फिदिम । पाँचथरको फाल्गुनन्द–२ का चक्रराज रम्तेलबाट २० लाख रुपियाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको रङ्गेली नगरपालिका ४ घर भई चितवनको भरतपुर महानगरपालिका ४ त्रिचोकमा बसोबास गर्दै […]
झापा । झापा गौरिगञ्ज गाउँपालिका–१, नेपाल–भारत सीमाक्षेत्रबाट लागुऔषधसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बिहिबार साँझ करिब ५ः२५ बजे प्रहारी चौकी कुञ्जिबारी र सशस्त्र प्रहरी बल बिओपी कुञ्जिबारीबाट खटिएको संयुक्त टोलीले भारततर्फबाट नेपाल प्रवेश गर्दै […]
विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१५ रानीबाट २ सय ग्राम लागूऔषध (खैरो हिरोइन) बरामद भएको छ । लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरबाट खटिएको टोलीले सो मात्रामा खैरो हिरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको हो । पक्राउ […]
झापा । भद्रपुरको मेची पुलमा चोरीको मोटरसाइकलसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा गौरीगन्ज गाउँपालिका-५ निवासी २० वर्षीय रोम भन्ने प्रकाश यादव र बिर्तामोड नगरपालिका-१ निवासी २० वर्षीय ओमप्रकाश खड्का रहेको जिल्ला प्रहरी […]
काठमाडौं । कुवेतमा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुने नेपालीको संख्या १२ पुगेको छ । कुवेतस्थित नेपाली राजदूतावासले आइतबारसम्म १२ जना नेपालीको मृत्यु भएको पुष्टि गरेको छ भने करिब ३० जना विभिन्न अस्पतालहरूमा उपचाररत छन् […]
झापा । झापामा लागूऔषध ब्राउनसुगरसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक जुगल गाउँपालिका २ बस्ने २४ वर्षीय रामहरि सिलवाल र सोही ठाउँ बस्ने २३ वर्षीय सुरेन्द्र सिलवाल रहेका छन् शनिवार दिउँसो ४ बजे […]
झापा । सुनसरीको झुम्का कारागारबाट पर्खाल नाघेर बुधबार रातिदेखि फरार एक कैदी आज बिहान बिर्तामोडमा पक्राउ परेका छन् । जबरजस्ती करणी कसूरमा सजाय भोगिरहेका खोटाङ जिल्ला चुइचुम्मा गाउँपालिका–२ घर भएका २८ वर्षीय रुपक पौडेल (खत्री)लाई […]
विराटनगर । सुनसरीको झुम्का कारागारबाट एक जना कैदी भागेका छन् । जबरजस्ती करणी (बलात्कार) मुद्दाका कैदी खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका-२ घर भएका २८ वर्षीय रुपक पौडेल खत्री मंगलबार राति कारागारबाट भागेका हुन् । जेलर सुवासकुमार […]
सुनसरी । सुनसरीको दुहबीमा दुईजना पुरुषको हत्या गरिएको छ । दुहबी नगरपालिका-४ मा निर्माण भइरहेको घरमा ती पुरुषहरूको हत्या गरेको अवस्थामा शव भेटिएको प्रहरीले जानकारी दिएको छ । दुई पुरुषको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर […]
उर्लाबारी । मोरङको कानेपोखरी गाउँपालिका–१ झरनाघुटुुमा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु भएको छ । घरायसी विवादमा ४५ वर्षीय बाबुधन सतारले कुटपिट गर्दा ४० वर्षीया पत्नी दुर्बी सतारको मृत्यु भएको कानेपोखरी १ वडाध्यक्ष रत्नबहादुर कार्कीले जानकारी दिनुभयो […]