवा बन्दुक सहित नियन्त्रणमा लिएको छ। पाथीभरा याङवरक गाउँपालिका–४ डुम्रिसेका ४२ वर्षीय नरेश खोयाहाङ लिम्बूलाई भरुवा बन्दुक सहित नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख (डिएसपी) रवि रावलले […]

मङ्गलवार, असार ११, २०८१

झापा । झापाको गौरीगञ्जमा लागुऔषध ब्राउन सुगरसहित दुई युवक पक्राउ परेका छन् । गौरीगञ्ज गाउँपालिका–१ कुञ्जिवारीस्थित हुलाकी राजमार्गमा प्रहरी चौकी कुञ्जीवारिबाट खटिएको प्रहरी टोलीले कमल गाउँपालिका–१ का ३० वर्षीय उद्धव भट्टराई र दमक नगरपालिका–५ का […]

मङ्गलवार, असार ११, २०८१

झापा । झापाको बुद्धशान्ति गाउँपालिका १ स्थित बुद्ध आदर्श माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत विद्यार्थीहरूलाई रबरको पाइपले निर्घात रुपमा कुट्ने डिसिप्लिन इन्चार्ज विवेश भण्डारीलाई विद्यालयले निलम्बन गरेको छ। सोमबार दिउँसो विद्यालय व्यवस्थापन समितिको बैठकले […]

मङ्गलवार, असार ११, २०८१

चितवन । दुर्लभ वन्यजन्तु एकसिंगे गैंडालाई गोली हानी घाइते बनाएको आरोपमा पक्राउ परी आठ वर्ष जेल बसेर छुटेका पंकज कुमाल फेरि पक्राउ परेका छन् । खाग जस्तो देखिने वस्तु बिक्री गर्न लागेको आरोपमा भरतपुर महानगरपालिका–२८ […]

सोमवार, असार १०, २०८१

काठमाडौं । उदयपुर, ताप्लेजुङ र सर्लाही जिल्लाबाट नेपाल प्रहरीले हतियारसहित ३ जनालाई पक्राउ गरेको छ । उदयपुरको त्रियुगा नगरपालिका-१२ बाट चाइनिज पेस्तोल जस्तो देखिने वस्तु १ थानसहित सोही नगरपालिका-३ भुल्के बस्ने २० वर्षीय जुलेस रायमाझीलाई […]

सोमवार, असार १०, २०८१

काठमाडौं । पौने ३ करोडको अनलाइन जुवा खेलाएको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-५ का ३० वर्षीय किपेश महर्जन छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको […]

सोमवार, असार १०, २०८१