मेचीनगर । झापाको काँकरभिट्टा हुँदै मलद्वारमा ब्राउन सुगर लुकाएर ल्याउने कारोबारीलाई शिकारी कुकुरको सहयोगमा सशस्त्र प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरीले चारजना कारोबारीलाई हिजो पक्राउ गरेको हो । हिजो बिहान १०ः३० बजे मेचीनगर ६ […]
काठमाडौं । अमेरिकी डलर साट्ने बहानामा ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर ३ धार्पाका २६ वर्षीय ललितबहादुर पाइन र २४ वर्षीय कृष्णलाल पाइन रहेका काठमाडौं […]
बिर्तामोड । झापाको अर्जुनधारामा अवैध उत्खनन गरिरहेको अवस्थामा प्रहरीले ९ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । स्थानीय बिरिङ खोलामा अवैध उत्खनन गरिरहेको अवस्थामा ती ट्याक्टर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रारम्भिक वातावरणीय परीक्षण गरेर […]
झापा । झापामा दिनहुँ पक्राउ पर्ने क्रममा बुधवार पनि दुई युवा लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा एक जना इलाम फाकफोकथुमका र अर्का झापा शिवसताक्षीका रहेका छन्। बुधवार साँझ ५ः३० बजे पुरानो […]
बिर्तामोड । झापाको बिर्तामोडबाट मोटरसाइकल चोर्ने व्यक्तिलाई प्रहरीले इलाममा पक्राउ गरेको छ । दुई दिनअघि बिर्तामोड-१ वाल्मीकि स्कुलको अगाडिबाट हराएको मोटरसाइकलसहित चोरी गर्ने व्यक्ति इलामको माई नगरपालिकामा पक्राउ परेका हुन् । मंगलवार बिहान अन्दाजी १०ः३० […]
धनगढी । धनगढीमा प्रहरीले ३६ किलो चरेस बरामद गरेको छ ।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले बुधबार साँझ धनगढी उपमहानगरपालिका-५ को लब्ली चोकबाट ३६ किलो ६६५ ग्राम चरेस बरामद गरिएको जानकारी […]
विराटनगर । झापा र मोरङबाट लागुऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक २७ गते झापाको मेचीनगर नगरपालिका-६ स्थितमा लागुऔषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटएको प्रहरी टोलीले चेक जाँचको क्रममा तनहुँ व्यास नगरपालिका-१० का […]
सुनसरी । सुनसरीको धरान उप-महानगरपालिका-१७ खैरेनी स्थित सुप्रिम एग्रिकल्चर कृषि फर्मबाट लागुऔषध गाँजा सहित फर्मका संचालक मनिराज राईलाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक २७ गते राती कृषि फर्ममा लागु औषध गाँजाको कारोबार भई रहेको […]
काठमाडौं । पशुलाई निर्दयी व्यवहार गरेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर उपमहानगरपालिका–३ मानगणका ३८ वर्षीय हेम श्रेष्ठ, सोही ठाउँका २७ वर्षीय रमेश श्रेष्ठ, सुनसरीको कुसाहा नगरपालिका–१३ नहरचोकका ५५ वर्षीय […]
झापा । लागूऔषध ओसार्ने देशकै मुख्य ट्रान्जिट पोइन्ट बनेको काँकडभिट्टाको मेची पुलबाट लमजुङ र नुवाकोटका दुई युवा पक्राउ परेका छन् । आज साँझ ६ बजे मेचीनगर ६ पुरानो मेची पुलमा लमजुङको साबिक जिता गाविस ३ […]