२०८१ माघ २६, शनिवार , १२:०१:०९ बजे

Sajhamanch

अपराध

काठमाडौँ । दुबईबाट आएकी कंगोकी एकजना महिलालाई प्रहरीले १ केजी १०१ ग्राम कोकिन सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा कङ्गो घर भएकी ४९ वर्षीय अपुला इकुसु म्बोङ्गो छिन् । उनको साथबाट बरामद कोकिनको मूल्य […]

आइतवार, जेठ १३, २०८१

काठमाडौं । एयर गन बोकेर हिँडेका एक व्यक्तिलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सैनामैना नगरपालिका–४ हडैया बस्ने २३ वर्षीय मोहन मल्लाह छन् । उनलाई इलाका प्रहरी कार्यालय रन्यौरबाट खटिएको प्रहरीले बाटोमा हिँड्दै गरेको […]

आइतवार, जेठ १३, २०८१

काठमाडौँ । भन्सार छली अवैध रूपमा सङ्कलन गरेर लैजान लागेको करिब ७० ग्राम तौलको सुनजस्तो देखिने पहेँलो धातुको ३ थान बेरुवा औँठीसहित एक जना महिला पक्राउ परेकी छन् । चन्द्रागिरि नगरपालिका-१३ घर भएकी ४० वर्षीया […]

आइतवार, जेठ १३, २०८१

धनुषा । जनकपुर उपमहानगरपालिका-१३ पिराडी चोकबाट करिब २५० किलो अवैध लागु औषध गाँजासहित ३ जना पक्राउ परेका छन् । सर्लाही हरिवन नगरपालिका-८ स्कुल टोल बस्ने ३० वर्षीय नेत्रबहादुर श्रेष्ठसमेत ३ जनालाई गएराति प्रहरीले पक्राउ गरेको […]

आइतवार, जेठ १३, २०८१

काठमाडौँ । ललितपुरबाट प्रहरीले नक्कली नोटसहित एकजना किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१० बस्ने १८ वर्षीय किशोर छन् । उनलाई सानेपाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एकजना अधिकृतले रातोपाटीलाई बताए । […]

शुक्रवार, जेठ ११, २०८१

काठमाडौँ । हत्या आरोपमा प्रहरीले सल्यानबाट एक जनालाई पक्राउ गरेको छ । शारदा नगरपालिका–६ बरला बस्ने आफ्नै काका ४२ वर्षीय घनश्याम बिष्टको हत्या आरोपमा भतिज डन राज विष्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको […]

शुक्रवार, जेठ ११, २०८१

काठमाडौँ । बलात्कार आरोपमा प्रहरीले काठमाडौँको सुकेधाराबाट रविरत्न चुँडाललाई पक्राउ गरेको छ । पक्राउ परेका चुँडालले आफूलाई सामाजिक संजा युट्युबमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंको भाञ्जा दाबी गर्दै आएका थिए । झापा घर भएका चुँडाललाई ५५ […]

शुक्रवार, जेठ ११, २०८१

काठमाडौं । नाबालिकालाई यौन क्रियाकलापमा लगाएको अभियोगमा नुवाकोट ककनी गाउँपालिका-५ घर भई काठमाडौं महानगरपालिका-१६ बसन्तनगर बस्ने २९ वर्षीया रश्‍मी लामालाई प्रहरीले पक्राउ गरेको छ । लामाले प्रलोभन देखाई विभिन्न होटल तथा गेष्ट हाउसहरूमा नाबालिकालाई जबरजस्ती […]

बिहिवार, जेठ १०, २०८१

बिर्तामोड । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाउने भन्दै ठगी गरेको आरोपमा झापाका एक जनासहित तीनजना पक्राउ परेका छन् । झापा घर भई काठमाडौं–७ चाबहिल बस्ने ३१ वर्षीय प्रशान्त पण्डित, सप्तरी कोइलाली गाउँपालिका–३ घर भई […]

बिहिवार, जेठ १०, २०८१

काठमाडौं । भक्तपुरस्थित एक स्कुलका विज्ञान शिक्षक विद्यार्थीको नक्कली अश्लील फोटो बनाएर सामाजिक सञ्जालमा राखेको आरोपमा पक्राउ परेका छन् । प्रहरीको साइबर ब्यूरोले विद्यार्थीको फोटोलाई अश्लील तस्वीरसँग जोडेर सामाजिक सञ्जालमा हालेको आरोपमा शिक्षक अतुल प्रजापतीलाई […]

बिहिवार, जेठ १०, २०८१