२०८२ भदौ ३०, सोमवार , ०८:२७:४४ बजे

Sajhamanch

अपराध

झापा । झापाको दक्षिणी नाकाबाट लागूऔषध भित्र्याउन खोज्ने एक भारतीय नागरिक पक्राउ परेका छन् । शनिबार साँझ ६ः३० बजेको समयमा झापा गाउँपालिका-५ पन्थापाडाबाट भारत बिहार राज्य किशनगंज जिल्ला धनतौला ग्राम पञ्चायत-१ का ३२ वर्षीय तनवीर […]

आइतवार, असार १६, २०८१

भद्रपुर । झापाको भद्रपुरमा धारिलो हतियारले हानेर गौरीमाया तामाङको हत्या गर्ने राजेश तामाङ पक्राउ परेका छन् । शुक्रवार दिउँसो ३:३० बजे भद्रपुर–२ डिगाउँकी ७० वर्षीया तामाङलाई छिमेकी अन्दाजी ४० वर्षीय तामाङले धारिलो सिक्कलले हानेका थिए […]

शनिवार, असार १५, २०८१

काठमाडौं । सिधा कुरा डटकमका अध्यक्ष र सम्पादकसहित तीन जनाविरूद्ध मुद्दा दायर भएको छ। सरकारी वकिलको कार्यालय काठमाडौंले तीन जनाविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। सिधाकुरा डटकमका अध्यक्ष तथा प्रस्तोता युवराज कँडेल, कार्यकारी […]

शुक्रवार, असार १४, २०८१

काठमाडौं। माग्ने निहुँ बनाएर चोरी गर्दै हिँड्ने दुई भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा भारत हरियाण कर्नाल घर भएका २६ वर्षीय देवु दया र सोही ठाउँकी जेलिना नाम बताउने ४० वर्षीया महिला छिन् […]

शुक्रवार, असार १४, २०८१

विराटनगर । मोरङ प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट १ हजार ५४८ किलो गाँजा बरामद गरेको छ । धनपालथान गाउँपालिका–७ का राजकुमार सिंहको गोठबाट १ हजार ५४८ किलो गाँजा बरामद गरेको हो । प्रहरीले गोठधनी सिंहलाई पनि […]

शुक्रवार, असार १४, २०८१

झापा । महेन्द्रनगरबाट बैतडी आउँदै गरेको बसमा सवार एक यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको दशरथचन्द नगरपालिका–९ तिचौराका ४२ वर्षीय कृष्णानन्द जोशी रहेको प्रहरीले जनाएको छ । भारतबाट घर फर्कँदे गरेका जोशी महेन्द्रनगरबाट […]

शुक्रवार, असार १४, २०८१

दमक । बैंकिङ कसुर मुद्दामा फरार भएका झापा दमक–९ का ३१ वर्षीय इकेस तामाङ बिहीवार पक्राउ परेका छन् । जिल्ला अदालत झापाले वैशाख २३ गते सो मुद्दाको फैसला सुनाएपछि उनी भागेका थिए । तामाङलाई पक्राउ […]

बिहिवार, असार १३, २०८१

काठमाडौं । बिवाहको बाहनामा चीनमा मानव तस्करी तथा बेचबिखन गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–१ जोगिदह घर भएकी ३१ वर्षीया सुन्दरी राई छिन् । उनलाई मानव बेचबिखन अनुसन्धान […]

बिहिवार, असार १३, २०८१

झापा । झापाको शिवसताक्षीमा लागूऔषध ब्राउन सुगरसहित एकजना पक्राउ परेका छन् । बुधबार साँझ ६ः४० बजेको समयमा दमक १ घर भई शिवसताक्षी नगरपालिका १० टेक्रा बस्ने अन्दाजी २६ वर्षीय प्रदीप तामाङ ब्राउन सुगरसहित पक्राउ परेका […]

बिहिवार, असार १३, २०८१

बिर्तामोड । प्रहरीले झापा बिर्तामोडका एक व्यक्तिलाई कटुवा पेस्तोलसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा बिर्तामोड–७ फक्तालुङ (सिरान) टोल बस्ने ३० वर्षीय सुरेश पराजुली रहेका छन् । घरमा कटुवा पेस्तोल […]

बिहिवार, असार १३, २०८१