२०८१ माघ २५, शुक्रवार , ०९:३१:११ बजे

Sajhamanch

अपराध

काठमाडौँ । नेपाल प्रहरीका जवान युवराज घिमिरेको हत्या आरोपमा प्रहरीले एक जना नाबालकसहित ७ जनालाई पक्राउ गरेको छ । ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत प्रहरी जवान घिमिरेको शव शुक्रबार काठमाडौँको तार्केश्वर–९ मनमैजुमा शङ्कास्पद अवस्थामा फेला […]

आइतवार, जेठ ६, २०८१

काठमाडौँ । प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूको नाम प्रहरीले सार्वजनिक गरेको छैन । लागुऔषध प्रयोगकर्ताले उनको हत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ […]

आइतवार, जेठ ६, २०८१

काठमाडौं । बूढानिलकण्ठ नगरपालिका–११ कपन पैंयुटारबाट पेस्तोलसहित एक जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२ घर भई पैंयुटार बस्दै आएका २३ वर्षीय अर्जुन दर्नाल छन् । शुक्रबार उनकै डेराबाट पक्राउ गरिएको […]

शुक्रवार, जेठ ४, २०८१

काठमाडौँ । मोरङको विराटनगरबाट प्रहरीले खैरो हेरोइनसहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको दुहबी नगरपालिका–२ बस्ने २२ वर्षीय चेतन गच्छदार छन् । उनको साथबाट ३१० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला […]

शुक्रवार, जेठ ४, २०८१

काठमाडौँ । काठमाडौँको कीर्तिपुरमा एकजना युवकलाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । दुई समूहबिच झडप हुँदा जेठ २ मा कीर्तिपुर नगरपालिका–१० स्थित २४ वर्षीय साजिस श्रेष्ठमाथि खुकुरी प्रहार भएको काठमाडौँका […]

शुक्रवार, जेठ ४, २०८१

काठमाडौँ । ज्यान सम्बन्धी कसुर मुद्दा र विद्युतीय कारोबार कसुर सम्बन्धी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका २ जना फरार प्रतिवादीहरू पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा मोरङ लेटाङ नगरपालिका–३ ठेगाना भएका ४१ वर्षीय बल […]

शुक्रवार, जेठ ४, २०८१

काठमाडौँ । कैलालीको घोडाघोडी नगरपालिका–४ स्थित नयाँ बाटो पुनर्स्थापना केन्द्रमा सुनिल शाहीको हत्या गरेको आरोपमा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ । २५ वर्षीय शाहीको हत्या आरोपमा पुनर्स्थापना केन्द्रका सञ्चालक बलराम खत्री र रोशन ऐरसहित […]

शुक्रवार, जेठ ४, २०८१

डोटी । जिल्ला प्रहरी कार्यालय डोटीले नक्कली डाक्टरलाई पक्राउ गरेको छ । प्रहरीले डोटीको राजपुरमा स्वास्थ्य शिविर सञ्चालन गरी ठगी गरेको आरोपमा एक जना नक्कली डाक्टरसहित दुई जनालाई पक्राउ गरेको हो । प्रहरीकाअनुसार नक्कली डाक्टर […]

बिहिवार, जेठ ३, २०८१

झापा । झापामा सुनजस्तो पहेँलो धातु देखाई सुन ठगी गर्ने एक युवक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले मोरङ उर्लाबारीका ३० वर्षीय सञ्चित शर्मालाई पक्राउ गरेको हो । शर्माले दमकको […]

बिहिवार, जेठ ३, २०८१

काठमाडौं । ठुलो मात्रामा कोकिनसहित अन्तर्राष्ट्रिय गिरोहका सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले कोकिनसहित अन्तर्राष्ट्रिय गिरोहलाई पक्राउ गरेको हो । नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक लैजान लागिएको लागुऔषध कोकिन प्रहरीले […]

बिहिवार, जेठ ३, २०८१