काठमाडौं । बलात्कारको मुद्दामा प्रहरीको अन्तर्राष्ट्रिय संगठन इनटरपोलबाट रेड नोटिस जारी भएका एक नेपाली रोमानियाबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछाप खाँडादेवी गाउँपालिकाका २४ वर्षीय गौरव नेपाली रहेका छन् । नेसनल सेन्ट्रल ब्यूरो रोमानियाको […]
झापा । झापामा लागू औषधसहित तीन जना पक्राउ परेका छन् । हिजो दिउँसो ४ बजे बिर्तामोड नगरपालिका–५ सुकुम्वासी टोलमा लागू औषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा अस्थायी प्रहरी पोस्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले […]
झापा । संखुवासभामा प्रधानध्यापकले आफ्नै विद्यार्थी कुटेको तथ्य सार्वजनिक भएको छ। संखुवासभाको धर्मदेबि नगरपालिका ६ मा बस्ने शिवराज निरौलालाई महेन्द्र ज्योति माध्यमिक बिद्यालयका प्रधानध्यापक राजेन्द्र खत्रीले मंगलबार कुटपिट गरेका हुन्। न्याय पाउ भन्दै विद्यार्थी निरौलाले […]
जनकपुरधाम । सर्लाहीबाट लागुऔषध पाँच किलो गाँजासहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका-९ बस्ने ६५ वर्षीय नागेन्द्र सिंह छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी दिपक श्रेष्ठका अनुसार उनलाई बुधबार […]
काठमाडौं । वैदेशिक रोजगारीमा पठाइदिने भनी ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । आकर्षक तलबको लोभनमा पारी रकम ठगी गरेको भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको टोलीले पक्राउ गरेको हो । […]
झापा । झापामा मोटरसाइकल चोरी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्। उनीहरूलाई चोरी गरिएका तीन वटा मोटरसाइकलसहित मंगलबार कनकाई नगरपालिकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। पक्राउ पर्नेहरूमा कनकाई नगरपालिका–४ का १८ […]
झापा । झापामा लागूऔषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । मेचीनगरबाट तीन जना र कचनकवलबाट एक जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मेचीनगर–६ पुरानो मेची पुल हुँदै भारतको पानीट्याङ्कीबाट […]
दाङ । दाङमा वडाध्यक्षमाथि त्रिशुल प्रहार भएको छ। राजपुर गाउँपालिका-५ का वडाध्यक्ष टंकबहादुर विष्टमाथि मंगलबार अपराह्न साढे ४ बजे एक युवकले कार्यकक्षमै त्रिशुल प्रहार गरेका हुन्। त्रिशुल प्रहारबाट वडाध्यक्ष विष्ट घाइते भएका छन्। उनलाई मंगलबार […]
काठमाडौँ । काभ्रेको महाभारत गाउँपालिका वडा नम्बर ४ स्थित ३ फुट्टेमा दम्पती मृत अवस्थामा भेटिएका छन्। ६० वर्षीय मानबहादुर बल र उनकी पत्नी ५० बर्सिया केकाइमाया बल मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी […]
इलाम । पिकअप भ्यानमा ढुवानी गरी भारत भित्र्याउन लागिएको ६ लाख १८ हजार ३ सय रुपैयाँ मूल्य बराबरको अवैध सामग्री सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाल–भारत सीमा क्षेत्र इलामको सूर्योदय नगरपालिका–२ स्थित दुई माइलबाट […]