२०८२ जेठ ७, मङ्गलवार , ०१:००:५५ बजे

Sajhamanch

अपराध

काठमाडौं । काठमाडौं जिल्ला अदालतको गेटमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीलाई एक जना कानून व्यवसायीले हातपात गरेको आरोप छ । अधिवक्ता नानु थापा भन्ने लक्ष्मी थापाले प्रहरी जवान जीवन छिनाललाई हातपात गरेकी हुन् । पार्किङ तर्फको […]

सोमवार, असार २४, २०८१

काठमाडौं । ३० हजार अमेरिकी डलरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको ककनी गाउँपालिका–२ पैरेबेशी का ३३ वर्षीय समीर सुनार छन् । उनलाई इलाका प्रहरी कार्यालय टिमुरे, सशस्त्र प्रहरी बल टिमुरे […]

सोमवार, असार २४, २०८१

झापा । विराटनगरमा घरको फ्ल्याट भाडामा लिएर युवतीहरूलाई अवैध हिसाबले यौन धन्दामा लगाउने झापा गरामनीकी २३ वर्षीया सन्ध्या चुँडाल पक्राउ परेकी छन् । विराटनगर ११ स्थित नयाँ गुद्रीमा घरको फ्ल्याट भाडामा लिएर सुनसरी इनरुवाका अन्दाजी […]

सोमवार, असार २४, २०८१

झापा । हतियार देखाएर लुटपाट गरिरहेको समूहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मुगुले आइतबार साँझ पत्रकार सम्मेलन गरी लुटेर समूहमा संलग्न ३ जनालाई अत्याधुनिक हतियारसहित सार्वजनिक गरेको हो । प्रहरीले […]

सोमवार, असार २४, २०८१

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले १४‍‍.२५० किलो चाँदीको गरगहनासहित ३ जनालाई पक्राउ गरेको छ ।चाँदीका अवैध गरगहना भण्डारण र बिक्री वितरणमा संलग्न भारतीय नागरिक २२ वर्षीय अमनकुमार, २६ वर्षीय बिकीकुमार साह […]

सोमवार, असार २४, २०८१

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ लाख रुपैयाँ घुससहित एक जनालाई नियन्त्रणमा लिएको छ । कारागार कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा कार्यरत कारागार प्रशासक (शाखा अधिकृत) विनोदकुमार दत्तलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो […]

आइतवार, असार २३, २०८१

काठमाडौं । मानव बेचबिखन गर्ने उद्देश्यले बालबालिकाहरुलाई भारत लैजान खोज्ने समूहका तीन जना कारागार चलान भएका छन् । कारागार चलान हुनेहरुमा सम्बरबहादुर तामाङ, इन्दिरा कटुवाल र डिल्लीबहादुर तामाङ छन् । उनीहरुले आर्थिक अवस्था कमजोर भएका […]

आइतवार, असार २३, २०८१

काठमाडौं । नाबालिकलाई अपहरण गरेर बन्धक बनाई सामूहिक जबर्जस्ती करणी गरेको आरोपमा पोखरामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषा क्षिरेश्वरनाथ गाउँपालिका –१० गोपालपुर घर भई हाल पोखरा महानगरपालिका– ११ रानी पौवा बस्ने […]

आइतवार, असार २३, २०८१

बिर्तामोड। झापा प्रहरीले झापा कमल गाउँपालिकामा एक महिलालाई धारिलो हतियार प्रहार गरेर भागेका युवालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा महिलामाथि खुकुरी हान्ने कमल-६ मा डेरा गरेर बस्ने रुपेश सदा […]

आइतवार, असार २३, २०८१

झापा । संखुवासभाको चैनपुर नगरपालिका–११ किरिङका ३७ बर्षीय लंक तामाङ र २६ बर्षीय तुलसी जिमीलाई एक थान भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको छ । भरुवा बन्दुक लुकाई छिपाई राखेको भन्ने सुचनाको आधारमा इलाका प्रहरी […]

शुक्रवार, असार २१, २०८१