२०८१ माघ २५, शुक्रवार , १२:५८:५५ बजे

Sajhamanch

अपराध

काठमाडौँ । नाबालिका विद्यार्थीको चरित्र हत्या गरेको आरोपमा एक निजी विद्यालयका शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ। भक्तपुर नगरपालिका–४ काहालान्च घर भएका २८ वर्षीय युवकलाई प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो। ब्यूरोले उनको परिचय खुलाएको छैन। […]

बिहिवार, वैशाख २७, २०८१

काठमाडौँ । बाँकेको कोहलपुरस्थित चप्पलगौँडा भन्ने स्थानमा गोली चलेको छ । लागु औषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले बिहीबार बिहान गोली चलाएको हो। काठमाडौँबाट खटिएको लागु औषध नियन्त्रण ब्युरोको टोलीले कारोबारी सुशील परियारलाई नियन्त्रणमा लिने […]

बिहिवार, वैशाख २७, २०८१

मेचीनगर । मेचीनगर क्षेत्रबाट प्रहरीले करिब ३ लाख मूल्य बराबरको अवैध लाइटर बरामद गरेको छ । बुधबार बेलुका ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र सशस्त्र प्रहरीको संयुक्त टोलीले मेचीनगर- ७ स्थित धन्कुटे बस्तीमा परालको कुन्युमा लुकाइ […]

बिहिवार, वैशाख २७, २०८१

काठमाडौं । प्रहरीले मानव तस्करीमा संलग्न रहेको अभियोगमा कैलालीको गौरीगङ्गा घर भई अहिले ललितपुर बस्ने तेजराम चौधरीलाई पक्राउ गरेको छ । चौधरीले ब्राजिल हुँदै अमेरिका पठाइदिन्छु भनेर चार जनाबाट एक करोड १८ लाख ५९ हजार […]

बुधवार, वैशाख २६, २०८१

काठमाडौँ । पर्सा स्थित वीरगन्ज महानगरपालिका–१ सिर्सियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्रामसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका–२५ सिर्सिया बस्ने ३५ वर्षीय श्यामु प्रसाद कुर्मी […]

बुधवार, वैशाख २६, २०८१

रौतहट । अत्यधिक मदिरा सेवन गरी मातिएर आफ्नै घरमा आगो लगाउने एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ। स्थानीय राजदेवी नगरपालिका-९(ब्रहम्पुरी) टोलका ४५ वर्षीय नितेश सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताइन् […]

बुधवार, वैशाख २६, २०८१

काठमाडौँ । ‘अमेरिका पठाउँछु’ भनेर फिलिपिन्स सम्म लगेको र दिल्लीमा बन्धक बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको गौरीगंगा नगरपालिका–२ घर भएर ललितपुरको झम्सिखेल बस्ने तेज राम चौधरी छन् । […]

बुधवार, वैशाख २६, २०८१

बिर्तामोड । झापाको बिर्तामोड–४ मा एक वृद्धा घरमै मृत फेला परेको झापा प्रहरीले जनाएको छ । ६८ वर्षीया विष्णुमाया विष्टलाई आज राति चोरले रडले हिर्काएर हत्या गरेको हुनसक्ने अनुमान गरिएको छ । उक्त घटनास्थलमा झापाका […]

बुधवार, वैशाख २६, २०८१

ओखलढुङ्गा । वनमा आगो लगाएको अभियोगमा दुईजना पक्राउ परेका छन् । सिद्धिचरण नगरपालिका–११ को नगरपार्कमा आगो लगाएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बालिस्टार सिंहका अनुसार सिद्धिचरण नगरपालिका–११ का २६ […]

बुधवार, वैशाख २६, २०८१

जाजरकोट । छेडागाड नगरपालिका-५ थलह बजारबाट नेपाली एक हजार दरका १८ थान नक्कली नोटसहित सोमबार बिहान एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा सोही नगरपालिका-१० काफ्ला बस्ने ३२ वर्षीया बिपना बुढा रहेकी छन् । […]

मङ्गलवार, वैशाख २५, २०८१