२०८१ फागुन २९, बिहिवार , ०२:३३:५६ बजे

Sajhamanch

अपराध

झापा । सर्लाहीमा एक युवकले गोली हानेर श्रीमतीको हत्या गरेका छन्। गोली लागेर युवकका बुबा पनि घाइते भएका छन्। हरिपूर्वा नगरपालिका-५ का २७ वर्षीय धीरेन्द्र यादवले गएराति २ बजेतिर श्रीमती२३ वर्षीया पत्नी चित्रलेखा यादवको हत्या […]

बिहिवार, असोज १०, २०८१

बिर्तामोड । ट्रकमा आगजनी गर्दै चालकलाई मार्न खोजेको आरोप लागेका झापाका दुईजनामाथि आपराधिक उपद्रव र ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको छ । राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानको भ्रातृ संस्था पिडिएफका झापा संयोजक […]

बुधवार, असोज ९, २०८१

काठमाडौं । विदेशी नागरिकको सामान लुटपाट गरेको आरोपमा प्रहरीले बनेपाबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासीका हरि चौधरी, रामेछाप सुनापती गाउँपालिकाका सन्देश जैरु र पनौती नगरपालिका–९ सुन्थानका उज्ज्वल दाहाल छन् । उनीहरुले […]

बुधवार, असोज ९, २०८१

काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै सात लाख ५० हजार रुपैयाँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको फुङलिङ नगरपालिका घर भई काठमाडौंको कोटेश्वर बस्ने २९ वर्षीय […]

मङ्गलवार, असोज ८, २०८१

बितामोड। झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. २ का वडाध्यक्ष डिल्लीप्रसाद ओली बिर्तामोडको एक पसलमा ८० हजार रुपैयाँ घुस लिँदालिदै पक्राउ परेका छन् । उनलाई केही समय अघि बिर्तामोडस्थित हनुमान सेन्ट्रलबाट विप्लप समूहका युवाहरु‌ले नियन्त्रणमा लिएको […]

मङ्गलवार, असोज ८, २०८१

इलाम । इलामको सन्दकपुरमा एक दम्पती मृत फेला परेका छन् । श्रीमानले श्रीमतीको हत्या गरी आफूले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ । सन्दकपुर– १ भित्ते बस्ने वर्ष अन्दाजी ४६ का उजबहादुर राई र उनकी […]

मङ्गलवार, असोज ८, २०८१

काठमाडौं । अमेरिकन डलर देखाई ६४ लाख ठगी गरको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सर्लाही बाग्मती नगरपालिका–१ घर भई हाल भक्तपुर जगाते भातेढिकुरे बस्ने ३० वर्षीय साजन भन्ने लाल बहादुर […]

सोमवार, असोज ७, २०८१

काठमाडौं । चिनियाँ नागरिकले सञ्चालन गरेको अवैध जुवा घरमा छापा मारेर प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चार चिनियाँ, एक भारतीय र दुई नेपाली नागरिकहरु छन् । चीनको तिब्बतस्थित आम्दो घर भएका […]

सोमवार, असोज ७, २०८१

भक्तपुर । साइबर अपराधको मुद्दामा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरिएको छ । साइबर व्युरोबाट पक्राउ गर्न गएका प्रहरी एक घण्टासम्म पनि ढोका नखोली भित्रबाट अपशब्द प्रयोग गरिएपछि भर्‍याङ लगाएर घरको कम्पाउण्डमा प्रवेश गरेको थियो […]

आइतवार, असोज ६, २०८१

विराटनगर। झापा र सुनसरीबाट लागुऔषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज ५ गते झापाको मेचिनगर नगरपालिका-६ स्थितमा लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा इलाम सुर्योदय नगरपालिका-६ का २८ बर्षीय […]

आइतवार, असोज ६, २०८१