२०८१ चैत २, शनिवार , १०:१५:५८ बजे

Sajhamanch

अपराध

काठमाडौं । चोरी गरेर भाग्दै गरेको अवस्थामा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट विदुर नगरपालिका–१७ घर भई हाल काठमाडौं महानगरपालिका–१६ ठमेल बस्ने १९ वर्षीय विकेश शाही छन् । उनलाई प्रहरी वृत्त […]

आइतवार, साउन १३, २०८१

काठमाडौं । काठमाडौं उपत्यका वरपरका डाँडाहरूमा हाइकिङ गर्न गएका व्यक्तिहरूमाथि लुटपाट गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका-७ घर भई कलंकी बस्दै आएका ५६ वर्षीय रामबहादुर लामा छन् । […]

आइतवार, साउन १३, २०८१

शिवसताक्षी । सुन भनेर नक्कली धातु बेच्न लागेका पदमबहादुर विश्वकर्मा र राम लिम्बू शिवसताक्षीबाट पक्राउ परेका छन् । ताप्लेजुङको सिरीजंघा गाउँपालिका–४ घर भई झापा अर्जुनधारा–११ को पुतलीझोडा बस्ने माईला कामी भनिने ४२ वर्षीय विश्वकर्मा र […]

शनिवार, साउन १२, २०८१

काठमाडौं । साँखुबाट पठाओ चालकको मोटरसाइकल, मोबाइल र नगद लुटपाट गर्ने २ जना पक्राउ परेका छन् । प्रहरी प्रभाग साँखुले पठाओ चालक भक्तबहादुर खड्कालाई लुटपाट गर्ने वर्ष २३ का राहुल तामाङ र वर्ष २१ का […]

शुक्रवार, साउन ११, २०८१

काठमाडौं । अवैध रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास (भीओआईपी) संचालन गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक लिशंखुपाखर गाउँपालिका-५ घर भई काठमाडौं बनस्थली बस्ने ४० वर्षीय भुपेन्द्र श्रेष्ठ र झापा […]

शुक्रवार, साउन ११, २०८१

काठमाडौँ । प्रहरीले रौतहट जिल्लाको बालचनपुरबाट नक्कली नेपाली नोटसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही जिल्लाको गोडैता नगरपालिका–८ निवासी ३२ वर्षीय नजरे आलम र सोही स्थानका इमामुल हक दर्जी छन् । इलाका […]

शुक्रवार, साउन ११, २०८१

झापा । स्रोत नखुलेको १२ लाख नगदसहित तनहुँबाट दुईजना पक्राउ परेका छन्। तनहुँको व्यास नगरपालिका–३ दुर्गामन्दिरस्थित सडकबाट जिल्ला प्रहरी कार्यालयले बुधबार उनीहरूलाई पक्राउ गरेको हो। उक्त कार्यालयका अनुसार रोल्पाको माडी गाउँपालिका–५ पासाबाङ घर भई हाल […]

बिहिवार, साउन १०, २०८१

मेचीनगर । कमल गाउँपालिका–४ का ४१ वर्षीय धनबहादुर लिम्बू खैरो हेरोइनसहित पक्राउ परेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका उनी बुधबार साँझ काँकरभिट्टास्थित मेची पुलबाट उक्त लागूऔषधसहित पक्राउ परेका हुन् । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा […]

बिहिवार, साउन १०, २०८१

बिर्तामोड । कोशी प्रदेशमा एक वर्षे अवधिमा अपराधसम्बन्धी विभिन्न शीर्षकका ९ हजार ३८७ वटा मुद्दा दर्ता भएका छन् । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा दर्ता भएका ती मुद्दामध्ये सबैभन्दा बढी सामाजिक […]

बिहिवार, साउन १०, २०८१

काठमाडौं । अपहरण तथा शरीर बन्धकसम्बन्धी मुद्दा लागेका पूर्वमन्त्री श्यामसुन्दर गुप्ताविरुद्ध फेरि सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानमा जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर […]

बुधवार, साउन ९, २०८१