झापा । जेनजी पुस्ताको प्रदर्शनका क्रममा विस्थापित बनेका १० वटा प्रहरी कार्यालयमा पुनःस्थापित भएका छन् । भदौ २३ र २४ गतेको प्रर्दशनपछि जिल्लाका ६९ प्रहरी कार्यालय विस्थापित भएकामा १० वटा पुनःस्थापित भएका हुन् । जिल्ला […]
बुटवल । जेनजीको नाममा गरिएको प्रदर्शन पछि भाटभटेनी सुपर मार्केटमा लुटपाटमा संलग्न भएको भन्दै एक विद्यालयले शिक्षकलाई हटाएको छ । बुटवलस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयले सुख्खानगरस्थित भाटभटेनी सुपरमार्केट लुटपाटमा संलग्न भएको भन्दै शिक्षक शिवशंकर शुक्लालाई […]
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले देशले न्यायको प्रतिमूर्तिलाई प्रधानमन्त्री पाएकोले आफूलाई अब अन्याय नहुने आशासहित जेल फर्कन लागेको जानकारी गराएका छन् । आज आफ्नो जन्मदिन परेको समेत बताउँदै लामिछानेले जन्मदिनको उपहारस्वरूप आफूलाई पुनः कारागार […]
बिर्तामोड । झापाको बिर्तामोड क्षेत्रमा बिहानैदेखि प्रदर्शन सुरु भएको छ । जेन जी आन्दोलनका क्रममा सोमबार १९ जनाको ज्यान गएपछि आक्रोसित युवाले आज बिहानैबाट बिर्तामोड क्षेत्रमा प्रदर्शन गरिरहेका छन् । बिर्तामोडको मुक्तिचोक क्षेत्रमा आगजनी गर्दै […]
झापा । झापामा हतियार देखाएर लाखौँको लुटपाट गरिएको छ । गएराति अन्दाजी ८ः४० बजे शिवसताक्षी नगरपालिका -११ स्थित बच्चाबगरका ५३ वर्षीया कृष्णकुमारी राईको घरमा मोटरसाइकलमा आएका ३ जना अपरिचित व्यक्तिहरूको समूहले धारिलो हतियार खुकुरी र […]
काठमाडौं । नक्कली दुर्घटना देखाएर बीमा रकम हत्याउन खोजेको आरोपमा ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा ललितपुरको गोदावरी नगरपालिका–१४ बस्ने ३६ वर्षीय सुनिल महर्जन, सोही ठाउँका ३३ वर्षीय विकेश कुँवर, काठमाडौं महानगरपालिका–१२ का […]
काठमाडौं । मानव बेचबिखन तथा ओसारपसारका घटना बढ्दै गएका छन् । महिला, बालवालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अनुसार गएको आर्थिक वर्ष २०८१/८२ मा नेपाल प्रहरीले एक सय २७ जना पीडितरप्रभावितलाई विदेश र स्वदेशका विभिन्न ठाउँवाट […]
काठमाडौं । चालु आर्थिक वर्ष ०८२/०८३ को साउन महिनामा देशभर झण्डै ६ हजार मुद्दा दर्ता भएका छन् । नेपाल प्रहरीका अनुसार एक महिनाको अवधिमा देशभर ५ हजार ७४० मुद्दाहरू दर्ता भएका हुन् । नेपाल प्रहरीले […]
काठमाडौं । सामाजिक सञ्जालमा नक्कली आईडी बनाउँदै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । ठगीमा संलग्न रहेको अभियोगमा काठमाडौं कपन बस्ने काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–८ घर भएका २७ वर्षीय रवि लामालाई बुधबार प्रहरीले पक्राउ […]