२०८२ साउन १६, शुक्रवार , १०:५२:३६ बजे

Sajhamanch

अपराध

झापा । झापाको झापा गाउँपालिका–४ बाट छ वटा आइफोनसहित एक भारतीय नागरिकलाई सशस्त्र प्रहरीले निन्त्रणमा लिएको छ । हिजो दिउँसो झापा–४ सुकुम्बासी सीमा इलाकामा बिओपी पन्थपाडाबाट खटिएको पैदल गस्ती टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका भारत […]

आइतवार, मंसिर १६, २०८१

धनगढी । कञ्चनपुरमा नेपाल प्रहरीका सेवा निवृत्त प्रहरी सहायक निरीक्षक (असई) ले श्रीमतीको हत्या गरेका छन् । भीमदत्त नगरपालिका–८ तिलाचौरका ४९ वर्षीया नरेन्द्र विष्टले ३० वर्षीया श्रीमती ज्योती विष्टको शनिबार साँझ हत्या गरेका हुन् । […]

आइतवार, मंसिर १६, २०८१

झापा । झापाको मेचीनगर–१० बाट प्रहरीले लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । आइतबार साँझ मेचीनगर नगरपालिका–१० मा लागुऔषध बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले शकाष्पद अवस्थामा रहेको सोहीका […]

आइतवार, मंसिर १६, २०८१

बिर्तामोड । झापा बिर्तामोडको गिरीबन्धु टि इस्टेटअगाडि कुकर बम राखेर आतंकित पार्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेहरुमा मोरङ मिक्लाजुङ-९ मधुमल्ला का ३६ वर्षीय राजकुमार माझी र कानेपोखरी-६ […]

शनिवार, मंसिर १५, २०८१

बिर्तामोड । प्रहरीले झापाको मेचीनगरबाट लागुऔषधसहित उदयपुरका एकजना युवालाई पक्राउ गरेको छ । हिजो साँझ ५ बजे उदयपुर चौडण्दीगढी-१ घर भई हाल इटहरी-१९ बस्ने २८ वर्षीय जीवन कामी पक्राउ परेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको […]

शनिवार, मंसिर १५, २०८१

जनकपुरधाम । धनुषामा बिहे गर्ने विषयमा विवाद हुँदा प्रेमीले प्रेमिकाको हत्या गरेका छन् । धनुषाको जनकनन्दिनी गाउँपालिका ५ उधा टोलकी २० वर्षीया रेखा कुमारी मण्डलको हत्या भएको हो । रेखाको शव जनकनन्दिनी गाउँपालिका ४ खजुरी […]

शनिवार, मंसिर १५, २०८१

काठमाडौं । वैदेशिक रोजगारमा पोल्याण्ड पठाइदिन्छु भनी रकम ठगी गरेको अभियोगमा कपिलवस्तु बाणगंगा नगरपालिका–८ घर भई काठमाडौं महानगरपालिका–३१ नयाँबानेश्वर बस्ने ४२ वर्षीया कल्पना कुँवरलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । कल्पनाले पोल्याण्ड पठाइदिन्छु भन्दै १ […]

शुक्रवार, मंसिर १४, २०८१

काठमाडौं । सामाजिक सञ्जालमा एक युवतीको चरित्र हत्या गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गाउँपालिका १ का ३८ वर्षीय सुरेन्द्र केसी छन् । नेपाल प्रहरी प्रधान कार्यालय साइबर […]

शुक्रवार, मंसिर १४, २०८१

महोत्तरी । बिरामी बोक्ने एम्बुलेन्सबाट लागूपदार्थ कारोबारको कालो धन्दा भएको पाइएको छ। महोत्तरीको बर्दिबासमा प्रहरीले एम्बुलेन्सबाट १० ग्राम ब्राउनसुगर बरामद गरेको हो। बुधबार राति बर्दिबास चोकबाट सिन्धुलीतर्फ गइरहेको बा. प्र. ०१–००२ झ ६६९० नम्बरको एम्बुलेन्सबाट […]

बिहिवार, मंसिर १३, २०८१

विराटनगर । प्रहरीले तासको खालमा छापा हानेर ९ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको टोलीले लेटाङ नगरपालिका–५ खेरुवाका कसम सूर्य मगरको घरमा तास खेलिरहेको अवस्थामा गएराति उनीहरुलाई पक्राउ गरेको हो । […]

बिहिवार, मंसिर १३, २०८१