काठमाडौं । पाल्पामा १६ वर्षीया किशोरीमाथि बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्। रिब्दीकोट गाउँपालिका-५ नयाटोल बस्ने ३६ वर्षीय बृहस्पती पचभौया पक्राउ परेका हुन्। उनलाई जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको टोलीले सोमबार साँझ पक्राउ गरेको […]
काठमाडौं । वैदेशिक रोजगारीको प्रलोभन देखाएर ३०० जनाभन्दा बढीलाई ठगी गर्ने कार्यमा संलग्न गिरोहलाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी गर्ने कार्यमा संलग्न तीन जनालाई मंगलबार सार्वजनिक गरेको हो । […]
कैलाली । धनगढीमा युवतीको अश्लिल भिडियो बनाएको आरोपमा मोबाइल ग्यालरीका सञ्चालकसहित दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धनगढीस्थित त्रिनगर सपिङ कम्प्लेक्समा रहेको आशिष मोबाइल ग्यालरीका सञ्चालक धनगढी–१ का शल्ताज आलम र उनको पसलमा […]
बिर्तामोड। प्रहरीले झापाका दुई स्थानबाट प्रतिबन्धित लागरऔषधसहित दुईजनालाई पक्राउ गरेको छ । हिजो राति ८ बजेको समयमा मेचीनगर-६ पुरानो मेचीपुलबाट बिर्तामोड-५ का ३८ वर्षीय सुमन भन्ने सूर्यवंशी रायलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी टोलीले […]
रौतहट । ठुलो परिमाणमा लागुऔषध सहित बाराका दुई युवकलाई भारतीय सीमा सुरक्षा बल एसएसबीले पक्राउ गरेको छ। भारत बिहार मोतीहारी जिल्ला एसएसबी क्याम्प जमुनियाका गस्ती टोलीले पिठवा गाउँ छेउ ३५७ नम्बर पिल्लर (सीमा स्तम्भ) नजिकै […]
काठमाडौं । भारतमा बेच्न लैजाँदै गरेको अवस्थामा प्रहरीले १४ वर्षीय किशोरीलाई प्रहरीले ललितपुरबाट उद्धार गरेको छ । किशोरीलाई उद्धार गरेर बेचबिखनमा लैजान खोज्ने दुई जनालाई पक्राउ गरिएको मानव बेचबिखन अनुसन्धान ब्युरोका सूचना अधिकारी (एसपी) ज्ञानेन्द्र […]
काठमाडौं । सेन्चुरी बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित ८ जना पक्राउ गरेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ठगीको मुद्दामा अनुसन्धानका लागि ८ जनालाई पक्राउ परेको एसपी होबिन्द्र बोटगीले जानकारी दिए ।
कास्की । नेपाली सेनामा भर्ती गराइदिन्छु भन्दै ठगी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । सो अभियोगमा पोखरा महानगरपालिका–५ पर्स्याङ बस्ने २७ वर्षीय धर्मराज थापालाई प्रहरीले पक्राउ गरेको हो । उनले बागलुङ घर भएका […]
झापा । आफ्नै आमाको हत्या आरोपमा भोजपुर अरुण गाउँपालिका-४ ल्याङडाँडा चरम्बीका ३४ वर्षीय मिलन तामाङ पक्राउ परेका छन् । आइतबार बेलुका पौने ६ बजे उनले आमा ६८ बर्षीया निरकुमारी तामाङलाई धारिलो हतियार सिक्कलले टाउकोमा प्रहार […]
दाङ । आफ्नै श्रीमती २१ वर्षीया कमला चौधरीको हत्या गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । गढवा गाउँपालिका-२ पचैया बस्ने २६ वर्षीय रञ्जित चौधरीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो । घरायसी विवादको […]