झापा । भारतको कोलकत्तामा एक डाक्टरको बलात्कारपछि हत्या भएको छ। कोलकात्ताको सरकारी आरजी कार अस्पतालमा कार्यरत एक महिला डाक्टरको बलात्कार पछि हत्या हो। हत्याको विरोधमा सबै सरकारी डाक्टरहरु आन्दोलित भएका हुन्। अस्पतालको चौथो तलामा रहेको […]
झापा । ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका–९ ओखलढुङ्गाका ४३ वर्षीय फुरिञ्जी शेर्पाले छोरालाई यातना दिएको आरोपमा पक्राउ परेका छन् । छोरालाई चरम यातना दिएर घाइते बनाएको आरोप उनीमाथि छ । शेर्पाले आफ्नै ४ र ६ वर्षीय छोरालाई […]
झापा । बिर्तामोड-३ स्थित मेची आँखा अस्पताल अगाडि पार्किङ गरिराखेको मोटरसाइकल चोर्दाचोर्दै एक व्यक्ति पक्राउ परेका छन् । हिजो मेची आँखा अस्पताल अगाडि पार्किङ गरिराखेको प्रदेश १-०१-०१४ प २२० नम्बरको मोटरसाइकल चोर्दै गर्दा इलाम पशुपतिनगर […]
विराटनगर। मोरङको विराटनगर–१५ स्थितबाट ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको भारत जोगबनीबाट नेपाल तर्फ आउदै गरेका सुनसरी इटहरीका ३१ बर्षीय नबिन श्रेष्ठ र चितवन नारायणघाट […]
काठमाडौं । ठूलो मात्रामा विदेशी मुद्रासहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–२२ घर भएका ४६ वर्षीय महेशमान महर्जन, टोखा नगरपालिका–१० घर भएका ४९ वर्षीय मानव आचार्य र […]
काठमाडौं । ६ किलो कोकिनसहित एकजना विदेशी नागरिक पक्राउ परेका छन् । बाह्य मुलुकबाट हवाई मार्ग हुँदै नेपाल भित्रिएका ती व्यक्तिलाई कोकिनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको लागुऔषध ब्यूरोले जनाएको छ । पक्राउ पर्नेको थप […]
जनकपुरधाम । भारततर्फ गाँजा तस्करी गरेको अभियोगमा दुईजना भारतीय नागरिक पक्राउ परेका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दिबास नगरपालिका–१४ मा ६११ किलोग्राम गाँजासहित उनीहरू गएराति पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सन्तुलालप्रसाद जैसवालका अनुसार […]
काठमाडौं । सादा पोसाकको प्रहरी हुँ भन्दै रकम असुली गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । रौतहट माधवनारायण नगरपालिका १ बस्ने २४ वर्षीय रमेश साहलाई प्रकरीले नियन्त्रणमा लिएको हो । साहाले सर्वसाधारणसँग रकम असुल […]
झापा । झापा, मोरङ र सुनसरीबाट लागुऔषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो सुनसरीको अस्थायी प्रहरी पोष्ट रेल्वेबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा धरान-१७ का २७ बर्षीय जित बहादुर बुढाथोकीलाई प्रतिबन्धित […]