२०८२ पौष २९ मङ्गलवार , ०९:४३:०६ बजे

Sajhamanch

अपराध

झापा । प्रहरीकै सेटिङमा भन्सार छलेर भित्राइएको ठूलो परिमाणको लत्ताकपडा र मोटरपार्टस सशस्त्र प्रहरीले राजश्व अनुसन्धानको टोली बोलाएर छापा मार्न लगाएको घटना बाहिरिएको छ। राजश्व अनुसन्धान कार्यालय इटहरी र सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ […]

बिहिवार, चैत १४, २०८१

हेटौंडा । हेटौंडामा खुकुरी प्रहारबाट ३५ वर्षीया महिलाको हत्या भएको छ । उनलाई आफ्नै देवरले धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बुधबार राति ९ बजे हेटौंडा उपमहानगरपालिका-१ चौकीटोल […]

बिहिवार, चैत १४, २०८१

झापा । भारतबाट लागूऔषध ब्राउनसुगर ल्याउँदै गर्दा हिजो साँझ भद्रपुरको मेची पुलमा दुईजना युवा पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा मोटरसाइकल चालक इलाम माई नगरपालिका ५ बस्ने ३३ वर्षीय भुपेन्द्र लावती र मोटरसाइकलमा पछाडि सवार […]

बुधवार, चैत १३, २०८१

झापा । भारतबाट ठूलो मात्रामा लागूऔषध ब्राउन सुगर भित्र्याउन खोज्ने दुई भारतीय पक्राउ परेका छन् । भारत पश्चिम बंगाल उत्तर दिनाजपुर जिल्ला दाकोला गिराम बस्ने ३२ वर्षीय सम्साद खान र सोही ठाउँ २७ वर्षीय साहेव […]

मङ्गलवार, चैत १२, २०८१

झापा । झापामा नक्कली नेपाली नम्बर प्लेट भएको भारतीय स्कोरपिओ गाडीसहित दुई जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टाबाट खटिएको टोलीले सोमबार साँझ ६ बजे मेचीनगर नगरपालिका-६ काँकडभिट्टा […]

मङ्गलवार, चैत १२, २०८१

विराटनगर । यातायात व्यवस्था कार्यालय विराटनगर परिसरबाट प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । सोमबार अपराह्न विराटनगर महानगरपालिका-४ खार्जीमा रहेको यातायात कार्यालय आसपासबाट १२ जना बिचौलीयालाई पक्राउ गरेको हो । सेवाग्राहीलाई ठगी गरेको गुनासो आएपछि […]

मङ्गलवार, चैत १२, २०८१

सुनसरी । सुनसरीमा एसइई परीक्षामा विद्यार्थीलाई चिट चोराउने तीन शिक्षक पक्राउ परेका छन् । आइतबार सुनसरी इनरुवा नगरपालिका-१ स्थित भगवती माविको परीक्षा केन्द्रमा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखहरू लगायतको अनुगमन टोलीले एसइई परीक्षाको अनुगमन गर्ने […]

सोमवार, चैत ११, २०८१

इलाम । १३ वर्षीया नाबालिकाको बलात्कार घटना लेनदेन गरी मिलाउने खोज्ने इलाममा चार जना पक्राउ परेका छन् । बलात्कार घटना ३ लाख रुपैयाँ दिएर मिलाउन खोज्ने इलाम माई नगरपालिका-२ बस्ने २४ वर्षीय केशव गिरी, उनका […]

सोमवार, चैत ११, २०८१

काठमाडौं । १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । रसुवाको गोसाईकुण्ड गाउँपालिका–५ स्याफ्रुवेशी बस्ने रूकुम पश्चिम मुसिकोट नगरपालिका–१ घर भएका २३ वर्षीय नविन रावललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ […]

आइतवार, चैत १०, २०८१

जनकपुरधाम । ससुराली हिँडेका धनुषाका एक युवकको अपहरण पछि विभत्स हत्या भएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ८ दिगम्बरपुर बस्ने रामदुलारका छोरा २५ वर्षीय शिवशंकर महतोको हत्या भएको हो । उनको शव गौशाला नगरपालिका ८ […]

आइतवार, चैत १०, २०८१